धरान: बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले बराह ग्रुपसँग ७ सय ५२ करोड बराबरको सम्पत्ति भएकोले कोही पनि नभाग्ने र ग्राहकहरुलाई धोका नदिने बताएका छन् । बराह सहकारी पीडित संघर्ष समितिको शनिबार भएको वृहत भेलालाई सम्बोधन गर्दै विश्वकर्माले यस्तो बताएका हुन् । उनले बराह ग्रुपका १५ वटा कम्पनी सञ्चा ...
धरान: धरानमा रहेको पेय पदार्थको २ वटा डिलरमा मंगलबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले धरान १२ स्थित सगुन टे्रडर्स र धरान ८ स्थित पिडी ट्रेडर्सबाट विभिन्न १० प्रकारका पेय पदार्थको नमुन ...
धरान: निर्वाचन पछि धरानमा सोमबार पहिलो कार्यपालिका बैठक बस्यो । उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने गरेका थिए । उनको यो प्रस्तावले बैठकमा चर्काचर्की पर्यो । मेयर राईले प्रकृति दोहन गर्न नहुने भन्दै विगतमा खो ...
धरान: जुन ५, विश्वभर वातावरण दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । यो दिन वातावरण संरक्षण कसरी गर्ने भनेर बहस गर्नुपर्ने भएपनि नेपालमा भने मानिसहरुले नै उत्पादन गरेको फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा नै केन्द्रीत रह्यो । आइतबार धरानसहित देशका विभिन्न स्थानहरुमा सडकमा जथाभावी फालिएको ...
धरान: शुक्रबार दिउँसो प्रचण्ड गर्मीमा धरानका मेयर हर्क साम्पाङ वडा नं ५ को अधेरी खोला पुगे । उनी खोलामा पुग्दा ट्याक्टरमा केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए । नगर प्रहरीसहित मेयर साम्पाङ आफै खोलामा पुगेपछि ट्याक्टर भाग्न खोज्यो । तर, नगर प्रहरीले रोकेर लोड गरेको ढुंगा खोलामा नै झार्न लगा ...
धरान: आज शनिबार सार्वजनिक विदाको दिन पनि धरानका मेयर हर्कराज राई (साम्पाङ) उपमहानगरपालिका कार्यालय गएका छन् । बराह वचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो वचत पैसा फिर्ता नपाएका पछि संघर्ष समिति बनाएका वचतकर्ताहरुको समस्या सुन्न उनी शनिबार पनि कार्यालय गएका हुन् । संघर्ष समिति बनाएका वचतकर्ताहरुले मेयर सा ...
धरान:धरानका मेयर हर्क साम्पाङ खानेपानी आपूर्ति सुधार गर्न फिल्डमा नै उत्रिए पछि बिग्रिएको पम्प मर्मत कार्य शुरु भएको छ । मेयर साम्पाङले बुधबार र बिहिबार लगातार खानेपानी आपूर्ति सहज बनाउन फिल्ड भिजिट गरेका थिए । दुवै दिन उनले खानेपानी आपूर्तिलाई सहज गर्न बिग्रेका पम्प बनाउन निर्देशन दिएका थिए ...
धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज पदभार ग्रहण गरेका छन् । धरान उपमहानगरपालिकामा बिहान करिब १० बजे आफ्नो कार्यकक्ष प्रवेश गर्दै मेयर राईले पदभार ग्रहण गरेका हुन् । आफ्ना शुभेच्छुक तथा समर्थकहरुसहित पुगेका राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न अध्ययन गरि सुझाव पेश गर् ...
धरान: सप्तरीबाट पैसा र जग्गासमेतर कुम्ल्याएर भागेका मिटर ब्जायी रामदेव साहु तेली धरान १९ मा बस्दै आएको खुलेको छ । पीडितहरु शुक्रबार धरान आएपछि थुप्रै सप्तरीबासीको पैसा र जग्गा दुवै ठगी गरेर उनी धरान १९ धनकुटे रोडमा बस्दै आएको खुलेको हो । ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले घर खानतलासी गरे ...
धरान: भौतिक विकास निर्माणमा पुर्व अर्थात प्रदेश नं १ कै नमुना सहर हो धरान । हङकङको कपी गरेर भानुचोकमा निर्माण गरिएको घण्टाघर धरानको प्रतिक बनेको छ भने जनताकै सहभागितामा निर्माण भएको चिल्ला पक्की सडक, सिंगारिएको घरहरुले युरोपकै झल्को दिन्छ । तर, यही धरान उपमहानगरपालिकाको वडा नं २० मा अहिलेसम्म एक इञ् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित