राजनीति

    Showing 1,901-1,910 of 2,141 items.
  • धरानमा आज पनि युवाहरुको प्रर्दशन: स्वास्थ्यकर्मीलाई ताली, सुरक्षाकर्मीलाई सल्युट (भिडियोसहित)

    धरान: सरकारले कोरोना महामारी नियन्त्रणमा गरेको खर्च पारदर्शी गर्नुपर्नेलगायत मागहरु राखेर आज पनि धरानमा युवाहरुले प्रर्दशन गरेका छन् । छाता चोक हुदै निस्किएको युवाहरुको शान्तिपुर्ण र्याली भानुचोकमा पुगेको थियो । भानुचोकस्थित बस पार्कमा युवाहरुले विभिन्न नाराहरु लेखिएको प्ले कार्डसहित प्रर्दशन गरेका ...

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 3,251 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा युवा नेताको लकडाउन सदुपयोग (फोटो फिचर)

    धरान: कोरोना भाइरस कोभिड–१९ को महामारीको संक्रमण फैलन नदिन चैत्र ११ गतेदेखि सरकारले लागु गरेको लकडाउन भर्खरै मात्र केही खुकुलो भएको छ । यति लामो लकडाउनमा समय बिताउन मानिसहरुलाई निक्कै सास्ती भयो । लकडाउनको समय कटाउन कसैले घरको सरसफाई गरे, कसैले आफ्नो वारी गोडमेल गरे भने कसैले घरमा विभिन्न परि ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 5,099 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • सरकारविरुद्ध धरानमा पनि प्रर्दशन

    धरान: सरकारविरुद्ध देशव्यापी प्रर्दशनको क्रममा धरानमा पनि युवाहरुले प्रर्दशन गरेको छन् । कोरोना महामारी नियन्त्रणको क्रममा भ्रष्टचार गरेको भन्दै राजधानीदेखि शुरु भएको सरकारविरुद्धको प्रर्दशन देशको विभिन्न सहरहरुमा पनि फैलिएको छ । आज धरानमा पनि स्वतःस्र्फुतरुपमा प्रर्दशनमा उत्रिएका हुन् । उनीहरु सरक ...

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 3,262 पटक पढिएको
    • सोहन श्रेष्ठ
  • विपदको बेला उपचार नगर्ने नीजि स्वास्थ्य संस्थालाई सरकारीकरण गर्न प्रदेश सासंदको माग

    विराटनगरः प्रदेश एकका सांसद सुुयर्माराज राईले नीजि स्वास्थ्य संस्थालाई सरकारीकरण गर्न माग गरेका छन् । विपतको बेला सरकारसँग सहकार्य गरि नागरिकको स्वास्थ्य उपचारमा खटिनुुपर्ने बेला बन्द गर्ने र बिरामी उपचार नगर्ने गैरजिम्मेवार अस्पताललाई तुरुन्त सरकारीकरण गर्न संघीय सरकारलाई सिफारिस गर्न माग गरे ।&nb ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,083 पटक पढिएको
    • क्लिक धरान
  • सत्तारुढ सांसदकै आरोप : 'सरकार प्रतिगामी बाटोमा हिंड्यो, नीति कार्यकम असन्तुलित भयो'

    विराटनगरः प्रदेश सरकारले तयार पारेकाे नीति कार्यक्रममाथि धारणा राख्ने अधिकांश सत्तापक्षकै सांसदले चर्को आलोचना गरेका छन् भने केन्द्रिकृत वितरणमुखी प्रणालीको ह्याङ ओभर हट्न नसकेको गुनासो गरेका छन । सत्तारुढ दल नेकपाकै सांसद राजेन्द्र राईले सरकारको नीति तथा कार्यक्रम धेरै भएको भन्दै पहिले राखेका कार् ...

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,751 पटक पढिएको
    • क्लिक धरान
  • बृद्धकाे कोभिड बिमा गरिदिन प्रदेश सांसदको माग

    विराटनगरः प्रदेश एककी सांसद कुसुम श्रेष्ठले बृद्धलाई कोभिड बिमा गर्ने बजेट ल्याउनु पर्ने माग राखेकी छिन् । गत जेठ २३ गते प्रदेश एकका सोमनाथ अधिकारी प्रमुखबाट प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएकी श्रेष्ठले बृद्धभत्ता लिने जति सम्पुर्ण बृद्धहरुलाई बिमाका लागि कार्यक्रम राख्नुपर्ने धार ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,466 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा पिसिआर सुविधासहितको प्रयोगशाला स्थापना गर्न माग

    धरानः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा तत्काल रियर टाइम पिसिआरसहितको सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्न विद्यार्थीहरुले माग गरेका छन् । धरान १४ स्थित क्याम्पसको अनेरास्ववियु तथा अखिल क्रान्तिकारी क्याम्पस कमिटीले प्रशासनलाई आज माग पत्र पेश गरेको हो । विद्यार्थी नेताहरुले क्याम् ...

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 1,808 पटक पढिएको
    • क्लिक धरान
  • दलित मुद्दामा खोज पत्रकारिता तालिम

    धरान: दलित समुदायको मुद्दाको बिषयमा एक दिने खोज पत्रकारिता तालिम धरानमा सम्पन्न भएको छ । पिस मिडिया ग्रुप धरानको आयोजनामा शनिबार होटल सेक्षमा दलित मुद्दामा खोज पत्रकारिता बिषयक एक दिने तालिम भएको हो । अझै पनि दलित भएकै कारण विभेदमा पर्ने र ज्यान गुमाउनुपर्ने पछिल्लो घटनाहरु सार्वजनिक भइरहदा धरानमा ...

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,033 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी कांग्रेसको डिजिटल बैठक सम्पन्न

    धरान: नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले जुम एप्लिकेशन मार्फत डिजिटल बैठक सम्पन्न गरेको जनाएको छ । १ नं. प्रदेश सभाका संसदीय दलका नेता तथा सुनसरी सभापति राजिव कोइरालाको अध्यक्षतामा भच्र्युअल बैठक भएको हो । बैठकले कोभिड १९ को महामारी जनस्वास्थ्य र राहत, संविधान संशोधन, एमसीसी, पार्टीको आगाम ...

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,288 पटक पढिएको
    • क्लिक धरान
  • कोशी अस्पताललाई अस्थिर बनाउने खेल ! दश महिनामा दुई प्रमुख फेरिए

    विराटनगरः पछिल्लो दश महिनामा भित्र कोशी अस्पतालमा दुई मेडिकल सुपरिटेण्डेन (मेसु) हेरफेर गरिएको छ । तत्कालित मेसु डा. रोशन पोख्रेलको ठाउँमा डा. गुणराज लोहनी आएपछि कोशी अस्पतालको मुहार फेरिएको थियो । लोहनीको पुनः ५ महिना पछि सरुवा भएपछि सो रिक्त पदमा पुगेकी तत्कालिन गाइनो विभागकी विभागीय प्रमुख डा. स ...

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 2,255 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित