मनोरञ्जन

    Showing 231-240 of 242 items.
  • धरान बजार सुनसान, वीपीमा धुमधामले होली(फोटो फिचर)

    धरान: धरानको पनि मुख्य भानुचोकसँगै अन्य चोकहरुमा होलीको रौनक त्यति देखिएको छैन । मानिसहरुले परिवारजनसँग सामान्यरुपमा अबिर दलेर होली मनाएको फोटोहरु फेसबुकमा पोष्ट गरिरहेका छन् । सरकारसँगै प्रशासनको आह्वानले धरानको होली प्रभावित भएको देखिए पनि धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 3,419 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इटहरीमा उत्साह विनाको होली

    इटहरीः पुर्वी तराइमा अघिल्लो वर्षको जस्तो होलीको उत्सव छैन । अघिल्लो वर्ष विराटनगर, इटहरी, धरान लगायतका शहरमा विशेष सांस्कृतीक कार्यक्रमको आयोजना गरि होली पर्व मनाउने प्रचलन थियो । तर, यो वर्ष मोरङ जिल्ला प्रशासनले औपचारिकरुपमै सुचना जारी गरेर बढि भिडभाड हुने गरि कार्यक्रम आयोजना नगर्न भनेको थियो ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 950 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जर्बजस्ती रंग दल्ने दुई युवती पक्राउ

    धरान: जर्बजस्ती रंग दलेको आरोपमा प्रहरीले धरान १९ बाट २ जना युवतीलाई नियन्त्रणमा लिएको छ । धरान १९ स्थित हरियालीमा ती युवतीले अन्यलाई जर्बजस्ती रंग दलेपछि विवाद भइरहदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु वडा नं १९ कै युवती भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्य ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 7,543 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा होली सुुनसान: भानुचोकमा होली मनाउने देखिएन, होलीको व्यापार पनि मन्दी (भिडियोसहित)

    धरान: हरेक बर्ष फागु पुर्णिमा अर्थात होलीको दोस्रो दिन धरानको भानुचोकमा भव्य स्टेज बन्थ्यो, र सांगीतिक कार्यक्रमसहित भव्यरुपमा होली हंगमा हुन्थ्यो । त्यहाँ धरानभरिका युवायुवतीहरु अरिब मात्र होइन, कुखुराको अण्डा पनि एकअर्काको टाउकोमा फुटाउन तछाडमछाड गर्थे । पसल बन्द हुन्थ्यो भने गाडीहरु पनि कमै मात्र ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 3,250 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ‘के: साङ्ला’को बिशेष प्रदर्शन

    धरान: लोकेन साँवाले निर्देशन गरेको ‘के: साङ्ला’को सोमबार धरानमा विशेष प्रदर्शनी भएको छ । लिम्बु जातिको संस्कृतिमा आधारित यो फिल्मले लिम्बु युवायुवतीबीच हुने माया प्रेम र तानेर विवाह गर्ने चलनलाई प्रस्तुत गरेको छ । धरान ८ स्थित गोर्खा सिने प्लेक्समा भएको प्रदर्शनीमा अग्रज कलाकार तथा निर् ...

    • प्रकाशित मितिः फागुन २६, २०७६
    • 1,316 पटक पढिएको
    • क्लिक धरान
  • मिसेस स्टेट १ मा २९ प्रतियोगी छनौट, बुधबारदेखि तालिम हुने

    धरान: विवाहित महिलाहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्न आयोजित मिसेस स्टेट वान सिजन ३ मा २९ जना प्रतियोगीहरु छनौट भएका छन् । छनौट भएका प्रतियोगिता महिलाहरुका अभिभावकहरुसँग आयोजक वुमन वर्थ ग्रुपले शुक्रबार भेटघाट कार्यक्रम पनि गरेको छ । दुई चरणको अडिसनबाट प्रतियोगिताको लागि २९ जना छन ...

    • प्रकाशित मितिः फागुन २४, २०७६
    • 1,622 पटक पढिएको
    • क्लिक धरान
  • आज औद्योगिक व्यापार मेलामा राजेश पायल राई आउने

    धरान: धरानको पब्लिक स्कुलको मैदानमा जारी औद्योगिक व्यापार मेलामा आज शुक्रबार चर्चित गायक राजेश पायल राईको बिशेष प्रस्तुति रहनेछ। साँझ हुने सांगीतिक मनोरञ्जनात्मक कार्यक्रमको प्रमुख आर्कषण गायक राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । उनको पछिल्लो गीत हुरुक्कै भए म र मैले मायाले दिएको चिनो..बोल ...

    • प्रकाशित मितिः फागुन २३, २०७६
    • 1,031 पटक पढिएको
    • क्लिक धरान
  • बगरकोटको लोक दोहोरीमा फेसन शो हुने

    धरान: बगरकोट धरानको चर्चित पर्यटकीय क्षेत्र हो । धरान १५ सेउती किनारमा अवस्थित बगरकोट हरेक हिसाबले चर्चा रहन्छ । यहाँको सेकुवा ब्राण्ड हो भने पछिल्लो समय लाउञ्ज एण्ड बारले यहाँको नाइटलाइफ र व्यापार चम्काएको छ । पछिल्लो समय भने यहाँ बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बार पनि खुलेको छ । जहाँ लोकदोहोरी ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 3,978 पटक पढिएको
    • क्लिक धरान
  • घर व्यवहारमा सिमित महिलाहरु पहिचानको खोजीमा (भिडियोसहित)

    धरान: घर परिवार एवं व्यवहारमा सिमित भएका विवाहित महिलाहरुको पनि क्षमता तथा प्रतिभा बाहिर ल्याउने उद्देश्यले हरेक बर्ष हुदै आएको मिसेस स्टेट वानको तेस्रो सिजन शुरु भएको छ । मिसेस स्टेट तेस्रो सिजनको पहिलो चरणको अडिशन शनिबार धरान ९ स्थित हाङकुक साराङ्ग कोरियन रेष्टुरेष्टमा भएको हो । शनिबार भएको अडिसन ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 3,008 पटक पढिएको
    • क्लिक धरान
  • पूर्वाञ्चल सिङ्गिङ स्टार र मिस स्टेट–१ को अडिसनको तयारी

    धरान: पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा फागुन १८ गतेदेखी गायन र सुन्दरी प्रतियोगिता सुरु गर्ने भएको छ । ८ औं संस्करणको ‘पूर्वाञ्चल सिङ्गिङ स्टार’ र तेस्रो संस्करणको मिस स्टेट–१ को अडिसन फागुन १८ गतेदेखी सुरु गर्ने भएको हो । बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै कार्यक्र ...

    • प्रकाशित मितिः फागुन १५, २०७६
    • 1,845 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित