विराटनगर: प्रदेश १ सरकारले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कफ्र्युलगायतलार्य क्रमशः हटाउदै जाने र संक्रमण देखिएको स्थानमा मात्र सिल गर्ने नीति लिने भएको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले कोभिड १९ को चेन ब्रेक गर्न संक्रमण देखिएको स्थानमा मात्र सिल गर्ने नीति लिने निर्णय गरेको हो । साथै ...
विराटनगरः सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कहाँबाट कोरोना सर्यो भन्ने पत्ता लगाउनै मुस्किल भइरहेको चिकित्सकले जानकारी दिएका छन्। गत शनिवार धनकुुटाको एक कार्यक्रममा पुुगेर फर्किएपछि उनलाई कोरोनाको लक्षण देखिएको थियो । सोमवार राती ८ः३० मा कोरोना पोजेटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले होम आइसोले ...
धरान: धरानका मेयर तिलक राईले भालढुंगा सामुदायिक वन क्षेत्रमा सालको रुख काटिएको घटनामा आफुलाई जोडेको बिषयमा औपचारिकरुपमा स्पष्टीकरण दिएका छन् । मेयर राईले आज एक विज्ञप्ती जारी गर्दै रुख काटिएको घटना आफ्नो निर्देशन र संलग्नता भएको साथै वन समुहको कोषाध्यक्षको उपस्थितिमा काटिएको भन्ने कुरा र समाचार भ्र ...
धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः नियुक्तीको माग गर्दै सोमबार धरानमा युवाहरुले प्रर्दशन गरेका छन् । धरान उपमहानगरपालिका वडा नम्बर ८ का युवाहरुले स्वतन्त्ररुपमा घिसिङको पक्षमा प्रर्दशन गरेका हुन् । उनीहरुले र्याली निकाल्दै उज्यालो नेपाल चाहिन्छ, कुलमान घिसिङ जिन्दा ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि झाडापखाला भएको र आज(सोमबार)देखि ज्वरो पनि आएको मन्त्री घिमि ...
धरान: भदौ ८ गते नेपाल विद्यार्थी संघ र तरुण दल धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई भेटेर विभिन्न १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो । दुवै संगठनले त्यसअघि कोभिड अस्पताल सञ्चालनमा नआएको, लकडाउनको बेला सिनेट बैठक काठमाण्डौंमा राखिएको भन्दै तालाब ...
धरान: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग गर्दै आज धरानमा प्रर्दशन भएको छ । नेपाललाई लोडसेडिङ मुक्त गर्न योगदान दिएका घिसिङलाई नै पुनः कार्यकारी निर्देशकमा नियुक्ती दिन सरकारले आलटाल गरेपछि धरानमा प्रर्दशन गरिएको हो । अभियन्ता हर्क साम्पाङको नेत ...
इटहरी: कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखाको सोमबार बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विद ...
विराटनगरः प्रदेश १ सरकारकाे मन्त्रीपरिषदकाे बैठक भर्खर सम्पन्न भएकाे छ । सरकारले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्वविद्यालयकाे क्षेत्राधिकारमा रहेकाे डिग्री क्याम्पसकाे जग्गा लिजमा लिने निर्णय भएकाे छ । उक्त जग्गामा स्वीस सरकारले केहि समयअघि हस्ताण्तरण गरेकाे ल्याव सेटअप गर्न ...
विराटनगर: कोभिड महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न दश जिल्लाका अध्यक्षहरुको सहभागितामा आज भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित