समाचार

    Showing 531-540 of 1,679 items.
  • झापाको गौरीगञ्जमा लागुऔषधसहित २ जना पक्राउ

    झापा: झापाको गौरीगंज गाउँपालिका २ लालमाटीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे स्थानीय २५ बर्षीय लोकेन्द्र खड्का र २४ बर्षीय कमल दाहाललाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट को ...

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 1,478 पटक पढिएको
    • क्लिक धरान
  • पौष्टिक खानासहित सुत्केरीलाई घरमै पुगेर भेटिन् उपमेयर गौतमले

    इटहरी: इटहरी उपमहानगरपालिकामा उपमेयर लक्ष्मी गौतमले घरमा पुगेर सुत्केरी महिलाहरुलाई भेट गरेकी छिन् ।  सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिदै उपमेयर गौतमले इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई भेट गरेकी हुन् । उनले पौष्टिक खानासहित १० जना सुत्केरीको घरमै पुगेर भेटघाट गरेकी हुन् । दैनिक ज्य ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,258 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटामा रुखले किचेर एकको मृत्यु

    धनकुटा: धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलेर किचेपछि घटनास्थालमा नै उनको मृत्यु भएको हो । प्रहरी चौकी जितपुरबाट र जिल्ला प्रहरी कार्यालय धनकुटा ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,199 पटक पढिएको
    • क्लिक धरान
  • धरान २ का संक्रमितको उपचारको क्रममा मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धरान २ का ६५ बर्षीय वृद्ध छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा हिजो सोमबार बेलुकी ५ बजेर १० मिनेटमा मृत्यु भएको हो । उच्च रक्तचापका विरामी रहेका उनलाई जेठ ६ गते संक्रमण पुष्टि ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,787 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको कामधेनु र तमोर डेरीले आइसोलेसनमा निःशुल्क दुध तथा दुधजन्य पदार्थ दिने

    इटहरी: दुग्ध क्षेत्रमा नेपालमै अग्रणी रहेको इटहरी २० स्थित कामधेनु दुग्ध बिकास शहकारी संस्थाले इटहरीको आइसोलेसनलाई ३ महिनाका लागि दुध तथा दुधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ । इटहरीमा उद्योग बाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्री कृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,582 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा मोरङका थप एक संक्रमित वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा १० का ७२ बर्षीय वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलल ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,273 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा धनकुटाका कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनकुटा ४ का ६४ बर्षीय वृद्ध रहेका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो आइतबार राती  ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको हो । उनलाई बैशाख २६ गते संक्रमण पुष्टि भ ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,309 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उदयपुरकी ३४ बर्षीया संक्रमित युवतीको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुर जिल्लाकी एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ की कोरोना संक्रमित ३४ बर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार आज दिउँसो २ बजे कोभिड अस्पतालमा मृत्यु भएक ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,471 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा इटहरीका २४ बर्षीय संक्रमित युवाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका एक संक्रमित युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ४ का २४ बर्षीय युवा रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ९ बजेर १० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकल ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 3,577 पटक पढिएको
    • क्लिक धरान
  • पोखरीमा डुबेर र अरुण नदीले बगाएर २ जना वेपत्ता

    मोरङ: पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारेका २७ बर्षीय बिनोद पाण्डेको पोखरीमा डुबेर बेपत्ता भएका छन् । माछा पोखरीमा पौडी खेल्ने क्रममा उनी हिजो बेलुका डुबेर बेपत्ता भएका हुन् । पाण्डे शनिबार बेलुका करिब ६ बजे कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबेर बेपत्ता भएको ईलाका प्र ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,626 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित