धरान: विदेशबाट घर फर्किएका नागरिकहरु आफै सजग भएर होम क्वारेन्टाइनमा नबसिदिदा जनप्रतिनिधिहरुलाई निक्कै हैरानी भइरहेको छ । वडाबासीहरुमा पनि कोरोना भाइरस(कोभिड १९)को उपचार प्रक्रियाबारे पुर्ण जानकारी नहुदा अनेक भ्रमहरु फैलिएका छन् । कतिपय वडाका जनप्रतिनिधिहरुले सामाजिक सञ्जालबाट त्रसित नहुन भन्दै सुचन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक सयौं विरामीहरु ओपिडीमा जाँच गराउन आउथे । इर्मजेन्सीमा पनि थामिनसक्नु विरामीको चाप हुन्थ्यो । केही दिनयता वीपी प्रतिष्ठान परिसर सुनसान छ । दैनिक २५ सय हाराहारीमा ओपिडी पुर्जी काट्ने काउन्टर बन्द छ । इर्मजेन्सीमा केही संख्यामा विरामी र तिनक ...
धरान: कोरोना संक्रमितको सम्भावित जोखिमको पुर्वतयारी स्वरुप वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ४ वटा विभाग खाली गरेको छ । आइसोलेसन बेड थप गर्नको लागि प्रतिष्ठानले आफ्ना ४ विभाग खाली गराएको हो । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहका अनुसार अर्थोपेडिक, ईएनटि, डर्मालो ...
एजेन्सी: कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा पुगेको छ । जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङ्क्रमितको संख्या ८२ हजार चार सय पुगेको छ । चीनमा कुल सङ्क्रमितको संख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ । परीक्षण धेरै गरिएक ...
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा केही समस्या भएपछि राती नै अस्पताल भर्ना गरिएको छ । उनलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह ...
विराटनगर: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलिन नदिन प्रदेश नम्बर १ मा थप ८ सय आइसोलेसन बेड तयार गरिने भएको छ । संक्रमण फैलन सक्ने जोखिम भएकोले पुर्वतयारी स्वरुप प्रदेश सरकारले यस्तो तयारी गरेको हो । सामाजिक विकास मन्त्रालयमा बिहिबार छलफल पछि विभिन्न अस्पतालमा आइसोलेसन वेड तयार गर्न सर्कुलर जारी ...
धरान: आजदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोना भाइरस(कोभिड १९)को पुष्टि गर्न थ्रोट स्वाब परीक्षण हुने भनिए पनि अझै केही दिन समय लाग्ने भएको छ । सरकारले स्वाब टेष्टको लागि किट पठाए पनि अझै केही आवश्यक सामानहरु थप्नु पर्ने भएकोले आजदेखि हुने भनिएको स्वाब परीक्षण प्रतिष्ठानमा नहुने भए ...
विराटनगरः प्रदेश एकको विभिन्न जिल्लामा १३७ जना क्वारेन्टाइनमा रहेको आन्तरिक मामिला तथा तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका उपसचिव एवं सुरक्षा समितिका सदस्य सचिव कमल थापाका अनुसार यो तथ्यांक झापा, मोरङ, इलामको क्वारेन्टाइनमा रहेकाहरुको तथ्यांक हो । केही संख्यामा होम क्वारेन्टाइनमा छन ...
धरान: कोरोना संक्रमण देखिएको युवतीसँगै कतारबाट नेपाल आएका मध्ये सुनसरीका २ जना प्रहरी र स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छन् । ती मध्ये धरान ६ का एक जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ भने सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाका अर्का व्यक्तिलाई होम क्वारेन्टाइनमा प ...
धरान: बेङ्लोरबाट आएका लाहानका युवालाई हिजो साँझ टाँडी क्वारेन्टाइनमा पठाइए पनि मध्यराती नै धरान ल्याइएको छ ।ज्वरो आएको पाइए पछि उनलाई मध्यराती करिब डेढ बजे टाँडी क्वारेन्टाइनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नै पठाएको छ । उनलाई अहिले प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । ज्वरो आएपछि आर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित