धरान: लामो समयदेखि विवादित रहेको खानेपानी संस्थानको धरानस्थित शाखालाई धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरिएको छ । धरान उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएर मर्ज गरेको बिषयमा औपचारिकरुपमा बताएको छैन । केही दिनभित्रै पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने बोर्डले जनाएको छ । संस्था ...
धरान: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले धरानका होटलहरुको स्तरीकरण गर्ने उद्दश्यले अनुगमन शुरु गरेको छ । कार्यालयले हिजो आइतबारदेखि धरानका होटलहरुको अनुगमन तथा स्तरीकरण अभियान थालेको हो । पहिलो दिन धरानका ८ वटा होटलहरुको अनुगमन गरिएको थियो । ती होटलहरुमध्ये धरान ८ स्थित होटल गजुर प्यालेस मा ...
धरान: जथाभावी खोला उत्खनन् गर्दा गाउँनै जोखिममा परेको भन्दै मोरङको केराबारी गाउँपालिका–८ आमजुङीका स्थानीयहरु यतिवेला आन्दोलनमा उत्रिएका छन् । गाउँमा सञ्चालित क्रसर उद्योगले मापदन्ड बिपरित गाउँ नै जोखिममा पर्ने गरी खदम खोलामा उत्खनन् गरेको भन्दै स्थानियहरु आन्दोलित बनेका हुन् । दुई दिनदेखी उनी ...
धरान: धरान २० विष्णुपादुकास्थित माछामारा डाँडामा निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पार्कको नयाँ कार्यसमिति चयन भएको छ । अधिकांश साविक अनुहार दोहोरिदा केही नयाँ भाञ्जाहरु पनि कार्यसमितिमा थप भएका छन् । आज(शनिबार) धरान १० स्थित सैनिक भवनमा सम्पन्न साधारणसभाले पुर्वक्याप्टेन हरिबहादुर लिम्बु अध्यक्ष ...
सुनसरी: इटहरीमा ३० करोडको लागतमा वाटर पार्क खुलेको छ । कोरोनाको कारण एक वर्ष पछि धकेलिएको पार्कको शुक्रबारदेखि औपचारिकरुपमा खुल्ला गरिएको पार्कका अध्यक्ष भीम पौडेलले जानकारी दिए । इटहरी २ स्थित एक ६ विगाह क्षेत्रफलमा फैलिएको यो पार्क धेरै सुविधा भएको नेपालको पहिलो मनोरञ्जन पार्क हो । पूर्वी नेपाल र ...
मोरङ: भारतीय रुपैया बोकेर लुकीछिपी नेपाल प्रवेश गरेका एक भारतीय युवा पक्राउ परेका छन् । भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी १० का ३४ बर्षीय संजय सिंहलाई प्रहरीले ठुलो परिमाणमा भारतीय रुपैयासहित पक्राउ गरेको हो । हिजो बिहीबार बेलुका पौने ५ बजे बिराटनगर १७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीको टोलीले ...
इटहरी: 'सम्पत्ति देख्दा महादेवको पनि तीन नेत्र' भन्ने नेपाली उखान छ । यो भनाईको तात्पर्य सम्पत्ति भनेपछि सबैलाई लोभ हुन्छ भन्ने हो । सम्पत्तिकै कारण कयौं झगडा भएको छ, आफन्तबीचमै काटमार भएको छ । तर, सबैको हकमा यो उखान काम नलाग्न पनि सक्छ । यसको पछिल्लो उदाहरण इटहरी वडा नं ३ मा एक परिवारले पेश गरेका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान खानेपानी व्यवस्थापन बोर्डबीचमा खानेपानी वितरण तथा व्यवस्थापनबारे छलफल भएको छ । विगत २२ बर्षदेखि खानेपानी संस्थानको धरान शाखाले प्रतिष्ठानको खानेपानीको संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो । अब संस्थान नै बोर्डमा मर्ज हुने भएकोले ...
धरान: धरानमा ब्युटिसियन बन्ने र पार्लरमा सेवा लिन चाहनेहरुका लागि नयाँ ब्युटि क्लिनिक (पार्लर) खुलेको छ । धरान–१० पुतलीलाईनस्थित सिंहबाहिनी भगवती मन्दिरको ब्यबसायीक भवनमा आर्या ब्युटि आर्ट एण्ड एकेडेमी खुलेको हो । एकेडेमीको मंगलबार सरस्वती पुजाको अवसर पारेर धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्ज ...
धरान: धरानमा दुग्धजन्य उत्पादनको विक्री गर्न सत्यम डेरी उद्योगको खुलेको छ । धरान-९ स्थित आचार्य लाईनमा मंगलबार उद्योगको उद्घाटन धरान उपमहानगरपालिका ९ का वडाध्यक्ष रत्न कटुवालले उद्घाटन गरेका थिए । अध्यक्ष कटुवालले स्थानीय उपभोक्तालाई दुग्धजन्य पदार्थहरु गुणस्तरिय र सुलभ दरमा उपलब्ध गराउने विश्वास ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित