धरान: प्रहरीले धरानबाट प्रतिबन्धित औषधीसहित एक दम्पत्तिलाई पक्राउ गरेको छ ।हिजो राती करिब साढे ७ बजे धरान १०, धर्मपथ लाइनस्थित सडकखण्डबाट मुन्ना खान र उनकी श्रीमति आसमा खातुनलाई प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन प्लससहित प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार मोटरसाइकलमा सव ...
विराटनगर: मोरङमा कार्यरत दुई जना प्रहरी जवानलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ ।एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत ...
धरान: सिटी सफारीको ठक्करबाट घाइते भएका धरान ५ का एक युवाको उपचारको क्रममा मृत्यु भएको छ ।१ नम्बर प्रदेश ट्राफिक प्रहरीका अनुसार हिजो सोमबार राती ८ बजे धरान १५ स्थित श्यामचोकमा को १ ह ७८५९ नम्बरको सिटी सफारीले धरान ५ देउरालीका ३५ बर्षीय किशोर बिकलाई ठक्कर दिएको थियो । सफारीको ठक्करबाट बिक गम्भीर घाइत ...
ईलाम: सुर्योदय नगरपालिका ३ रुङसुङमा पिकअप दुर्घटनामा चालकको मृत्यु भएको छ । आज बिहान ११ बजे भएको दुर्घटनामा पिकअप चालक स्थानीय ४३ बर्षीय रेशम बहादुर रायको मृत्यु भएको प्रहरीले जनाएको छ । मे १ ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका चालक ...
धरान: धरानका अग्रज पत्रकार गोपाल देवानसहित ४ जना पुरस्कृत भएका छन् ।नेपाल पत्रकार महासंघ सुनसरीले सोमबार इटहरीमा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई पुरस्कारसहित सम्मान गरेको हो । पुरस्कृत हुनेमा धरानका अग्रज पत्रकार देवानसँगै सुविद गुरागाई, चेतन धमला र रश्मी प्रधान छन् । पत्रकार देवानलाई पत्रकार सालि ...
खोटाङ: खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङकी ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडेर थापा घाईते भएकी थिइन् । उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृ ...
धरान: आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षिकोत्सव तथा पहिलो साधारण सभा सम्पन्न भएको छ । धरान ६ पानवारीस्थित केन्द्रको भवनमा नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष सिर्जना थापाको प्रमुख आतिथ्यमा आइतबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष थापाले दुर्व्यसनीमा ...
भोजपुर: भोजपुरको रामप्रसादराई गाउँपालिका १ ओख्रेमा एक वृद्धाको धान कुट्ने मिलको फित्तामा सलल बेरिएर मृत्यु भएको छ ।स्थानीय ७६ बर्षीया कुमारी बानियाले घाटीमा लगाएको सल धान कुट्ने मिलको फित्तामा बेरिएर मृत्यु भएको हो । हिजो शनिबार बेलुका ५ बजे स्थानीय योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क् ...
धरान: प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतिक भएको बताएका छन् । शेर्पा जातिको चाड ग्याल्बो ल्होछारको अवसरमा शुभमाना व्यक्त गर्दै प्रदेश प्रमुख अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले बहुलजाति, बहुलभाषा, बहुसँस्कृति, बहुधार्मिक बिश ...
झापा: झापामा आज दिउँसो भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । कमल गाउँपालिका १ बालुबारीस्थित क्याम्पा सरङपाडामा पौने १० बजे ना १ त ६१६५ नम्बरको ट्रिपरले बिपरीत दिशाबाट आउदै गरेको मे ३ प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाईकल चालक शि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित