विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३५३ महिला र ५३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, यही अवधिमा २५७ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयको भनाई छ । संक्रमित थप भएकाहर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टमा समस्या आएपछि कोभिड अस्पतालमा रहेका संक्रमितहरुलाई सिलिण्डरबाट नै अक्सिजन आपुर्ति गर्न थालेको छ । कोरोना संक्रमणको दर उच्च भइरहेको बेला प्रतिष्ठानमा रहेको प्लान्टको जिओलाइट बिग्रिए पछि उत्पादनमा कमी भएको हो । जसले गर्दा प्रतिष्ठ ...
धनकुटा: कोरोना संक्रमितको आत्मवल बढाउन धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी संक्रमितको घर–घरमा पुगिरहेका छन् । होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझेर परामर्श दिने र आत्मवल बढाउने काम दुवैले गरिरहेका छन् । संक्रमितसँग भौतिक दुरी कायम गरी ...
विराटनगर: प्रदेश नं १ मा पछिल्लो चौबिस घण्टामा १०३९ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार ५८६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२४ महिला र ६१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, ...
विराटनगर: विरामीलाई अत्यधिक महंगोमा औषधी बिक्री गरि कालोबजारी गरेको आरोपमा एक फार्मेसी सञ्चालक विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका ७ घर भई हाल विराटनगर ३ स्थित विराट अस्पताल नजिक पश्चिमबासी फार्मेसी सञ्चालक २२ बर्षीय रविन्द्र महतो हुन् । उनले सिरहा बरियारपट्ट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा कोरोना संक्रमितको न्युरो सर्जरी सफलतापुर्वक भएको छ । प्रतिष्ठानका न्युरो सर्जन डा.आलोक दाहालको नेतृत्वमा ६ जनाको स्वास्थ्यकर्मीहरुको टिमले कोभिड अस्पतालस्थित अपरेशन थिएटरमा अप्रेशन गरेको हो । उक्त टोलीले धरानकै ५७ बर्षीय ...
विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको बताएकी छिन् । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग बिहिबार भएको छलफलमा मन्त्री राईले प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने बताएकी हुन् । कोरोना संक्रमणसँग जुध्दै ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएकोमा २८४ महिला र ३८९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यही अवधिमा प्रदेशभरि २१९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थपिएका संक्रमितहरु ...
धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका सुनसरीका पत्रकारहरुलाई बिहिबार मोवाइल डाक्टर सेवामार्फत आवश्यक स्वास्थ्य परामर्श दिइएको छ । प्रेस युनियन सुनसरीले सुरु गरेको मोबाइल डाक्टर अभियान अन्तर्गत जिल्लाका संक्रमित पत्रकारहरुलाई यो सेवा दिइएको हो । प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अध ...
धरान: धरान १० पुतलीलाईनस्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ । अहिले कोभिड अस्पताल तयारी अन्तिम चरणमा पुगेको हस्पिटल प्रशासनले जनाएको छ । देशभरका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारको निर्देशन दिएको थियो । सोही वमोजिम विजयपुर हस्पिटलमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित