समाचार

    Showing 761-770 of 1,679 items.
  • हाईड्रोको ड्याममा डुबेर २ जनाको मृत्यु

    ईलाम: ईलाम नगरपालिका ८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजे हाईड्रोमा काम गर्ने दुई कामदारहरुको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका ५ सोयाङका २० बर्षीय शेखर ढकाल र उनको भाई १८ बर्षीय प्रबिण ढकालको मृत ...

    • प्रकाशित मितिः माघ २०, २०७७
    • 1,293 पटक पढिएको
    • क्लिक धरान
  • दुई वटा मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु

    झापा ः झापाको गौरादह नगरपालिका ४ मा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । हिजो सोमवार साँझ ६ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा घाइते भएका मे १० ...

    • प्रकाशित मितिः माघ २०, २०७७
    • 984 पटक पढिएको
    • क्लिक धरान
  • पिकअफको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    झापा: झापाको शिवसताक्षी ३ का ३० बर्षीय राज कुमार खेमदेन लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउसो सवा ३ बजे शिवसताक्षी १ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मोटरसाइकललाई ठक्कर दिदा लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो । लिम्बु मे ६ प ५०६८ नम्बरको मोटरसा ...

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 1,268 पटक पढिएको
    • क्लिक धरान
  • घरभित्र आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

    धनकुटा: धनकुटा ९ सवाबारीका ८८ बर्षीया भक्त कुमारी बरालको आगो ताप्ने क्रममा मृत्यु भएको छ । आज आइतबार बिहान ९ बजे आफ्नै घरको भान्सामा आगो ताप्ने क्रममा अचानक कपडामा आगो सल्किएर शरीर जल्दा उनको मृत्यु भएको हो । घटनाबारे आफन्तले प्रहरीमा खबर गरेपछि घटनास्थल पुगेको र कानुनी कारबाही तथा थप अनुसन्धान समे ...

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,833 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर सहित दुई जना पक्राउ

    झापा: झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम चुलाचुली ३ का ३८ बर्षीय यम बहादुर थाम्सुहाङ रहेका छन् । उनले शिविर भित्र ब्राउनसुगर बेचबिखन गर्ने गरेको विशेष सुराकको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले उनलाई १ ग्राम ८ ...

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,513 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज शोक विदा, उपमहानगर र वडा कार्यालय बन्द रहने

    धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । धरान ११ वडा कार्यालयमा कार्यरत कार्यलय सहयोगी देशसुवास राईको निधनमा उपमहानगरपालिकाले आज शोक विदा दिएको हो । राईको शुक्रबार उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । उनको निधनमा आज बिहान बसेको कार्यपालिका बैठकले शोक ...

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 4,580 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुर जेसीजद्वारा महिला उद्यमीहरुलाई बैंकिङ सचेतना

    उदयपुर: महिला उद्यमीहरुको व्यवसाय बिस्तार गर्न तथा नेपाल सरकारबाट अनुदान प्राप्त बैंकिङ कर्जा बारे सचेतना गराउन उदयपुरमा सचेतनामुलक कार्यक्रम आयोजना भएको छ । उदयपुर जेसीजको आयोजनामा आज शनिबार गाइघाटमा महिला उद्यमी कर्जाबारे कार्यक्रम सम्पन्न भएको हो । उदयपुर जेसीजकी अध्यक्ष जेसी शर्मिला थापाको अध्य ...

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 1,507 पटक पढिएको
    • क्लिक धरान
  • सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्धारा कार्य सम्पादन करार

    विराटनगरः प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्य सम्पादन सम्झौता गरिएको हो । कार्यसम्पादन ...

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,443 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर नेपाल भित्र्याउने २ जना भारतीय पक्राउ

    विराटनगर: झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले २ जना भारतीय नागरिक पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारती नागरिक किसनगंज ...

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,715 पटक पढिएको
    • क्लिक धरान
  • धरानको भानुचोकबाट गाँजासहित एक युवा पक्राउ

    धरान: प्रहरीले धरानको भानुचोकबाट गाँजासहित एक युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनसार हिजो मध्याह्न १२ बजे धरान २ भानुचोकबाट २३ बर्षीय कमल विष्टलाई गाँजासहित पक्राउ गरेको हो । धनकुटा नगरपालिका वडा नं १४ घर भएका बिष्टको साथबाटत १ किलो ९ सय ग्राम गाँजा पनि वरामद भएको प्रहरीले जनाए ...

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 2,606 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित