धरान: डेंगुको महामारी फैलिएको धरानमा सुनसरी उद्योग वाणिज्य संघले पनि निःशुल्क उपचार केन्द्र शुरु गर्ने भएको छ । संघले भोली (मंगलबार) बिहानदेखि उपचार आवश्यक पर्ने डेंगुका विरामीहरुलाई निःशुल्क उपचार सेवा शुरु गर्ने भएको हो । संघको वडा नं १ स्थित आफ्नै कार्यालयमा रहेको मिलेनियम हलमा उपचार सेवा शुरु गर ...
धरान: डेंगुले महामारीको रुप लिए पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी अस्पताल, क्लिनिकहरुमा विरामीको चाप ह्वात्तै बढ्यो । वीपीमा विरामीको अत्यधिक चाप र निजीमा महंगो उपचारले निम्न अवस्थाका नागरिकहरु सिटामोलको भरमा थप उपचार नगरि घरमै बसेका थिए । डेंगुले एउटै परिवारमा ३, ४ जनासमेत थ ...
धरान: धरान वडा नं ८ ले पनि डेंगुका विरामीलाई निःशुल्क उपचार सेवा शुरु गरेको छ । वडा ८ ले आफ्नै वडा कार्यालयमा सञ्चालनमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा आज (आइतबार)देखि डेंगु विरामीलाई उपचार शुरु गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले तत्काल २ बेडमा जनतालाई सुविधा दिनको लागि निःशुल्क उपचार ...
धरान: धरानमा महामारीकोरुपमा फैलिएको डेंगु ज्वरोको र्यापिड टेष्ट गर्दा लिइने शुल्क ५५० भन्दा बढी लिन नपाइने भएको छ । धरान उपमहानगरपालिकामा शनिबार बजार अनुगमन समिति, सुनसरी उद्योग वाणिज्य संघ, औषधी व्यवसायी र ल्याब तथा पारामेडिकलका संस्थाको प्रतिनिधिहरुहरुबीचको समन्वयात्मक बैठकले डेंगु र्यापिड टेष्टको ...
धरान: डेंगुबाट धरानमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै धरानमा डेंगुले मृत्यु हुनेको संख्या ९ जना पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृतक वडा १३ को भएको ...
धरान: धरानको वडा नं १३ ले उच्च ज्वरो तथा डेंगुका विरामीहरुको निःशुल्क उपचार सेवा शुरु गरेपछि घुँइचो लागेको छ । वडा नं १३ ले सोमबारदेखि आधारभुत स्वास्थ्य केन्द्रमा ४ वटा बेड राखेर उच्च ज्वरो आएका विरामीको उपचार शुरु गरेको थियो । उच्च ज्वरो आएका विरामीहरुको चाप बढेपछि बुधबारदेखि वडा १३ ले ज्येष् ...
धरान: धरान उपमहानगरपालिकाको कार्यालय र छाताचोकको दुरी ५ मिटर हाराहारी मात्र छ । छाताचोक हुदै दैनिकरुपमा जनप्रतिनिधि, कर्मचारीहरु ओहोरदोहोर गर्छन् । तर, त्यही छाताचोक र आसपासमा खुलेका अवैध ल्याब तथा पोलिक्लिनिकहरुमा कसैको पनि नजर परेको थिएन । धरानमा अहिले डेंगुको महामारी भएको नभएको भए बषांैदेखि अवैधर ...
धरान: धरान १ स्थित पुरानो अस्पतालमा निःशुल्क डेंगु उपचार केन्द्र शुरु भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा २५ बेडको उपचार केन्द्र शुरु गर्ने लक्ष्य भएपनि तत्काल धरान उपमहानगरपालिकाले १० बेड राखेर सेवा शुरु गरेको हो । एक औपचारिक कार्यक्रममार्फत मेयर साम्पाङले उपचार केन्द्र शुरु भए ...
धरान: डेंगु महामारीले ग्रस्त धरानमा आज एकैसाथ सबै वडामा लार्भा खोजी र नष्ट गर्ने अभियान शुरु भएको छ । हिजो बसेको कार्यपालिकाको आकस्मिक बैठकको निर्णय अनुसार आज बिहान ७ बजे एकै साथ सबै वडामा सर्च एण्ड डिष्ट्रोय शुरु भएको थियो । वडाका जनप्रतिनिधिहरुले स्थानीय टोल विकास संस्था (टिएलओ)हरुलाई परिचालन गरेर ...
धरान: धरान उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । एक सातायता दैनिक जसो नै सरोकारवालासहित उपमहानगरपालिकाले अनुगमन गरिरहेको छ । धरानमा डेंगुको महामारी फैलिएसँगै जुस, नरिवल, फलफुलको मुल्य आकासिएको गुनासो आम उपभोक्ताहरुले गरेका थिए । यस्तो गुनासो पछि उपमहानगरले फ्रेस जुस पसलहरुको अनुगमन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित