धरान: धरान १८ विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुख्य गेट अगाडि सञ्चालनमा रहेको अमर पोलिक्लिनिकले अत्याधुनिक फोर डि भिडियो एक्स रे मेशिनबाट सेवा शुरुवात गरेको छ । उक्त फोर डि भिडियो एक्स रे मेशिन कक्षको आइतबार एक कार्यक्रमबीच रेडियोलोजिष्ट डा.रक्षा भट्टराई र डा. विकास कुमार गुप्ताले संय ...
धरान: धरान १८ स्थित अमर पोलिक्लिनिकले अत्याधुनिक फोर डि भिडियो एक्स रे मेशिन ल्याएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटबाहिर सञ्चालनमा रहेको यो पोलिक्लिनिकले सामसुङ कम्पनीको भि सिक्स मोडलको पछिल्लो हाई भर्सन फोर डि भिडियो एक्स रे मेशिन खरीद गरेको हो । यो मेशिन खरीदमा एक करोड लग ...
धरान: लामो समयदेखि रोकिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत कर्मचारी तथा शिक्षकहरुको बढुवा नतिजा प्रकाशित भएको छ ।प्रतिष्ठानले बिहिबार एक विज्ञप्ती जारी गर्दै कर्मचारी तर्फ १४ वर्ष तथा शिक्षक तर्फ ६ वर्षदेखि थाँती रहेको बढुवा प्रकृयाले निकास पाई नतिजासमेत प्रकाशित भएको जानकारी दिए ...
धरान: नेपाल परिवार नियोजन संघ सुनसरी शाखाको आयोजनामा र जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको समन्वयमा सोमवार प्रेप PrEP (pre Exposure Prophylaxis) कार्यक्रम सम्पन्न भएको छ । एचआइभी संक्रमण नभएका तर जोखिम भएका व्यक्तिहरुलाई एचआइभी संक्रमणबाट जोगाउनका लागि एआरभी औषधीको विषयमा सरोकारव ...
मानिसहरुको दैनिकी एवं जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै विभिन्न रोग तथा स्वास्थ्य समस्याहरुले पनि गाँज्दै लगेको छ । अहिले प्रमुख स्वास्थ्य चुनौती नै प्रेसर, मधुमेह, मुटुरोग र मृगौला रोग जस्ता दीर्घ रोगहरु देखिएको छ । यस्ता दीर्घ रोगहरुबाट मानिसहरुलाई बचाउनको लागि केएचडिसि कार्यक्रमले करिब दुई दश ...
धरान: पेट सम्बन्धी समस्या जटिल भए पनि समयमा नै आहार विहारमा ध्यान दिने हो भने यसबाट सजिलै बच्न सकिने बिशेषज्ञ डा.सन्दिप बज्रचार्यले बताएका छन् । नियमित तीन महिनामा चेकजाँच गरिरहने हो भने बेलैमा रोग पत्ता लग्ने र उपचार पनि सजिलै गर्न सकिने उनको भनाई छ । तर समयमा नै ध्यान नदिने हो भने क्यान्सर जस ...
धरान: अस्पतालसम्म पहुँच नभएका सर्वसाधारण विरामीहरुलाई लक्षित गरेर विगत २२ दिनदेखि धरान ८ नम्बर वडा कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । वडा कार्यालय र केएचडिसी नेपालले सहकार्यमा आयोजित शिविर भोली (बिहिबार) सम्म हुने वडा अध्यक्ष धनबहादुर राईले जानकारी दिएका छन् । हालसम्म ...
धरान: धरान ५ देउराली स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि जनचेतना सेमिनार सम्पन्न भएको छ । स्कुलका प्राचार्य सञ्जिव बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा ७ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुले सहभागिता जनाएका थिए । सेमिनारमा सहजकर ...
धरान: धरान ११ पृथ्वी चोकस्थित दर्शन मण्डली परिवारको आयोजनामा निःशुल्क आँखा शिविर शुरु भएको छ ।शिविरको संयोजन होप धरानले गरेको छ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पतालले गरेको छ । उक्त शिविरको एक समारोहबीच वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोले गरेका थिए । वडा नं ११ मा धेरै स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा एसि नचलेर विरामी आफैले पंखा ल्याउनुपरेको सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताहरु स्थलगत निरीक्षणमा पुगेका छन् । रास्वपा नेता सरिन तामाङ, अरमान अली, ठाकुर कार्कीलगायतले आइसियु कक्षमा पुगेर विरामीका कुर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित