धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डबाट डिस्चार्ज भइसकेका एक विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । सर्जरी युनिट १ बाट डिस्चार्ज भइसकेका विराटनगरका विरामीको रिपोर्ट हिजो (मंगलबार) साँझ पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका ती विरामीलाई विराटनगरमा नै आइसोलेसनमा लगिए ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई हिजो साँझ नै आइसोलेसनमा लगिएको प्रतिष्ठानले जनाएको छ । ‘हिजो रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा लगिसकेका छौं,’प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले भने । संक्रम ...
धरान: विराटनगरमा कोरोना पोजेटिभ रिपोर्ट आएका २ जना प्रहरी धरानको भएको खुलेको छ । उनीहरु पिसिआर रिपोर्ट पोजेटिभ आउनुअघि धरान आएको पाइए पछि उच्च सतर्कता अपनाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार एक जना प्रहरीको घर धरान वडा नं १४ स्थित गणेश चोक हो भन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार पश्चात २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा तीन जना पुरुष छन् । ती मध्ये २ जना तेह्रथुम जिल्लाका हुन् भने एक जना उदयपुरका हुन् । पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिउको प्रतिष्ठानका प्रवक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बालरोग बिशेषज्ञ हुन्, डा.अरुण कुमार सिंह । उनी जति बेला पनि विरामीलाई सहजै भेटेर उपचार सेवा दिनसक्ने डाक्टरकोरुपमा परिचित छन् । उनी उपचार सेवामा मात्र होइन, सामाजिक गतिविधि र समाजलाई सचेत गराउने क्षेत्रमा पनि क्रियासिल छन् । यसैको उदाहरण्कोरुपम ...
विराटनगरः विराटनगरमा ट्राभल हिस्ट्रि नभएका कोरोना संक्रमित देखिएपछि अवस्था जटिल बन्दै गएको छ । विराटनगर महनगरपालिका र प्रदेश एक सरकारले पछिल्लो तीन दिनमा फेला परेका ८५ संक्रमित मध्ये ४० को ट्राभल हिस्ट्री नै नभेटिएपछि कोरोना कसरी र कहाँबाट सर्यो भन्ने एकिन हुन सकेको जानकारी दिएका छन् । यस्तो जोखिमप ...
विराटनगर: प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला संक्रमित पुष्टि भएको छ भने झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष संक्रमण ...
धरान: एक जना कोरोना संक्रमित व्यक्ति खुलेआम बजार घुमेको र भेटघाट गरेको खुलेपछि कन्ट्याक ट्रेसिङको आधारमा इरुनवाका ४१ जनाको स्वाब संकलन गरिएको थियो । ती सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार इनरुवाका सबैको पिसिआर रिपोर्ट नेग ...
विराटनगरः पछिल्लो एक साता यता विराटनगरमा अशोभाविक रुपमा कोराना सँक्रमण देखिएपछि विराटनगर महानगरले नयाँ रणनीतिमा अभियान चलाएको छ । दैनीक सेवा स्थगित गरेरै कोरोना रोकथाम र व्यवस्थापनमा जुुटेको महानगरटीमले अहिले नियमित बजार अनुुगमन र प्रचारको कामलाई तीव्रता दिएको छ । तर, बजार क्षेत्रमा सर्वसधारणमा भने ...
धरान: निरन्तरको बर्षाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विभागभित्रै पानी पसेर जलमग्न भएको छ । सोमबार राती २ घण्टा बढी निरन्तर परेको बर्षाले गर्दा प्रतिष्ठानको इर्मजेन्सीभित्र पनि जलमग्न भएको हो । धरान १९ की सुशिला राईले सामाजिक सञ्जाल फेसबुकमा इर्मजेन्सीभित्र जलमग्न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित