धरान: फेसबुकमा साथी बनेका एक चिनिया आइतबार दिउँसो अचानक मोरङको भाउन्नेमा आइपुगे । उनी त्यहाँ पुगेपछि स्थानीयबासी त्रसित बने । चिनिया युवा आइपुगेको खबर प्रहरी प्रशासनमा पनि पुग्यो । त्यसपछि जनप्रतिनिधिसमेत मिलेर आइतबार साँझ नै ति चिनिया युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोले ...
धरान: धरान जेसीजले कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुन नदिन धरानमा धेरै मानिसहरुको जमघट हुने स्थानहरुमा हात धुनको लागी पानीटंकीसहित साबुनको व्यवस्था गरेको छ । बाटो हिड्ने मानिसहरुलाई हात धुनको लागि सहज होस् भन्ने उद्देश्यले जेसिजले आजदेखि यस्तो व्यवस्था गरेको हो । जेसिजले हात धुन सहजताको लागि ग्र ...
धरान: धरान उपमहानगरपालिका वडा नम्बर १२ ले आफ्नो वडाको सम्पुर्ण होटलहरुमा हुक्का बेचबिखन गर्न र २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमणबाट बच्न तथा रोकथामका लागि आज आइतवार जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै वडा १२ ले यस्तो कदम चाल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले तत्काल उपचार नगर्दा जोखिम नहुने विरामीहरुलाई २ सातासम्म फ्लोअपमा नबोलाउने निर्णय गरेको छ । प्रतिष्ठानको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि आज र्यापिड रेस्पोन्स टिमको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिष्ठानका अनुसार नियमित फलोअपमा आउने विराम ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण रोकथाम गर्न पुर्वतयारी अवस्थामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्ना सबै स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न रोक लगाएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि विश्वभर नै संक्रमण फैलिएर संकट निम्त्याइरहेकोले पुर्वतयारी अवस्थामा रहन ...
धरान:कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइन भएको ठाउँसम्म पुर्याउन धरानमा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । धरान उपमहागनरपालिका, इलाका प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी सुनसरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एम्बुलेन्स चालक संघ सुनसरीको ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन नदिन सरकार र मातहतका निकायहरु सक्दो लागिपरेका छन् । तर, आशंका गरिएका व्यक्तिहरुले आवश्यक सल्लाह नमान्दा संक्रमणको जोखिम बढेको चिकित्सकहरुले बताएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित हेल्थ डेस्कमा शनिबार भारतको केरलाबाट फर्केका ६ जना युवाहर ...
धरान: अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण हुन नदिन नेपाल यातयात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटिले शनिवार जनचेतना कार्यक्रमको आयोजना गरेको छ । कमिटिले धरान भानुचौकको बसपार्कमा रोकथामको उपायहरु माइकिङ्ग गरेर जानकारी गराएको थियो भने पानी र साबुन व्यवस्था गर ...
धरान: अहिले आममानिसहरुलाई कोरोना के हो ? यो कसरी सर्छ ? यसबाट कसरी बच्न सकिन्छ ? भन्ने अत्यधिक चासो र चिन्ता छ । आज शनिबार बिहान साप्ताहिकरुपमा निरन्तर हुदै आएको धरान रन कार्यक्रम पहिलो पटक ४६२ हप्तामा रोकियो । दौडिनको लागि युवा, वृद्धा, केटाकेटीहरु भेला भएका थिए, तर आयोजकले दौड नगराई कोरोनाबारे सच ...
धरान: हरेक शनिबार बिहान ७ बजे आयोजना हुदै आएको धरान रन पहिलो पटक रोकिएको छ । साप्ताहिकरुपमा आयोजना हुदै आएको धरान रन कोरोना भाइरस(कोभिड १९) संक्रमणको जोखिमबाट जोगिनको लागि आज(शनिबार) रोकिएको हो । धरान रनको आज ४६२ औं हप्ता थियो । धरान रनमा दौडिनको लागि नियमित सहभागीहरु जम्मा भएपनि आज दौड नगरिएको धरा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित