आर्थिक

    Showing 431-440 of 920 items.
  • धरानमा पनि जावाको पेराक मोटरसाइकल बिक्री शुरु

    धरान: जावा पेराक मोटरसाइकल नेपालमा लन्च गरिएको छ । देशभरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो । सुनसरीको धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्स पनि शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो । विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्सको धरान ८ स्थित ट्राफिक कार् ...

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 4,530 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको जहदामा भन्सार छलेर ल्याएको १२० बोरा धान वरामद

    विराटनगर: भारतबाट तस्करी गरि अवैधरुपमा नेपाल भित्र्याउन लागेको धान प्रहरीले वरामद गरेको छ । मोरङको जहदा गाउँपालिका वडा नं ५ र ६ को बीचमा नेपाल भारत सिमानाको दशगजास्थित डुमरिया चोक नजिकबाट धान वरामद गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार हिजो राती ...

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,332 पटक पढिएको
    • क्लिक धरान
  • सप अर्डरद्वारा लक्की ड्र कुपनका विजेता ग्राहकलाई उपहार वितरण

    धरान: अनलाइन फुड होम डेलिभरी सेवा दिइरहेको सप अर्डर प्रालिले ३ जना लक्की ड्र कुपन विजेता ग्राहकहरुलाई उपहार प्रदान गरेको छ । सप अर्डरको औपचारिकरुपमा शुरुवात भएको अवसरमा गत फागुन ४ गतेदेखि १५ गतेसम्म अर्डर गर्ने ग्राहकहरुलाई प्रालिले लक्की ड्र कुपन दिएको थियो । सोही अवधिमा विभिन्न सामानहरु अर्डर ...

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 2,373 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा मासु पसल व्यवस्थित गर्न कार्यविधि ल्याइदै

    इटहरी: इटहरी उपमहानगरले उपभोक्ताको हितलाई मध्यनजर गरेर मासु पसलहरुलाई ब्यवस्थित गर्ने भएको छ । उपमहानगरले मासु पसलहरुलाई ब्यवस्थित र गुणस्तरीय वनाउन फ्रेस हाउस संचालन कार्यविधि तयार गरिरहेको छ । उपमेयर लक्ष्मी गौतमले कार्यविधिको ड्राफट तयार भइरहेको वताइन् । पटक पटक अनुगमन गरेर मासु पसललाई ब्यवस ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,486 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको पुरक बजेट पारित

    इटहरी: इटहरी उपमहानगरको आठौ नगरसभाले आर्थिक बर्ष २०७७/७८ को पुरक बजेट पारित गरेको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले १ अर्व ९५ करोड ४० लाखको संशोधित पूरक आय ब्यय पारित गरेको हो । फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पुरक बजेट सभामा पेश गरेकी थिइन् । सोमबारको वैठकले विनियो ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,313 पटक पढिएको
    • क्लिक धरान
  • भारततर्फ डिजेल तस्करी गर्न लागेको ट्यांकरसहित विराटनगरबाट दुई पक्राउ

    विराटनगर: भारततर्फ तस्करी गर्नको लागि डिजेल लोड गरेको अवस्थामा प्रहरीले विराटनगरबाट २ जनालाई ट्यांकरसहित पक्राउ गरेको छ । प्रहरीले डिजेल लोड गरिरहेको को १ ख ५९१२ नम्बरको ट्रयांकरसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको अररिया मिरगञ्जका २६ बर्षीय मेहमद सजाद र २१ बर्षीय इमरोज आलम रहे ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,654 पटक पढिएको
    • क्लिक धरान
  • भारत तस्करी गर्न लागेको लाखौंको मदिरासहित मोरङबाट एक भारतीय पक्राउ

    विराटनगरः प्रहरीले मोरङको जहदा गाउँपालिका १ स्थित एक घरबाट ठुलो परिमाणमा विभिन्न ब्राण्डका मदिरा वरामद गरेको छ । प्रहरीले मध्यराती साढे १ बजे भारततर्फ तस्करी गर्न लागेको मदिरा र सवारीसाधनसहित एक भारतीयलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जहदा १ लंकाटोलका रमेश या ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 2,202 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा विद्युत महशुल र इन्टरनेटमा अनियमितता गर्नेलाई कारबाही भएन, छानबिन प्रतिवेदन पनि गुपचुप राखियो (प्रतिवेदनसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विद्युत महशुल र इन्टनरनेटमा आर्थिक अनियमितता भएको निष्कर्षसहितको छानबिन प्रतिवेदन गुपचुप राखिएको छ । विजुलीको महशुलमा प्रतिष्ठानकै कर्मचारीले हिनामिना गरेको छानबिन समितिको प्रतिवेदन एक बर्षदेखि उपकुलपति कार्यालयमा थन्किएको छ भने इन्टरनेट से ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 3,169 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा कृषि फर्ममा आगलागी: ४ वटा भैसी र २ वटा बाख्राको पाठा जलेर मृत्यु, सञ्चालक पनि गम्भीर घाइते

    धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ इन्द्रेणी टोलमा सञ्चालित बराह कृषि फर्ममा आज बिहानै आगलागी भएको छ ।  आगलागीमा परि ४ वटा गर्भिणी भैसी जलेर मृत्यु भएको छ भने २ वटा बाख्राको पाठा पनि जलेर मृत्यु भएको छ । यस्तै, फर्ममा रहेका अन्य थुप्रै भैसीहरु पनि जलेर घाइते भएको वडा सदस्य टेकबहादुर गौतमले ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 2,392 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मासु बजार डटकम शुरु

    धरान: स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले धरान १७ स्थित रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्याएका छन् ।युवा अरुण राईले ४ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएका हुन् । मासु बजार डटकमको शुभारम्भ शनिबार धरानका मेयर तिलक राईले गरेका थिए । सञ्चालक राईका अनुसार अहिले खसी, कुखुरा र अ ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 2,021 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित