खेलकुद

    Showing 661-670 of 695 items.
  • साइक्लिङ धरानमा जोशीको नेतृत्व

    धरान:स्वास्थ्य तथा पर्यटन विकासको लागि साइक्लिङको प्रर्वद्धन गरिरहेको साइक्लिङ धरानमा तदर्थ समिति गठन भएको छ । दिपक जोशी संयोजक रहने गरि ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । साइक्लिङ धरानले 'साईकल ,जीवन र सन्सार स्वास्थ्य जिवन जिउने बलियो आधार'भन्ने आफ्नो नारा बनाएको छ । साइक्लिङ धरानको सहसंयोजकमा प ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 1,525 पटक पढिएको
    • क्लिक धरान
  • मिस्टर धरान उत्तमले खोले न्युट्री हब (भिडियोसहित)

    धरान: मिस्टर धरान २०७६ का विजेता उत्तम खत्रीले धरानमा न्युट्री हब सप्लीमेन्ट स्टोर सञ्चालनमा ल्याएका छन् । धरान १० मा खुलेको सप्लीमेन्ट स्टोरको बुधबार धरानका मेयर तिलक राईले उद्घाटन गरे । मेयर राई बडिबिल्ङिका राष्ट्रिय जज पनि हुन् । बिशेष गरी शारीरिक सुगठनका खेलाडीहरुलाई आवश्यक पर्ने सप्लीमेन्ट तथा ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 2,449 पटक पढिएको
    • क्लिक धरान
  • लिग च्याम्पियन मछिन्द्र र कलकत्ताबीचको खेल तस्बिरमा

    धरान: सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन हो, मछिन्द्र क्लब । यस सिजनको लिग जितेर मछिन्द्रले च्याम्पियनको इतिहास बनाएका छन् भने एक साताभित्रै आइतबार झापाको तेस्रो सताक्षी गोल्डकपको उपाधि पनि जितेको छ । दुई दिन अघि सताक्षी गोल्डकप जितेर धरान आएको मछिन्द्रले २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा पनि विज ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 495 पटक पढिएको
    • क्लिक धरान
  • मछिन्द्रलाई ६–१ को सानदार जित, विमलको ह्याट्रिक (भिडियोसहित)

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सानदार जित हासिल गरेको छ । आज धरान १६ स्थित रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारत कलकत्ताको सन डे एफसिलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै मछिन्द्र सेमीफाइनल प्रवेश गरेको छ । मछ ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 972 पटक पढिएको
    • क्लिक धरान
  • आज मछिन्द्र र कलकत्ताको सन डे क्लबबीच खेल हुने, ड्रेसमा आउने विद्यार्थीलाई ५० रुपैया मात्र शुल्क लाग्ने

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा आज सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाण्डौं र भारत कलकत्ताको सन डे क्लब एफबिसिबीच खेल हुदैछ । धरान १६ स्थित रंगशालामा दिउँसो ३ बजे अन्तिम क्वार्टरफाइनल खेलमा यी दुई क्लब मैदानमा आमने सामने हुनेछ । स्टार खेलाडीहरु भरिएको मछिन ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 642 पटक पढिएको
    • क्लिक धरान
  • मनाङ र बेलबारीबीचको खेल तस्बिरमा (फोटो फिचर)

    धरान: मनाङ मस्र्याङ्दी क्लब नेपालको चर्चित ए डिभिजन लिग खेल्ने क्लब हो । धरानको बुढासुब्बा गोल्डकपमा पनि मनाङले ३ पटक उपाधि जितेको छ । आयोजक क्लबको रेकर्ड अनुसार मनाङले छैटौ, तेह्रौं र अठारौं सँस्करण जितेको छ । आज यही सशक्त टोली मनाङ र मोफसलको बेलबारी फुटबल क्लब, मोरङबीच २२ औं बुढासुब्बा टुबोर्ग गो ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 953 पटक पढिएको
    • क्लिक धरान
  • बेलबारीविरुद्ध मनाङको जित, सेमीमा कर्साङसँग भिड्ने

    धरान: तीन पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज सोमबार धरान १६ स्थित रंगशालामा भएको खेलमा मनाङले बेलबारी फुटबल क्लबलाई ४–० को गोलले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा मनाङले भारतको युनाइटेड कर्साङ फुटबल क् ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 860 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बामा तीन पटकको विजेता मनाङ र प्रदेश लिग उपविजेता बेलबारीबीच आज भिडन्त हुने

    धरान ः आज २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा नेपालको चर्चित क्लब मनाङ मस्र्याङ्दी र बेलबारी फुटबल क्लबबीच भिडन्त हुदैछ । दिउँसो ३ बजे धरान १६ स्थित रंगशालामा हुने खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मनाङ गत साता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो भएको टोली हो भने बे ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 723 पटक पढिएको
    • क्लिक धरान
  • काकडभिट्टालाई हराउदै पुलिस सेमीफाइनलमा (फोटो फिचर)

    धरान: मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेकोेछ । आज(आइतबार) धरान १६ स्थित रंगशालामा भएको खेलमा पुलिसले झापालाई ३–१ गोलअन्तरले हरायो । पुलिसको जितमा जुमानु राईले २ गोल गरे भने सुमन सुवेदीले १ गोल ग ...

    • प्रकाशित मितिः फागुन ११, २०७६
    • 1,656 पटक पढिएको
    • क्लिक धरान
  • ५१ जना नयाँ रेफ्री, अधिकार दुरुपयोग नगर्न आग्रह (फोटो र भिडियोसहित)

    धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)को १ नम्बर प्रदेश समितिले आयोजना गरेको एक हप्ते एन्फा रेफ्री प्रशिक्षण सम्पन्न भएको छ । फागुन ५ गतेदेखि आयोजना भएको प्रशिक्षणका सहभागीहरुलाई आज(आइतबार) प्रमाण पत्र र एन्फा रेफ्री ब्याच विरतण गरिएको थियो । प्रशिक्षणमा १ नम्बर प्रदेशको ओखलढुंगाबाहेक १३ जिल्लाका सहभागी ...

    • प्रकाशित मितिः फागुन ११, २०७६
    • 1,554 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित