धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले अतिरिक्त जिम्मेवारीमा रहेका चिकित्सक, नर्स तथा कर्मचारीहरुलाई राजिनामा दिन आह्वान गरेको छ । संघर्ष समितिले शुक्रबार अतिरिक्त जिम्मेवारीमा रहेकाहरुलाई राजिनामा गर्न र आन्दोलनमा सहभागी हुन आह्वान गरेको ह ...
धरान: नेपालमा चिकित्सा शिक्षा सुधारको लागि निरन्तर लागिपरेका डा.गोविन्द केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरेका छन् । डा.केसीले आज शुक्रबार विज्ञप्ती जारी गर्दै प्रतिष्ठान धरासायी भएको र यसको कारण दलीय वफादायरिताको आधारमा पदमा पुग्ने ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेशमा यही अवधिमा ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत संषर्घ समितिसँगको वार्तामा आफु मादक पदार्थ सेवन गरेर नआएको बताएका छन् । सञ्चारमाध्यममा मादक पदार्थ सेवन गरेको भनेर प्रकाशित समाचारहरुबारे हिजो बुधबार राती करिब ११ बजे ध्यानाकर्षण विज्ञप्ती जारी गर्दै ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् । आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नगर्ने घोषणा गरेको बेला बुधबार विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्दप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर वार्तास्थलमा गएको भन्ने आरोपबारे विभिन्न ९ राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनाको भोलीपल्ट बुधबार साँझ राजनीतिक दलका नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनाको सत्यतथ्य बाह ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । यसैगरि, ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकु ...
धरान: धरान नागरिक दबाब सञ्जालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार संयुक्त संघर्ष समितिसँगको वार्ताको क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालका संयोजक राजेन्द्र शर्मा र सदस्य सचिव कमल तिगेलाले विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दिन प्रतिदिन अस्तब्यस्त बन्दै गएको छ । पदाधिकारीहरु समस्या समाधान गर्न नसक्दा प्रतिष्ठानका अस्तब्यसत एवं धरासायी बन्दै गएको हो । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु दुई सातादेखि सुद्धिकरण गर्न आन्दोलनमा छन् । हिजो आन्दोलनरत पक्षला ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले उपकुलपतिसहित चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने भएका छन् । उपकुलपतिले वार्तामा मदिरा पिएर आएपछि चर्किएको आन्दोलनलाई मंगलबार राती सम्बोधन गर्दै संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित