विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । यस्तै, चौबिस घण्टाको अवधिमा ३८५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभाम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याल्टी वेल्फेयर सोसाइटीका अध्यक्षलाई स्पष्टीकरण सोधिए पछि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित भएका छन् । प्रतिष्ठानको अनियमितताबारे फ्याल्कटी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३७९ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएकोमा १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुधार गर्ने उद्देश्यले गठन भएको धरान नागरिक दबाब सञ्जालले वार्ता समिति गठन गरेको छ । एक हप्ते अल्टिेमेटम सकिन लागेको र प्रतिष्ठानले पनि वार्तामा बोलाए पछि नागरिक दबाब सञ्जालले ५ सदस्यीय समिति गठन गरेको हो । समितिमा दबाब सञ्जालका संय ...
विराटनगर: प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको हो । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ती ६० वटा मध् ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सक्रिय स ...
धरान: नेपालमा भेन्टिलेटरको चरम अभाव भइरहेको बेला गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपालमा पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको छ । ट्रस्टले आर्थिक संकलन गरेर नेपाल सरकारलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो । सरकारलाई हस्तान्तरण गर्ना साथ गोर्खा सेमेट्रि ट्रस्टले ती भेन्टिलेटरहरु आवश्य ...
धरानः गत फागुन ११ गतेभन्दा अघि कोरोना विरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई धरानमा असार १ गते दोस्रो मात्रा खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखााले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा खोप लगाउन छुटेकाहरुलाई असार ...
विराटनगर: प्रदेश १ बाट पछिल्लो चौबिस घण्टामा १ हजार ३१० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४८६ जना कोरोना संक्रमित थपिएक ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरि, चौबिस घण्टामा ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित