धरान: धरान आदर्शले कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा लिएको छ । कोभिड महामारीका बीचमा आदर्शले शुक्रबार स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा नै प्रवेश परीक्षा लिएको हो । कलेजका अनुसार विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरीजम, एजुकेशन र ह्युम्यान ...
धरान: धरान १७ की बिलम चाम्लिङ राई देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् । किरात राई विद्यार्थी संघ, केन्द्रीय समितिले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ देशव्यापी वतृmत्वकला प्रतियोगितामा राई प्रथम भएकी हुन् । किरात राई यायोक्खाको भातृ ...
विराटनगर: कोरोना महामारीले लामो समय देखि बन्द रहेको विद्यालयमा प्रदेश १ सरकारले सिकाई सञ्चालनका लागि तयारी शुरु गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा शिक्षा क्षेत्रसँग संवन्धित व्यक्तिहरुसँग परामर्श गरी विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न निर् ...
धरान: सहप्राध्यापक डा.दिलकुमार लिम्बु धरान १४ विजयपुर, हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रमुखमा नियुक्त भएका छन् । धरान १९ निवासी डा.लिम्बुलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद बैठकले हिजो बिहिबार नियुक्ती गरेको हो । क्याम्पस प्रमुखको कार्यकाल ४ बर्षको हुनेछ । डा. लिम्बु वनस्पति शा ...
विराटनगर: विराटनगर १४ मा रहेको विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोगविहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन समितिको क्याम्पसको भवन, क्याम्पस भित्र रहेका पुस्तक लगायतका सामाग्री हस्तान्तर ...
धरान: लकडाउनको कारण एईई परीक्षामा सहभागी हुन पाएका विद्यार्थीहरुलाई लक्षित गरेर धरान १० स्थित प्राइम भिजन इन्स्टिच्युट होटल मेनेजमेन्ट एवं प्रभात माविले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । आज धरानका पत्रकारहरुसँग अन्र्तक्रियासमेत गर्दै साउन १ गतेदेखि कक्षा ११ को निःशुल्क अनलाइन कक्षा सञ्चा ...
धरान: होटल म्यानेजमेन्टमा चर्चित धरान १६ स्थित यु.एन.नवोदय कलेजले नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको स्वामित्व ग्रहण गरेको छ । कलेजले आज पत्रकार सम्मेलन गर्दै लेखनाथ चोकस्थित स्कुलको सम्पुर्ण स्वामित्व ग्रहण गरेको जानकारी दिएको हो । साथै, यसै शैक्षिक सत्रबाट कलेज मातहतबाट स्कुल सञ्चालन गर्न ...
विराटनगर: प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम शुरु गरेको छ । स्थानीय सरकारले स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार भएपनि पाठ्यक्रममा एकरुपता ल्याउने गरी काम शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पालिकाहरुको ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवश्यक भएको बताएका छन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने उनले बताए । तीनै तहको सरकारको श्रोतको सीमा हुने भएकाले एकै स्थानमा मात्र बढी ...
इटहरीः चैतमा फाइनल परीक्षा सकाएर घर गएका इटहरीका मनिष खतिवडालाई विद्यालयमा काममा नआउन म्यासेज आयो । उनी सदा झैँ इटहरी उपमहानगरपालिकासँगै जोडिएको इटहरी चिल्ड्रेन एकेडेमीमा भोलीपल्ट कार्यालय आए । तर, हाजिरी किताब लुकाइएको थियो । उनले विद्यालयका प्रिन्सिपललाई आफु निकालिएको कारण बुझ्न खोजे । ‘स् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित