मोरङ: बिराटनगर १७ सिमाक्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान ९ का ३९ बर्षीय सुवास लामिछाने रहेका छन् । उनलाई हिजो शनिवार विशेष सुराकको आधारमा PASMO-PROXYVON-१६९ ट्याब्लेट, NITRAVET-१५ ट्याब्लेट, NITZACARE-२० ट्याब्लेट र DIALEX-DC-२० बोतल लागुऔषध सहित पक्रउ ...
धरान: उदयपुर जेसीजको आयोजनामा शनिबार उद्घोषण तालिम सम्पन्न भएको छ । होटल टाउन हल एण्ड पार्टी प्यालेसमा आयोजित तालिम उदयपुर जेसीज बर्ष २०२१ मा नयाँ प्रवेश गरेका सदस्यहरुलाई लक्षित गरि संचालन गरिएको थियो । उदयपुर जेसीज बर्ष २०२१ का अध्यक्ष सर्मिला थापाको अध्यक्षतामा भएको थियो । बर्ष २०२१ का कार्यकारि ...
धरानः धरान उपमहानगरपालिका वडा नं ३ ले ज्येष्ठ नागरिक तथा दिदीबहिनीहरुलाई सम्मान गरेको छ । धरान २ र ३ को सिमानामा अवस्थित माछाभौडीमा निर्माणाधिन पार्कमा कार्यक्रम आयोजना गरि वडा नं ३ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकहरुलाई नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, वड ...
विराटनगर: प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबारदेखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो । एकसाताको अवधिमा मोरङमा १६, झापामा १०, सुनसरीमा ९, संखुवासभा र भोजपुरमा २–२ र इलाम र पाँचथर १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको ...
विराटनगर: प्रहरीले प्रदेश १ को विभिन्न स्थानबाट एक जना भारतीय महिलासहित ४ जना लागुऔषध कारोबारी पक्राउ गरेको छ । प्रहरीले मोरङको विराटनगर १५ स्थित सिमाक्षेत्रबाट लागुऔषधसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया जोगवनी ४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् । उनलाई शुक् ...
विराटनगर: प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका ५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । य ...
धरान: धरानको वडा नं १६ का एक व्यक्तिले आज बिहानै धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा झुण्डिएर आत्महत्या गरेका छन् । करिब ६० बर्षीय धरान १६ जोरसखुवा निवासी भोजराज पुरीले रुखमा डोरीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । घाँस काट्न गएका २ जना महिलाले मानिस रुखमा झुण्डिएको देखे ...
विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पुष महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् । अपराध अनुसन्धानमा विशेष योगदान पुर्याएको, साथै चोरी, अवैध लागुऔषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ गरेर कानुनी दायरामा ल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धनकुटा ४ की ७७ बर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई धनकुटा जिल्ला अस्पतालले रिफर गरेको थियो । उनी ...
झापा: झापा दमक ४ ताराबारीस्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा अटो चालक उर्लाबारी ४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित