समाचार

    Showing 701-710 of 1,679 items.
  • स्कुटी दुर्घटनाबाट एक युवाको मृत्यु

    मोरङ: स्कुटी दुर्घटनामा परी मोरङमा एक युवाको मृत्यु भएको छ । ग्रामथान गाऊपालिका ४ का २५ बर्षीय धिरज माझीको स्कुटी दुर्घटनामा मृत्यु भएको हो । उनको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । हिजो शुक्रबार साँझ ६ बजे कटहरी ७ तकिया चोकमा प्र१(०२(०४३प२०७८ नम्बरको स्कुटी दुर्घटना भएको थियो । स् ...

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 1,095 पटक पढिएको
    • क्लिक धरान
  • अन्तराष्ट्रिय महिला दिवसमा १३ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने

    विराटनगर: १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी ...

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 1,091 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ की क्यान्सर पीडित मेनुका लिम्बुलाई उपचारको लागि आर्थिक सहयोग

    धरान: धरान उपमहानगरपालिका वडा नम्बर १५ की पाठेघर क्यान्सर पीडित २५ बर्षीय मेनुका लिम्बुलाई उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । युनिक स्वयमसेवक नेपालले मेनुकाको उपचारका लागि ४ लाख २४ हजार ३ सय ४५ रुपैंया हस्तान्तरण गरेको हो । उक्त संस्थाले मेनुकाका बुबा नयन्द्र बहादुर लिम्बुलाई सहयोग रकम हस ...

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 2,184 पटक पढिएको
    • क्लिक धरान
  • धरानको हुक्का हाउसबाट गाँजासहित २ जना पक्राउ

    धरान: धरान उपमहानगरपालिका वडा नं ५ मा सञ्चालनमा रहेको एक खाजा तथा हुक्का हाउसबाट गाँजासहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार वडा नं ५ देवीगाउँस्थित देवकला खाजा एण्ड हुक्का हाउसबाट २ जना गाँजासहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भोजपुरका हतुवागढी गाउँपालिका ९ का २४ बर् ...

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 4,426 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ बाट लागुऔषधसहित एक पक्राउ

    धरान: धरानका एक युवा लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १३ भृकुटी पथका ३३ बर्षीय चेतबहादुर मगर रहेका छन् । उनलाई हिजो बुधबार दिउँसो ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्रउ गरेको हो । मगरलाई उनकै घर कोठामा लुकाई र ...

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 1,911 पटक पढिएको
    • क्लिक धरान
  • सडक दुर्घटनामा २ जनाको ज्यान गयो

    विराटनगर: भोजपुर र मोरङ जिल्लामा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर रामप्रसाद राई गाउँपालिका ५ का १८ बर्षीय सहचालक प्रदिप तामाङको ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो। आज बिहान पौने ७ बजे को २ त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर ...

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 1,498 पटक पढिएको
    • क्लिक धरान
  • धरान ५ बाट प्रतिबन्धित औषधीसहित २ पक्राउ, धरान ११ बाट पनि लागुऔषधसहित युवती समातिइन्

    धरान: प्रहरीले धरानबाट २ जनालाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ भने थप एक जना लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार धरान ५ स्थित कमला लिम्बुको घरमा डेरा लिएर बस्ने २६ बर्षीय बलराज घिमिरेको डेराबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका हुन् । हिजो सोमबार सा ...

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 3,332 पटक पढिएको
    • क्लिक धरान
  • माटोको ढिस्कोले पुरेर एक जनाको मृत्यु, २ जना घाईते

    मोरङ: मोरङ सुनवर्षी नगरपालिका ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सुनवर्षी १ कालाबन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै गएका स्थानीय ९ बर्ष ...

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 1,170 पटक पढिएको
    • क्लिक धरान
  • ईलाममा ब्राउन सुगर सहित ४ जना पक्राउ

    ईलाम: ईलाम नगरपालिका ७ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलामको सुर्योदय नगरपालिका १० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका ४ का १८ बर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका ५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका १० का २३ बर्षिय अनिल लिम्बु रहेका छन् । हिजो सोमबार ...

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 1,367 पटक पढिएको
    • क्लिक धरान
  • मंगलबार धरानमा वृहत रक्तदान कार्यक्रम हुने

    धरान: १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भोली मंगलबार धरानमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । महिला सञ्जाल धरानको आयोजनामा भानुचोकमा वृहत रक्तदान कार्यक्रम हुन लागेको हो । ‘नेतृत्वमा नारीः कोभिडको संसारमा समान भविष्यको प्राप्ति’ भन्ने नारासहित यसपाली अन्तर्राष्ट्रिय श ...

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 1,672 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित