खेलकुद

    Showing 261-270 of 856 items.
  • दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपः प्रभात र होलिल्याण्ड सेमिफाइनल प्रवेश

    धरान: डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा जारी दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।  आइतवर भएको क्वाटर फाइनल खेलमा प्रभात स्कुलले युनाइटेड गोर्खा स्कुललाई ४४ ...

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 2,065 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • बालबालिकाको शिक्षाको लागी धरानमा साइक्लिङको च्यारिटी फन राइड र रेस पनि हुने (भिडियो)

    धरान: बालबालिकाको शिक्षाको लागी धरानमा साइक्लिङको च्यारिटी फन राइड र प्रतियोगिता पनि हुने भएको छ । रोटरी क्लब अफ धरानले शनिबार पत्रकार सम्मेलन गर्दे फन राइड र एमटिबी रेस छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो । रोटरी साइक्लोफन २.० च्यारिटी फन राइड ७ किलोमिटरको हुने कार्यक्रम संयो ...

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 2,658 पटक पढिएको
    • सविता राई
  • दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कप :आयोजक डिपो र कार्मेल स्कुल सेमिफाइनलमा प्रवेश

    धरानः दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आयोजक डिपो स्कुल र कार्मेल स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा कार्मेल स्कुलले चिल्ड्रेन स्कुललाई ३९–३५ र दोस्रो क्वाटर फाइनल खेलमा डिपो स्कुलले समिट स्कुललाई २९–१६ अंकको अन्तरले पराजित गर् ...

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 2,220 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कप शुरु: कार्मेल, सुनाखरी, समिट र प्रभात स्कुल विजयी

    धरान: दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप शुक्रबारदेखि शुरु भएको छ । डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा शुक्रवार प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कार्मेल स्कुल विजयी भएको छ । कार्मेलले आइडल स्कुल ...

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • 2,644 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपमा १४ टिम सहभागी

    धरानः दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा १४ टिमले सहभागिता जनाउने भएको छ।डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा फागुन ४ गतेदेखि प्रतियोगिता शुरु हुन लागेको छ । डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको ...

    • प्रकाशित मितिः फागुन २, २०८०
    • 2,410 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • इमोर्टल बास्केटवलको उपाधि होराइजन क्लवलाई

    धरान: १५ वर्ष मुनिका एकदिने थ्री बाइ थ्री इमोर्टल बास्केटवल प्रतियोगिताको उपाधि होराइजन क्लवले चुमेको छ ।        इमोर्टल क्लवको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवार आयोजित फाइनल खेलमा  होराइजनले सुनाखरी स्कुललाई १२–६ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । ह ...

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 2,125 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • वडा १७ लाई टाइब्रेकरमा हराउदै २४ औं गोधुली रनिङ कपमा वडा १३ च्याम्पियन (भिडियोसहित)

    धरान: २४ औं टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा धरानको वडा नं १३ च्याम्पियन बनेको छ ।धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा साविक विजेता धरान वडा नं १७ लाई ट्राइब्रेकरमा ५-३ गोलअन्तरले हराउदै वडा १३ च्याम्पियन भएको हो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ट्राइब् ...

    • प्रकाशित मितिः माघ २७, २०८०
    • 2,323 पटक पढिएको
    • क्लिक धरान
  • डिपो कलेजमा खेलकुद उत्सव सम्पन्न

    धरान: धरान १८ स्थित डिपो आर्दश वहुमुखी क्याम्पसको एक हप्ते बार्षिक खेलकुद उत्सव २०८० शुक्रवार सम्पन्न भएको छ।फागुन २० गतेदेखि सुरु भएको उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्टले जितेको छ । म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सव २०८० को च्याम्पियन पनि भएको ...

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 811 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • खुकुरी ओपन एमेच्योर गल्फ खेल्न श्रीलंकाका राजदुत पनि धरान आउने (भिडियो)

    धरान:शनिबार (भोली) धरानमा दोस्रो खुकुरी ओपन एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । धरान १८ स्थित गल्फ कोर्षमा हुने एक दिने प्रतियोगिता स्ट्रोक प्लेको आधारमा हुनेछ । प्रतियोगितामा ६० देखि ७० जना खेलाडीहरु सहभागी हुने अपेक्षा गरिएको आयोजक धरान गल्फ क्लबले जानकारी दिएको छ । प्रतियोगितामा धरान, का ...

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 2,115 पटक पढिएको
    • क्लिक धरान
  • फागुन ४ गतेदेखि दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल हुने

    धरान:दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको तयारी शुरु भएको छ ।  डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा आगामी फागुन ४ गते देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । बुधबार नेपाल पत्रकार महासंघ, सुनसरीको हलमा पत्रकार सम्मेलनको ...

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 2,023 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित