विराटनगरः विराटनगर भन्सारका ४ कर्मचारीमा काेराेना संक्रमित पुष्टि भएकाे छ । भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख शिव प्रसाद भण्डारीले जानकारी दिए । संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरू ...
धरान: सुनसरी जिल्लामा एक साताको लागि निषेक्षित क्षेत्रको समय थप गरिएको छ । आज डिसिसिएमसि बैठक बसेर भदौ ७ गतेसम्म सुनसरी जिल्लालाई निषेक्षित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार छिमेकी जिल्लाहरु र छिमेकी देश भारतमा पनि कोरोना संक्रमण बढ्दो रहे ...
धरान: धरान उमपहानगरपालिकाले घोषणा गरेको कडा लकडाउनको कारण छिमेकी नगर, जिल्लाबाट दुध आयात गर्न पनि नपाउदा धरानमा दुधको हाहाकार मच्चिएको छ । उपमहानगरपालिकाले साउन २२ देखि २८ गतेसम्म धरानभित्रै पनि उत्पादन भएको दुध र तरकारी बजारमा बिक्रीवितरणमा बन्देज लगाएको थियो भने भदौ ३ गतेसम्म लकडाउनको म्याद थप गर ...
धरान: कोरोना संक्रमण समुदायमा नै फैलिएको आशंकामा धरान सरकारले साउन २२ गतेदेखि लकडाउन गरेको छ । यो लकडाउनलाई कडा गर्दै धरानबाहिरबाट दुध, तरकारीसमेत ल्याउन दिइएको छैन । तर, स्थानीय तह (धरान) सरकारलाई पनि चुनौती दिदै धरान १३ कृषि बजारस्थित भारतीय मुलका व्यापारी शिवचन्द्र चौधरीले भारतबाट नै तरकारी आयात ...
धरान: धरान उपमहानगरपालिकाको अनुगमन टोलीले धरान १५ स्थित एक होलसेल पसलबाट १८ क्रेट टमाटर वरामद गरेको छ । धरान १५ स्थित साझा होलसेल पसल भित्रबाट उक्त परिमाणको टमाटर बरामद गरेको हो । हिजो उक्त टमाटर साझाले भने आफ्नो नभएको दाबी गरेको छ । लुकाईछिपाई ल्याएर अनधिकृतरुपमा बिक्री गर्न लागेको उक्त टमाटर उपमह ...
विराटनगर: प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम उपलब्ध गराएको हो । सरकारले ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउ ...
धरान: लकडाउनको कारण कृषि बजारमा स्टक रहेको आलु र प्याजलाई २ दिनभित्र बिक्री गर्न समय दिइएको छ । आज(बुधबार) बिहान कार्यपालिका बैठकले निर्णय गरेअनुसार दिउँसो कृषि बजारमा उपमहानगरपालिका, सुरक्षा निकाय, इलाका प्रशासन, व्यापारी, उद्योग वाणिज्य संघलगायतको बैठकले २ दिनभित्र स्टक रहेको आलु र प्याजलाई बिक् ...
धरान: लकडाउनको उल्लंघन गर्दै व्यापारीले धनकुटाको चौबिस क्षेत्रबाट ल्याएको आलु धरान उपमहानगरपालिकाको टोलीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ ३ वटा साना ढुवानी गाडीमा ल्याएर कृषि बजारको नयाँ गोदाम घरमा अनलोड गर्दै गरेको अवस्थामा अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । धरान १३ स्थित कृषि बजारसमेत लकडाउन ...
काठमाण्डौं: भदौ १ गतेदेखि खुल्ने भनिएको अन्तरजिल्ला यातायात तथा हवाई सेवा तत्काल नखुल्ने भएको छ । कोरोना संक्रमण अत्यधिकरुपमा बढ्दै गएपछि लामो दुरीको यातायात र हवाई उडान तत्काल नखुल्ने भएको हो । आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टर(सिसिएमसि)को बैठकले अन्तर जिल्ला यातायात र हवाई उडान थप १५ दिन पर ...
धरान: शुक्रबार दिउँसो करिब ३ बजे राजन बास्तोलाको फेसबुक आइडिबाट २ वटा फोटो पोष्ट भयो, जसको क्याप्सन लेखिएको थियो,‘धरानको लकडाउन यस्तै हुन्छ ।’ उनले यस्तो लेख्नुको बिशेष कारण छ । पोष्ट भएको फोटो एउटा ढुवानी गर्ने ट्रकको हो, जहाँबाट गोर्खा स्ट्रंग वियर झिकिदै(अनलोड) गरेको देखिन्छ । यो तस् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित