धरान: महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले धरान १५ मा निःशुल्क ढाका कपडाको झोला बनाउने तालिम शुरु भएको छ । धरान उपमहानगरपालिका १५ नम्बर वडा कार्यालको सहयोगमा हातेमालो उद्यमी महिला समुहले तालिम आयोजना गरेको हो । रेयुकाई भवनमा बिहिबारदेखि शुरु भएको तालिम ३० दिनसम्म हुने आयोजक संस्थाकी अध्यक्ष लिल ...
धरान: खाद्य स्वच्छता कायम गराउने उद्देश्यले धरानका होटल, रेष्टुरेष्ट एवं क्यान्टिन सञ्चालकहरुलाई २ दिने खाद्य स्वच्छता तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवाको आयोजनामा धरानमा २ दिने होट स्टे तथा होटल, रेष्टुरेष्ट, क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता तालिम दिइएक ...
धरान: राजश्व छली गरेको आशंकामा छापा मारेको धरान १२ रामनिवासस्थित हार्डवेर व्यापारी बाबु छोरा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर राखेको छ । गत बिहिबार इटहरीस्थित ग्लोबल इम्पेक्स इन्टरनेशनलमा इटहरीस्थित राजश्व अनुसन्धान इकाई कार्यालयले छापा मारेको थियो । सोही क्रममा राजश्वले गोदाम सिल गरेको थि ...
धरान: कोरोना महामारी र लकडाउनको कारण लामो समय व्यापार, व्यवसाय ठप्प हुँदा धरान १५ बगरकोटका व्यवसायीहरु निराश थिए । बगरकोट धरानको प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । दैनिक हजारौं पाहुनाहरुलाई आतिथ्यता गर्ने बगरकोटका व्यवसायीहरु लामो समय हात बाँधेर घरभित्रै बस्न बाध्य भए । लकडाउन खुकुलो भएसँगै व्यवसाय प ...
धरान: राजश्व छली गरेको आशंकामा धरान १२, राम निवासस्थित ग्लोबल इम्पेक्स इन्टरनेशनलमा राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले छापा मारेको छ । राजश्व कार्यालयले कारोबारको आवश्यक कागजपत्र नभेटिए पछि रामनिवासमा सिल गरेको जनाएको छ । राजश्व अनुसन्धान इकाई कार्यालयका प्रमुख दिपक खड्काले शंकास्पद कारोबार भएक ...
इटहरी: विराटनगर-इटहरी-धरान ६ लेन सडक योजना अन्र्तगत इटहरी क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचनाहरु सात दिनभित्र हटाउने निर्णय भएको छ । आज इटहरी उपमहानगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयलाई सार्वजनिक सूचना जारी गरेर ६ लेन सडक सिमाभित्रका संरचना हटाउन अनुरोध पनि ...
धरान: यसपाली गत बर्षभन्दा सुन्तलाको उत्पादनमा ह्रास आएको छ । सुन्तला व्यापारीहरुका अनुसार गत बर्षभन्दा ५० प्रतिशत नै सुन्तला उत्पादनमा ह्रास आएको छ । धरान १३ स्थित कृषि बजारका सुन्तला व्यापारी ज्ञानबहादुर बस्नेतका अनुसार पुर्वक्षेत्रमा सुन्तला उत्पादनमा कमी भएको कारण अहिले पश्चिम र भारतीय सुन्तला ब ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानको ठुला योजनाहरु पाइपलाइनमा रहेको बताएका छन् । खहरे करिडोरको शिलान्यास कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै मेयर राईले ती योजनाहरुलाई प्रदेश सरकार र संघीय सरकारको सहयोग, मार्गनिर्देशनमा चरणबद्धरुपमा कार्यान्वयन गर्ने पनि बताए । ‘थुप्रै योजनाहरु नि ...
धरान: धरानको नगर गौरवको आयोजनामा छनौट भएको खहरे करिडोरको आज शिलान्यास भएको छ । प्रदेशसभा १ का सभामुख प्रदिपकुमार भण्डारीले धरान १६ स्थित खहरेमा तीन वटा वडाको आयोजना संयुक्तरुपमा शिलान्यास गरेका छन् । खहरे करिडोर धरानको वडा नं १६, १९ र ८ मा निर्माण हुदैछ । यसको लागि एउटै प्याकेजमा ठेक्का लागेर सम्झौ ...
धरानः सुनचाँदी व्यवसायी संघ सुनसरीको अध्यक्षमा धरानका व्यवसायी राजेश अग्रवाल चयन भएका छन् । सोमबार धरानमा सम्पन्न भएको अधिवेशनबाट अग्रवालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अध्यक्षमा निवार्चित अग्रवाल सुनसरी उद्योग वाणिज्य संघका महासचिव पनि हुन् । यसैगरि, संघको उपाध्यक्षमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित