धरान: खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी सचेतना जगाउने उद्देश्यले शुक्रबार धरानमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा एक दिने उक्त अन्तरक्रिया कार्यक्रम भएको हो । धरान १ स्थित ...
धरान: उद्योगी, व्यवसायीहरुको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले आगामी फागुन ११ गतेदेखि २३ गतेसम्म धरान एक्स्पो २०८० आयोजना हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजना धरान १६ स्थित रंगशालाको दक्षिणमा रहेको खाली जग्गामा एक्स्पो हुन लागेको हो । गत बर्ष पनि सोही स्थानमा एक्स्पो आयोजना भएको थ ...
धरानः धरान उपमहानगरपालिकाले गुट्खा, खैनी, चुरोट, पानपराग जस्ता सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ।गएको पुष २९ गतेको कार्यपालिका बैठकले सुर्तिजन्य पदार्थ भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्ने शुक्रबार उपमहानगरपालिकाले सुचना ...
धरान: आइतबार निक्कै रस्साकस्सी चलेको कार्यपालिका बैठकमा एजेण्डा नभए पनि सडकमा मोटरसाइकल, स्कुटर पार्किङ वापत १० रुपैया लिइरहेको बिषयमा बहस चल्यो ।वडाअध्यक्षहरुले कार्यपालिका बैठकबाट पारित नै नभई ठेक्का लगाएको र जनतालाई मर्का परेकोले पार्किङ शुल्क लिन नहुने धारणा राखे । उनीहरुले वडाको बजेट कटौती गरेर ...
धरान: १२३ औं स्थापना दिवसको अवसरमा पुष २० गतेदेखि २४ गतेसम्म भव्यतापुर्वक सम्पन्न भएको धरान उत्सवमा ९ लाख ३८ हजार आम्दानी भएको छ । तर, उत्सवमा कुल खर्च भने २४ लाख ७० हजार भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा प्रस्तुत भएको धरान उत्सवको लागि बजेट व्यवस्थापन सम्बन्धी एजेण्डामा कार्यपालिका सदस् ...
धरान: मोटरसाइकल र स्कुटर पार्किङमा पनि १० रुपैया शुल्क असुली भइरहेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानले हस्ताक्षर संकलन अभियान गरिरहेको छ । धरान उपमहानगरपालिकाले गैरकानुनीरुपमा ठेक्का लगाएर पार्किङ शुल्क असुली गरिरहेको भन्दै हिजो (बिहिबार) देखि विरोधमा हस्ताक्षर संकलन अभियान था ...
धरान: १२३ औ धरान उत्सवको स्टल अनुगमनको क्रममा शनिबार उपमहानगरपालिकाको छाप र आधिकारिक हस्ताक्षर विनाको रसिद भेटिएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला, राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडा, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, पत्रकारसहितको टोलीले अनुगमन गर्दा आधिकरिक स्टल बाहेक राखिएक ...
धरान: १२३ औं धरान स्थापना दिवसको उद्घाटन समारोहमा प्रधानमन्त्री नआउने भएपछि मेयर हर्क साम्पाङले भनेका थिए, प्रमुख अतिथि विना नै कार्यक्रम उद्घाटन हुन्छ । आज बिहान ११ बजे पब्लिक माविको मैदानबाट वृहत र्याली निस्कनुअघि सुचना चुहियो, काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साह धरान आउदैछन् । र्यालीले ...
धरान: १२३ औं धरान स्थापना दिवसको अवसरमा पुष २० गते शुक्रबार सार्वजनिक विदा दिइने भएको छ । पाँच दिनसम्म स्थापना दिवसको अवसरमा धरान उत्सव मनाउने तयारी गरिरहेको धरान उपमहानगरपालिकाले उद्घाटन समारोहका दिन पुष २० गते सार्वजनिक विदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले सुचना जारी ग ...
धरान: नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड विजुली प्रयोग गरेवापतको बिल भुक्तानी नगरेको भन्दै सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्सको विद्युत कटौती गरेपछि उद्योग बन्द भएको छ ।बक्यौता नतिरेको भन्दै प्राधिकरणले पुष ६ गतेदेखि रिलायन्ससहित विभिन्न उद्योगहरुमा विद्युत कटौती गरेको छ, जसले गर्दा हाल रिला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित