विराटनगर: घरेलु मदिरालाई ब्राण्डिङ गरेर उत्पादन गर्ने र बजारीकरण गर्ने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ ।मन्त्रालयले ब्याण्ड भर्सेस ब्राण्ड अवधारणा अनुसार गठन गरेको कार्यदलले हिजो सोमबार सामाजिक विकास मन्त्री उषाकला राईला ...
धरान: धरानमा लकडाउन गर्ने बिषयमा नगर कार्यपालिका बैठक जारी छ । बैठकमा हिजो सोमबार सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा पुर्ण लकडाउन गर्न सिफारिश गरेको बिषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार लकडाउन गर्ने निश्चित भइसकेको छ । अत्यन्त कडा गरिने यो लकडाउनम ...
धरान" धरानमा लकडाउनको तयारी भइरहे पनि व्यापारी, व्यवसायीहरु भने असन्तुष्ट छन् । उनीहरुले लागु हुनै नसक्ने लकडाउनको निर्णय गर्न नहुने भन्दै अन्य रोकथामका उपाय अपनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन् । धरान उपमहानगरपालिकामा भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा व्यवसायीहरुले धरानको भानुचोक, छाताचोक ...
धरान: जिल्ला कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) बैठकले सुनसरीमा ७ दिनको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।सोमबार धरान उपमहानगरपालिकामा डिसिसिएमसि अध्यक्ष तथा प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले भदौ १ गते मंगलबारदेखि ७ गते सोमबार राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तर ...
धरान: धरानमा कोरोना संक्रमणको चेन ब्रेक गर्नको लागि १० दिन पुर्ण एवं कडा लकडाउन गरिने भएको छ । आज सोमबार धरान उपमहानगरपालिकामा सुनसरीका प्रजिअ उमेशकुमार ढकाल तथा सुरक्षा अधिकारीहरुसहित भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले चेक ब्रेक गर्न भदौ ४ गतेदेखि १३ गतेसम्म पुर्ण लकडाउन गर्न सिफारिश गर्ने नि ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले ३ दिन थप गरेको निषेधाज्ञाको अवधि आज राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको अवस्था र निषेधाज्ञा वा लकडाउनको बिषयमा निर्णय गर्न आज दिउँसो धरानमा डिसिसिएमसि बैठक बस्ने भएको छ । उक्त बैठकको लागि प्रमुख जिल्ला अधिकारी(सिडिओ) उमेश ढकालसहित सुरक्षा प्र ...
धरान: रानी-विराटनगर-इटहरी-धरान सडक योजनाले धरानको बजार क्षेत्रमा १०० फिट सडक खाली गराउन भन्दै पत्राचार गरेको छ । योजनाले पत्राचार गरेसँगै फेरि धरानको बजार क्षेत्रको घरहरु भत्काउने कि नभत्काउने भन्ने बहस शुरु भएको छ । कोशी राजमार्गको वास्तविक मापदण्ड सेडब्याकसहित ६२ मिटर अर्थात २०५ फिट हो ...
धरान: धरानको मुख्य बजार क्षेत्र भानुचोक हुदै कोशी राजमार्ग गएको छ । यो सडक ६ लेनको अर्थात ५० मिटर मापदण्ड अनुसार विस्तार हुने चर्चा चलेको पनि धेरै भइसक्यो । यदि राजमार्गको मापदण्ड अनुसार ५० मिटर सडक र दुवैतर्फ ६/६ फिट सेटब्याक गरि कुल ६२ मिटर अर्थात २०५ फिट सडक विस्तार गर्ने हो भने धरानको बजार ...
धरान: सुनसरीमा ३ दिन मात्रै निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (साउन २९) गते मध्यरातीदेखि यसअघि थपिएको निषेधाज्ञा सकिने भएपछि थप ३ दिन निषेधाज्ञा लम्ब्याईएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार साउन ३० गतेदेखि ३२ गते मध्यरातीसम्मको लागि निषेधाज्ञा थप गरिएक ...
धरान: सुनसरी जिल्लामा साउन २९ गते मध्यरातीसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले साउन २० गते मध्यरातीदेखि २९ गते मध्यराती १२ बजेसम्म खुकुलो निषेधाज्ञा जारी गरेका हुन् । धरानमा भने जिल्लाकै अत्यधिकरुपमा संक्रमण वृद्धि हुदै गएकोले केही कडाई गरिएको छ । जिल्ला प्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित