धरान: धरानमा मंगलबार साँझ ५ बजेसम्म २० हजार ७८४ मतगणना भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका किशोर राई ५९१२ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेद्वार हर्कं साम्पाङले ५३३१ मत प्राप्त गरेक ...
धरान: धरानको वडा नं १० को प्रारम्भिक मतगणनाको नतिजा आउदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले पपुलर भोट प्राप्त गरेका छन् । वडा १० को प्रारम्भिक ३ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा उनले सबैभन्दा बढी १२१ मत प्राप्त गरेका छन् । मेयरमा एमालेका उम्मेद्वार मञ्जु भण्डारीले ६७ मत प्राप्त गरिन् भने गठ ...
धरान: धरान उपमहानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट अनुसार गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । मतगणना शुरु भएको पहिलो दिनदेखि नै राईले अग्रता लिइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौने ३ बजेसम्म खसेको मतमध्ये १९ हजार ९६१ मतगणना सकिएको छ । त्यसमध्ये गठ ...
धरान: धरान वडा नं ६ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई निवार्चित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका हरिकुमार राईलाई ४९२ मतअन्तरले पराजित गर्दै निवार्चित भएका हुन् । भट्टराईले १८२० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी राईले १३२८ मत प्राप्त गरे । विजयी भट्टराई २०७४ म ...
धरान: धरान वडा नं ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचनको मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा वडा ५ को अध्यक्षमा एमालेबाट मनप्रसाद लिम्बु (थलङ) १६१५ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष लिम्बुलाई १६१ मतान्तरले पराजित गरे । लिम्बुले १४५४ मत ...
धरान: धरानको वडा नं ८ को बिहान साढे १० बजेसम्म १७ सय मतगणना सकिएको छ । मतगणनाको ताजा अपडेट अनुसार वडा ८ मा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् । खसेको मतमध्ये १७ सय गणना सकिदा उनले ६६७ मत प्राप्त गरेका छन् । वडा ८ मा ४७७६ मत खसेको छ । यस्तै, मेयरमा एमालेकी उम्मेद्वा ...
धरान: धरानमा १७ हजार बढी मत गणना गर्दा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । आज बिहान ९ बजेसम्म १७ हजार ४९८ मत गणनाको अपडेट अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार राई ५१२१ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४४५० मत पाएर गठ ...
धरान: धरानको वडा नं ७ मा एमालेबाट वडाअध्यक्षसहित ३ जना विजयी भएका छन् । दुई जना सदस्य भने कांग्रेसबाट विजयी भएका छन् । निर्वाचन कार्यालयले राती साढे १ बजे अन्तिम मतपरिणाम घोषणा गर्दा वडाअध्यक्षमा एमालेबाट जीवन सुवेदी ६७९ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखेलाई १०७ मता ...
धरान: धरानको वडा नं ६ को राती १ बजेसम्म २८ सय मतगणना सकिएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार २८ सय मतगणना सकिदा वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराई १३०२ मतका साथ अग्रता कायमै राखेका छन् । एमालेका उम्मेद्वार हरि राईले ९८३ मत पाएका छन् भने कांग्रेस उम्मेद्वार भुपाल राई ...
धरान: धरानको वडा नं ५ को मतगणना सोमबार मध्यराती १ बजेसम्म २८ सय मतगणना सकिएको छ । उक्त मतगणनाको नतिजा सार्वजनिक हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार मनप्रसाद लिम्बु १०१५ मतले अगाडि छन् । उनलाई कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ९३२ मतका साथ पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेद् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित