समाचार

    Showing 581-590 of 1,679 items.
  • पानीमा डुबेर र ढुंगाले किचेर दुई बालकको मृत्यु

    धरान: प्रदेश नं १ को मोरङ र ताप्लेजुङ जिल्लामा पानीमा डुबेर तथा ढुंगाले किचेर दुई बालकको ज्यान गएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको रंगेली नगरपालिका ९ बेदमारीमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ । बिहान पौने १० बजे ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 1,068 पटक पढिएको
    • क्लिक धरान
  • गोठमा आगलागी हुँदा ७ वटा बाख्रा र एउटा गाई जलेर मृत्यु

    मोरङ: मोरङको बुढीगंगा गाउँपालिका ६ कोयलपुरस्थित एक गोठमा भएको आगलागीमा ७ वटा बाख्रा र एउटा गाईको जलेर मृत्यु भएको छ । गए राती स्थानीय जंग बहादुर तामाङको गोठमा आगलागी भएको थियो । आगलागीमा गोठसहित ७ वटा बाख्रा, १ वटा गाई जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, २ वटा बाख्रा र १ वटा गाई पनि घाई ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 1,873 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा चट्याङले एक जनाको मृत्यु, २ जना घाईते

    मोरङ: बर्षासँगै आज बिहान परेको चट्याङमा परी मोरङमा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोलाका ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको हो । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि ...

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,197 पटक पढिएको
    • क्लिक धरान
  • धरान १६ मा डेरामा बस्दै आएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु

    धरान: धरान १६ मा डेरा बस्दै आएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्प्पतालमा उपचारको क्रममा ४१ बर्षीय पुरुषको आज मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको आज बिहान ९ बजेर ४ मिनेटमा मृत्यु भएको थियो । ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 4,149 पटक पढिएको
    • क्लिक धरान
  • रुखले किचेर इटहरीका चौधरीको मृत्यु

    सुनसरी: सुनसरीको ईटहरी १७ टिकुलियाका ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ । हिजो शुक्रबार दिउँसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर चौधरीलाई किचेको थियो । रुखले किचेर गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँ ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,413 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा तेह्रथुमकी २० बर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तेह्रथुमकी कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पञ्चकन्या १ तेह्रथुमकी २० बर्षीया युवती भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ५ बजे कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 3,526 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज ५४ जना कोरोना संक्रमित थपिए

    धरान: धरान उपमहानगरपालिका क्षेत्रमा आज थप ५४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार अन्य २ जनाको पनि पिसिआर पोजेटिभ आएको थियो । तर, उनीहरुको यसअघि नै एन्टिजेन पोजेटिभ आएर संक्रमितमा गणना भइसकेका थिए । नयाँ संक्रमित भने ५४ जना थपिएको उनले बताए । योसँगै ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 3,003 पटक पढिएको
    • क्लिक धरान
  • धरानका उद्योगपति रोशन सोनीको कोरोना संक्रमणबाट निधन

    धरान: धरानका उद्योगपति रोशन सोनीको कोरोना संक्रमणबाट निधन भएको छ ।  विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा उपचाररत सोनीको गए राती (शुक्रबार) निधन भएको हो । पिसिआर रिपोर्ट पोजेटिभ आएका सोनीलाई थप समस्या भएपछि उपचारको लागि एक साताअघि विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो । उनको हिजो राती करिब १ ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 4,076 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा नं ३ की कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: धरानको वडा नं ३ की कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ५३ बर्षीया संक्रमित महिलाको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनको आज दिउँसो १ बजेर ३८ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ...

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 2,894 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर १० बर्षीय बालकको मृत्यु

    खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ मा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान पौने ८ बजे घरबाट दिदीको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु ...

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,218 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित