धरान: प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्ड र प्रदेश खेलकुद विकास बोर्डमा नियुक्ती गरेको छ । मुख्यमन्त्री भीम आचार्यको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्ती गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा पाँचथरका बाब ...
धरान: नेकपा एमालेमा जेठ २ मा फर्कने गरि भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्याको गाँठो सुनसरी जिल्ला र धरानमा अझै फुकिएको छैन। केन्द्रमा नेताहरुबीच सहमति भएर एकता भइसके पनि एमालेको सुनसरी जिल्ला कमिटी र धरानमा संस्थापन (ओली पक्ष) र जेठ २ अघिको कमिटी(तत्कालिन माधव नेपाल पक्ष)बीच अझै पनि एकत ...
धरानः नेपाली कांग्रेस धरान उपमहानगरको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन सम्पन्न भएको छ । शुक्रबार प्रदेश एकका संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोइराला, प्रतिनिधिसभा सदस्य मिना सुब्बा, निवर्तमान कांग्रेस धरानका सभापति एवं मेयर तिलक राईले नवनिर्वाचित नगर सभापतिसहि ...
सुनसरी: नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुईवटा कार्यक्रमलाई सम्वोधन गर्न भोली इटहरी आउने भएका छन् । नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले नेकपा एमालेको ऐतिहासिक विधान महाधि ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीयतालाई कमजोर बनाउन वर्तमान राज्य संरचनामा वडालाई असिमित अधिकार दिदा वडाका जनप्रतिनिधिहरु भ्रष्ट भएको बताएका छन् ।मञ्चको राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन बिहिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यस्तो बत ...
धरान: प्रदेश १ को मन्त्रीपरिषद बैठकले पर्यटन बोर्ड नियमावली २०७८ स्वीकृत गरेको छ । हिजो बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली स्वीकृत गरेको हो । नियमावली स्वीकृत भएपछि अब सरकारले चाडै प्रदेश पर्यटन बोर्ड गठन गर्ने पनि सरकारले जनाएको छ । य ...
धरान: नेकपा माओवादी केन्द्रमा नेताहरुबीचको गुटको विवाद चर्कदै गएपछि धरानस्थित पार्टी कार्यालयमा पनि तालाबन्दी भएको छ । धरान १४, पेरिस खोल्सीस्थित पार्टी कार्यालयमा आज वाइसिएल धरानका अध्यक्ष विजय लामाको अगुवाईमा तालाबन्दी भएको हो । पार्टीभित्र गुट, उपगुटको लडाईले पार्टीलाई क्षति हुने भन्दै गुटबन ...
धरान: प्रदेश कमिटीले जिल्लाको निर्णयलाई हस्तक्षेप गर्दै जिम्मेवारी हेरफेर गरेपछि नेकपा माओवादी केन्द्रको सुनसरीको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रको प्रदेश कमिटीले जिल्ला समन्वय समितिको संयोजक रहेका योगेन्द्रप्रसाद मण्डल पप्पुलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा सुरेन्द्र मेहतालाई संय ...
संखुवासभा: नेपाली कांग्रेसको संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्।कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको चुनावको मतपरिणामअनुसार खड्काले १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा विजयी भए । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका खड्का वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । मतदानम ...
धरानः नेकपा माओवादी केन्द्रको सुनसरी जिल्लामा तीब्र गुटबन्दी र विवाद थप चर्कदै गएको छ । नेताहरुबीचको विवाद र गुटबन्दी जारी रहदा प्रदेश समितिले जिम्मेवारी हेरफेर गरेपछि विवाद उत्कर्षमा पुगेको छ । विवाद चर्कदै गर्दा जिम्मेवारी हेरफेरप्रति असन्तुष्टी जनाउदै एक पक्षले पार्टीको प्रदेश १ समिति कार्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित