विराटनगरः विराटनगर महानगरपालिकाले असोज १५ देखि लिने भनिएको कक्षा ११ को परिक्षा स्थगित भएको छ । विभिन्न राजनीतिक दल, विद्यार्थी र अभिभावकले परिक्षा रोक्न चौतर्फि दबाब दिँदै आएका थिए । महानगरले निजि शैक्षिक संस्थाको दबाबमा परि परिक्षा सँचालन गर्ने तयारी गरेको आरोप लगाउँदै आएका थिए । परिक्षा सँचालनका ...
धरान: विभिन्न निजी विद्यालयका अभिभावकहरुले आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका छन् । अभिभावकहरुले कोरोना महामारीको कारण भएको लकडाउनले सम्पुर्ण अभिभावकहरुको पनि व्यापार, व्यवसायमा असर परेकोले विगतमा जस्तो पुरै शुल्क तिरेर सहयोग गर्न नसक्ने पनि प्रष्ट पारेका छन् । साथै, ...
सुनसरीः सुनसरीको बराहक्षेत्रका विद्यालयहरु खुल्ने तरखरमा रहेका छन् । लामो समय देखि बन्द भएका विद्यालयमा सरसफाइ देखि पढाइको व्यवस्थापन समेतको तयारी थालिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाले आफ्नो नगर भित्रका विद्यालयलाई पढाइको तयारीका लागि विभिन्न चरणको छलफल अन्तिम चरणमा पुुर्याएको बताएको छ । विद ...
धरान: अनलाइन कक्षा शुरु गरेका धरानका कतिपय निजी विद्यालयहरुले बार्षिक शुल्कको नाममा लिदै आएको भर्ना शुल्क तिर्न दबाब दिएपछि अभिभावकहरु पनि एकजुट हुन थालेका छन् । धरानका विभिन्न निजी विद्यालयका अभिभावकहरुले हिजो शुक्रबार भेला भएर अनलाइन कक्षा शुरु गरेपछि स्कुलबाट विद्यार्थीको बार्षिक शुल्क तिर्न दबा ...
धरान: कोरोना महामारीको कारण लामो समय बन्द भएको विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको भन्दै अभिभावकहरुसँग भर्ना र मासिक शुल्क दाबी गरिरहेका छन् । धरानका केही निजी विद्यालयहरुले त अभिभावकहरुलाई सुचना नै जारी गरिसकेको छ । कोरोना महामारीको असर सबै क्षेत्रलाई परेको कारण अभिभावकहरु विगतमा जस्तो शुल्क ...
विराटनगर: प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । पहिलो चरणमा विभिन्न ६ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई तालिम दिने गरी सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको छ । तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको छ । ...
धरान: धरान आदर्श माध्यमिक विद्यालयले कक्षा ११ मा ११ जना फुटबल खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । धरान १ स्थित विद्यालयले कक्षा ११ मा भर्ना हुन आएका खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो । छात्रावृत्ति पाउनेमा सागर श्रेष्ठ, सुदिप चौधरी, दिपेश चौधरी, एवन राई, मिलन राई, अजय चौधरी, कुमार बस्न ...
धरान: शैक्षिक गतिविधि शुरु गर्ने मोडालिटीबारे धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि सरोकारवालाहरुसंग छलफल सुरु भएको छ । कार्यदलले सोमबार बुझाएको प्रतिवेदनमाथि उपमहानगरपालिकाले आज (मंगलबार)देखि सरोकारवालाहरुसंग छलफल सुरु भएको हो । छलफलमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी स ...
धरान: कोरोना महामारीको कारण ठप्प भएको शैक्षिक गतिविधिहरु कसरी सञ्चालन गर्ने भनेर धरान उपमहानगरपालिकाद्वारा गठित सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रा.डा.राजेन्द्र शर्मा संयोजक रहेको कार्यदलले हिजो आइतबार शिक्षा महाशाखामा बुझाएको हो । महाशाखाले थप छलफल गरेर भोली मंगलबार मात्र प्रमुख, उपप् ...
धरान: कोरोना महामारीको कारण लकडाउनले गर्दा शैक्षिक संस्थाहरु बन्द छन् । लकडाउनकै बीचमा कतिपय निजी विद्यालयहरुले अनलाइन कक्षा शुरु गरेका थिए । अनलाइन कक्षाको प्रभावकारिताबारे समिक्षा हुन बाँकी नै छ, तर कतिपय विद्यालयहरुले बार्षिक शुल्क भनेर भर्नाको बेला लिदै आएको शुल्क तिर्न अभिभावकहरुलाई ताकेता भइर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित