धरान: सडक दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले मंगलबारदेखि ट्राफिक सप्ताह २०८० शुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा मंगलबार धरानमा वृहत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम आयोजना गरि ट्राफिक सप्ताह शुरुवात गरिएको हो । पब्लिक स्कुल धरान १२ ...
धरान: असार १५, राष्ट्रिय धान दिवस । किसानहरुको लागि बिशेष दिन । धरानमा पनि विगत ९ बर्षदेखि राष्ट्रिय धान दिवस धुमधामले मनाउने गरिएको छ । धरानको वडा नं ४, ५ र ६ मा खेतीयोग्य जमिन छ । वडा ५ र ६ पानवारीमा सहभागी कृषि सहकारी संस्थाले हरेक बर्ष राष्ट्रिय धान दिवसमा वृहत कार्यक्रम गर्ने गरेको छ । यसप ...
धरान: आज असार १३ गते । बर्षाको समय छ । यो बेला खानेपानी अभाव भयो भन्नु पत्यार नलाग्न पनि सक्छ । तर, धरान ३ र ७ को सिमाना शान्तिपथबासीले भोगिरहेको यथार्थ हो । स्थानीयबासीका अनुसार धारामा पानी नआएपछि मेनलाइनबाटै मोटर जडान गरेर पानी तान्नुपर्ने बाध्यता छ । यो समस्या अहिलेको भने होइन । विगतका बर्षहरुदेख ...
धरान: पहाडी जिल्लामा लगातार बर्षाले सप्तकोशी नदीमा बाढी आउदा बराहक्षेत्र नगरपालिकाको वडा नं २ र ६ स्थित शिशौली घाट क्षेत्रमा तीब्र कटान गरिरहेको छ । दुई दिनदेखि पुर्वी पहाडी जिल्लामा बर्षासँगै बाढी, पहिरोले ठुलो धनजनको क्षति पुगेको छ । पहाडी क्षेत्रमा लगातार पानी परेपछि सप्तकोशी नदीमा पनि बाढी ...
धरान: धनकुटाको स्याउले मोडकी १९ बर्षीया पिस्कीला तामाङ सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक पढ्दै थिइन्, र ग्यालेक्सी स्कुलमा पढाउथिन् पनि । उनी आफ्नो प्रमाणपत्रहरु लिन घर गएकी थिइन्, र १२ दिनअघि शुक्रबार इटहरी फर्कदैथिइन् । कलेज र स्कुल पनि भ्याउने गरि उनी हतारमा बिहानै साढे ५ बजेतिर ...
धरान: गत फागुन २३ गतेदेखि शुरु भएको कोकाहा खानेपानी श्रमदान अभियानले गए मध्यराती कोकाहाको पानी पकुवा खोलामा झर्न सफल भएको थियो । अभियान शुरु भएको ९८ औं दिनमा कोकाहाको पानी पकुवामा खसेको खुशी मनाउन मंगलबार धरानबासीहरुको घुँइचो लाग्यो । कोकाहाको पानीलाई पवित्र मानिन्छ । सोही आस्थाको कारण पनि कोकाहाको ...
धरान: मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् । मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो । साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास आउट पोइन्ट राखिएको थियो । सोही स्थानमा मध्यराती करिब ४० किलोमिटर दुरी ...
धरान: पिउने पानी नपाएर धराने जनता अहिले काकाकुल अवस्थामा छन् । दिनहुँ पानी माग्दै उपमहानगरपालिका धाइरहदा मेयर हर्क साम्पाङ भने खडेरीले मुहान सुकेको र चारकोशे जंगलको भुमिगत स्रोतमा पनि पानीको लेवल घटेको, लोडसेडिङले पम्प चलाउन नपाएको भन्दै जनतालाई सम्झाइरहेका छन् । बर्षाको बेला धरानको सर्दु, खर्दु, नि ...
धरान: सधैं झै यसबर्ष पनि धरानमा खानेपानीको चरम अभाव देखिएको छ । खडेरी लम्बिदै जादा खानेपानी व्यवस्थापन बोर्डले पानी आपूति र सहज वितरण गर्न नसक्दा नगरबासी काकाकुल अवस्थामा पुगेका छन् । बोर्डले पानी वितरण गर्न नसकेपछि नगरबासीहरुले निजी ट्यांकरबाट महंगो मुल्यमा पानी किनेर पिउन बाध्य छन् । पानीको ...
धरान: खडेरी लम्बिएसँगै यो बर्ष पनि धरानमा खानेपानीको समस्या दोहोरिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले तोकेको समयमा पनि पानी नआएको, पानी आउदा पनि आधा घण्टा पनि नआएको जनगुनासो व्यापक छ । विगतमा दिन बिराएर भएपनि पानी आउने गरेकोमा यसपाली भने लामो समयसम्म पनि पानी नपाएको जनगुनासो छ । यही बेला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित