खेलकुद

    Showing 211-220 of 839 items.
  • भिजन फिटनेसका विनोद नेपाली भए पाँचौ मिस्टर कोशी (भिडियो)

    धरान: पाँचौं मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानको भिजन फिटनेसका विनोदकुमार नेपालीले जितेका छन् ।आज शनिबार धरान १३ अमरहाटस्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा सम्पन्न प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै विनोदले उपाधि जितेका हुन् । उनी ६५ केजी तौल समुहमा प्रथम हुदै उपाधिक ...

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 3,685 पटक पढिएको
    • क्लिक धरान
  • चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल शुरु, टाइब्रेकरमा रारा भेट्रान धनकुटा विजयी (भिडियो)

    धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १६ स्थित रंगशालामा शुक्रबार प्रमुख अतिथि एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा मोरङको ग्रामथाम भेट्रान एफसिलाई टाइब्रेकरमा पराजित गर्दै रारा भेट्रान धनकु ...

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 2,320 पटक पढिएको
    • क्लिक धरान
  • पाचौं मिस्टर कोशी उपाधिको लागि शनिबार २२ प्रतिस्पर्धी भिड्दै

    धरान: पाचौं मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिताको प्रि–जज राउण्ड शुक्रबार सम्पन्न भएको छ ।       धरान १३ अमरहाटस्थित कर्भड हलमा शनिबार प्रतियोगिताको फाइनल राउण्ड हुदैछ । शुक्रबार भएको प्रि–जज राउण्डबाट ५५ केजी तौल समुहबाट ५ जना, ६० केजीबाट ६ जना, ६५ केजीबाट ५ जना, ७० केजी र ७५ ...

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 1,037 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • प्रशान्त र जुहीलाई दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि

    धरानः दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राईले उपाधि जितेका छन् ।  पुरुष तर्फका उपाधि विजेता प्रशान्तले ३१ मिनट ५९ सेकेन्ड र महिला तर्फको उपाधि विजेता जुहि राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेका थिए । विजेता प्रशान्तले नगद १५ ...

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 2,119 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • बुढासुब्बा गोल्डकपमा एनआरटि दोस्रो पटक च्याम्पियन (फोटोफिचर)

    धरान: २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधि न्यू रोड टिम (एनआरटी) काठमाण्डौंले जितेको छ । धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोलअन्तरले हराउदै एनआरटि च्याम्पयन भएको हो । एनआरटिका अफिज ओलावाले र सरोज तामाङले गोल गर्दै टिमलाई उपाधि ...

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 2,787 पटक पढिएको
    • क्लिक धरान
  • बाझोगराले जित्यो पानवारी भलिबल क्लबको उपाधी

    धरान: बाझोगरा भलिबल क्लबले छैटौं पानवारी भलिबल कपको उपाधी जितेको छ ।  शुक्रबार धरान–६, पानबारीमा भएको फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै बाझोगराले उपाधी जितेको हो । पहिलो सेट २१–२५ ले गुमाएको बाझोगराले त्यसपछि २५–११, २५–१६ र २६–२४ को सेटमा विजयी हुदै उपाधी ज ...

    • प्रकाशित मितिः चैत २, २०८०
    • 1,546 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार २४ औं बुढासुब्बा गोल्डकपको फाइनलमा मोरङ र एनआरटि भिड्दै, कस्ले जित्ला उपाधि ?

    धरान: न्यु रोड टिम (एनआरटि) र मोरङ फुटबल संघ शनिबार २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा भिड्दैछन् । धरान १६ स्थित रंगशालामा हुने फाइनल निक्कै रोमाञ्चक हुनेछ । मोरङ पहिलो पटक फाइनल खेल्न लागेकोले नयाँ च्याम्पियन बनेर इतिहास बनाउने दाउमा छ भने एनआरटि १६ बर्ष अघिको इतिहास द ...

    • प्रकाशित मितिः चैत २, २०८०
    • 1,972 पटक पढिएको
    • क्लिक धरान
  • २४ औं बुढासुब्बा गोल्डकप : झापालाई टाइब्रेकरमा हराउदै एनआरटि उपाधि नजिक

    धरान: न्यु रोड टिम (एनआरटि)ले गत बर्षको उपविजेता टोली काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एनआरटिले झापालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै ...

    • प्रकाशित मितिः चैत १, २०८०
    • 1,930 पटक पढिएको
    • क्लिक धरान
  • पानवारी छैटौं शतबार्षिकी महोत्सव: भलिबलको फाइनलमा साविक विजेता र आयोजक भिड्ने

    धरान: छैटौ पानवारी भलिबल कपमा आयोजक सयपत्री बोइज युनियन क्लब र साविक विजेता बाझगरा भलिबल क्लब फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमिफाइनल खेल जित्दै दुवै टोलीले फाइनलमा भेट पक्का गरेको हो । पहिलो खेलमा आयोजकले बेलबारी नगरपालिकाको टिमलाई ३–२ सेटमा पराजित गरेको थियो । पहिलो र दोस्रो सेट गुमा ...

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 1,894 पटक पढिएको
    • क्लिक धरान
  • २४ औं बुढासुब्बा गोल्डकप: आयोजक धरान टाइब्रेकरमा पराजित, पहिलो पटक मोरङ फाइनल पुग्यो

    धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लब सेमीफाइनलमा पराजित भएको छ । धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न खेलमा साग्रिला मोरङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित भएपछि उपाधि जित्ने आयोजकको सपना तुहिएको छ । टाइब्रेकरमा मोरङले धरानलाई ५–४ गोलअन्तरले हरायो । न ...

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 2,160 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित