स्वास्थ्य

    Showing 571-580 of 1,966 items.
  • मानसिक स्वास्थ्य नीति बनाएर कार्यान्वयन गराउने प्रदेश सांसदहरुको प्रतिवद्धता

    विराटनगर: आत्महत्या रोकथाम र मानसिक स्वाथ्यको प्रर्वद्धनको लागि नीति बनाएर कार्यान्वयन गराउन प्रतिबद्ध भएर लागिपर्ने प्रदेश सांसदहरुले एक्यबद्धता जनाएका छन् ।  मानसिक स्वास्थ्यका लागि संगठन (कोशिस) र पहल नेटवर्कले शुक्रबार विराटनगरमा आयोजना गरेको छलफलमा सहभागी प्रदेश १ सभाका सांसदहरुले आत् ...

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 1,049 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ११६ जनासहित प्रदेश १ मा ९६९ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ ।  कुल १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, ...

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 1,741 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा अख्तियारको छापा, एसएसपी भन्छन्,‘छानबिन केही दिनसम्म लाग्नसक्छ’ (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट एक टोली आएको छ ।  अख्तियारको टोलीको नेतृत्व गरेका छन्, एसएसपी टेकबहादुर तामाङ । एसएसपी तामाङको टोलीले अहिले पनि प्रतिष्ठानको आवश्यक कागजपत्रहरु माग गर्ने, स्थलगत ...

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 5,494 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ की कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: कोरोना संक्रमण भएपछि उपचाररत रहेकी धरान ८ की एक वृद्धाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ६५ बर्षीया संक्रमित वृद्धाको मृत्यु भएको हो । उनको हिजो राती ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उच्च रक्तचापको पनि विरामी रहेकी वृ ...

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 1,641 पटक पढिएको
    • क्लिक धरान
  • अनियमितता छानबिन गर्न बिपिमा अख्तियारको टोली

    धरान: आर्थिक अनियमितताको विषयमा छानबिन गर्न बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा अख्तियारको टोली आईपुगेको छ ।अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट अनुसन्धान टोली प्रतिष्ठान आएको हो । अख्तियारबाट प्रहरीको एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा ट ...

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 2,380 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि धरानमा फेरी तीन दिने खोप अभियान शुरु हुदै (तालिका र खोप केन्द्रसहित)

    धरान: धरानमा आजदेखि फेरि खोप अभियान शुरु हुदैछ । यो खोप अभियान आज बिहिबार, भोली शुक्रबार र शनिबारसम्म हुने उपमहानगरपालिकाले जनाएको छ । यो खोप अभियान ५० बर्षदेखि ५४ बर्ष उमेर समुहका नागरिकहरुलाई लक्षित हो । यस्तै, विदेश जाने, पुर्ण र अति अशक्त अपांगता भएका व्यक्तिहरु, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुक ...

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 7,052 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका पदाधिकारीहरुलाई राज्यमन्त्रीले भने,'नैतिकताको आधारमा राजिनामा दिनुस् '

    धरान: स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई नैतिकताको आधारमा विचार गर्न भन्दै घुमारो पारामा राजिनामा दिन आग्रह गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरुसँग सोमबार बेग्ला बेग्लै भेट गरेका राज्यमन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । मन्त ...

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 2,981 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ४८ जनासहित प्रदेश १ मा १ हजार ७१ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये धरानका ४८ जना हुन् ।  कुल १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 1,626 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।  कोभिड अस्पतालमा उपचारको क्रममा सुनसरीको बराहक्षेत्र ७ की ७० बर्षीया वृद्धाको मृत्यु भएको हो । उनको आज बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दीर्घ रोगी पनि रहेकी ती वृद्धालाई साउन १९ गते सं ...

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 1,474 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ३७ जनासहित प्रदेश १ मा ९५४ जनामा कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ । कुल १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा ...

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 1,641 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित