समाचार

    Showing 951-960 of 1,679 items.
  • धरानमा आज १६ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्फा एकेडेमीमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा संकलन गरिएको स्वाब परीक्षण गर्दा आज १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हिजो एन्फा एकेडेमीमा १८ जनाको स्वाब संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगर ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,349 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक पक्राउ

    धरान: जिल्ला प्रहरी कार्यालय मोरङले मिक्लाजुङबाट एक व्यक्तिलाई बन्दुक र बारुदसहित पक्राउ गरेको छ । मिक्लाजुङ गाउँपालिका १ सिलिलिङका ५८ बर्षीय अरुण भन्ने अमृतबहादुर श्रेष्ठलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । श्रेष्ठले हतियार लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा हिजो दिउँसो सवा ३ बजे प्रह ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,348 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १७ स्थित एक्फा एकेडेमी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएको स्वाब पिसिआर परीक्षण गर्दा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । हिजो संकलन गरिएको स्वाबको पिसिआर रिपोर्ट आज साँझ आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य मह ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,590 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरंगमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ४९, मेच ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,170 पटक पढिएको
    • क्लिक धरान
  • होटलमा आगलागी हुँदा करिब २ करोड बराबरको क्षति

    सोलुखुम्बु: सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ३ मा सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आगलागी भएको छ । आगलागीबाट करिब २ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ छ । दुई तले पक्की घरमा संचालमा रहेको उक्त होटलमा आईतवार बिहान ९ बजे अचानक आगलागी भएको थियो । विद्युतको तार सर्ट भई आगला ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,169 पटक पढिएको
    • क्लिक धरान
  • बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा: झापाको बिर्तामोड नगरपालिका ३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हिजो साँझ सवा ६ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका ६ तेह्रथुमका २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाईते भएका थिए । घाईतेलाई उपचारको लागी ब ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,102 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर खरीद गर्न धरानबाट गएका २ सहित झापाबाट ४ जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ७ बाट प्रहरीले ब्राउनसुगरसहित ४ जना पक्राउ गरेको छ । ती मध्ये २ जना धरानका छन् । सिदार्थ टोलमा एक घर भाडामा लिएर लागुऔषध बिक्री बितरण गरिरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले छापा मागरेको थियो । आईतवार अपरान ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,457 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    झापा: झापाको कमल गाउँपालिका ६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार अपरान्ह साँढे ५ बजे उनले श्रीमती ३९ बर्षीया टिकादेवी पौडेलको हत्या गरेका थिए । श्रीमती पौडेल र दमक नगरपलिका २ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएको बेला भण्डारी एक् ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,205 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना माइ नगरपालिका १, इलामका २५ बर्षीय पुरुष छन् भने अर्का मोरङको सुन्दर हरैचाका ६७ बर्षीय वृद्ध पुरुष रहेका छन् । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार इलाम १ का २५ बर्षीय ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,394 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ८८ प्रतिशत कोरोना संक्रमित निको भए

    धरान: धरानमा कोरोना संक्रमितहरु भएकाहरु हालसम्म ८८ प्रतिशत निको भइसकेका छन् । हालसम्म धरानमा ३३०१ जना कोरोना संक्रमित भएको तथ्यांक उपमहानगरपालिकाको स्वास्थ्य महशाखामा छ । यो हिजो साँझ पोजेटिभ रिपोर्ट आएका १७ जना सहितको तथ्यांक हो । ती मध्ये हालसम्म २९०६ जना होम आइसोलेसन र अस्पतालबाट निको भएर डिस्चा ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,357 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित