सुनसरी: अबैधरुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जनालाई इटहरीबाट पक्राउ गरिएको छ । ईटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक ३० बर्षीय अतित गुरागाँई र जे.बी.इन्टरप्राइजेजका अमरजित गोस्वामीलाई प्रहरीले पक्राउ गरेको हो । गुरागाईले सम्बन्धीत कुनै पनि निका ...
धरान:उद्योगी, व्यवसायीहरुले अर्थमन्त्रीको अध्यक्षतामा भएको लिखित निर्णय लत्याउदै बैंकहरुले ऋणीको खातामा रहेको मौज्दातबाट अनुमति विना साँवा र ब्याज झिकेको बताएका छन् । बैंकहरुले चैत मसान्तसम्म कुनै पनि ऋणको साँवा, ब्याज लिन पाउने र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट दिनुपर्ने नियम व ...
धरान: लकडाउनले पोल्ट्री(कुखुरापालन) व्यवसाय धरासायी भएको भन्दै कुखुरापालक किसानहरुले निश्चित समयमा कुखुरा बेच्न पाउनुपर्ने माग गरेका छन् । हुर्केका कुखराहरु बेच्न नपाउदा लगानी डुब्ने चिन्ता कुखुरापालक किसान तथा व्यवसायीहरुलाई छ । धरानका कुखुरापालक किसान तथा व्यवसायीहरुले बिहान र बेलुका २/२ घण्टा कु ...
धरान:कोरोना भाइरस(कोभिड १९)सँग अग्रपंक्तिमा लड्ने स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिई) अतिजरुरी हुन्छ । तर, कोरोना महामारीकोरुपमा विश्वभर फैलिएसँगै पिपिईको अभाव छ । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । यहाँ कोरोनाको पिसिआर परीक्षण हुन्छ भने आइसोलेसनमा राखेर वि ...
धरान: एक साताभन्दा अघि पहिलो चरणको राहत पाएका धरानका अतिविपन्न परिवारले घरमा राहत सकिएको गुनासो गरेका छन् । उनीहरुले राहत सकिएकोले समस्यामा परेको गुनासो धरानका मेयर तिलक राईसमक्ष गरेका हुन् । जनतासँग मेयर कार्यक्रममा धरान १३, सुर्य मागबाट राहत सकिएको गुनासो गरेका थिए । टोल विकास संस्थाका अध्यक्ष ती ...
धरान: कोरोना संक्रमणको उच्च जोखिम भएकोले धरानबाहिरबाट दुध, तरकारीलगायत खाद्यान्न आयातमा पुर्णरुपमा रोक लगाइएको छ । आज धरान उपमहानगरपालिकामा बसेको स्थानीयस्तरको सुरक्षा संयन्त्र बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना संक्रमण पुष्टि भएको र शंकास्पद व्यक्तिहरु वीपी प्रतिष् ...
इटहरीः पकली क्षेत्रमा झमक्क साँझ परेको थियो । केही समय अघि नै तरकारी व्यापारीले चोकको पश्चिम भागको सडक किनार ढपक्क छोपेका थिए । ढाकी, बोरा र प्लास्टिकमा टमाटर, साग, गट्टा, फर्सिको मुन्टालगाएतका सब्जि फिजाइएको थियो । त्यही हुलमा थिइन्, केही परको गाउँबाट सागको मुठा बेच्न आएकी बुथ्नी थरुनी । उमेरले ६ ...
धरान: धरान उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड १९) रोकथाम, नियन्त्रण, उपचार तथा राहतमा गरेको कामहरुबारे प्रदेश सरकारलाई प्रगति प्रतिवेदन पेश गरेको छ । धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री शेरधन राईलाई भेटेर प्रगति प् ...
विराटनगर: प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई, पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वज ...
धरान: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडअन्तरगतको धरान सेवा केन्द्रले धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा जोखिम कम गर्न सक्रिय धरान उपमहानगरपालिकालाई सहारा नेपालले ५० हजार रकम सहयोग गरेको हो । स्थानीय तह बिपत व्यवस्थापन समन्व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित