विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । कुल २ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५०० महिला र ७०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज २८८ जना स ...
धरान: इटहरी उपमहानगरपालिकाको वडा नं ३ स्थित सुनौलो टोल सिल गरिएको छ । टोलमा विरामी भएका अधिकांशको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र प्रभावितहरुले परीक्षण गर्न नमाने पछि ७ दिनको लागि टोल सिल गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् । उनका अनुसार आज ९ जनाको एन्टिजेन परीक् ...
विराटनगरः विराट मेडिकल कलेज शिक्षण अस्पतालको इर्मजेन्सीमा कार्यरत चिकित्सकमाथि गए राती आक्रमण भएको छ । आफन्त उपचारको लागि लिएर आएका केही व्यक्तिहरुले अस्पतालको गार्डले दुव्र्यवहार गरेको बिषय बढ्दै गएपछि चिकित्सकमाथि नै आक्रमण गरेका थिए । आकस्मिक कक्षमा कार्यतर डा.सुदिप रेग्मी र हेल्थ असिस्टेन्ट ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । कुल २ हजार २७० जनाको पीसीआर परीक्षण गरिएकोमा ४७९ महिला र ६६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १७६ ...
धरान: नेपाल स्काउट १ नम्बर प्रदेश तदर्थ समितिको पहलमा बिशेषज्ञ चिकित्सकद्घारा स्वास्थ्य परामर्श सेवा दिने उद्देश्यले हेल्पलाइन सेवा सञ्चालनमा आएको छ । स्काउटले प्रदेश १ का विभिन्न अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सकहरुसहितको 'डक्टर अन कल' हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको हो । बिशेष गरि लकडाउनक ...
धरानः कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न जति गाह्रो छ, उतिकै कठिन छ संक्रमितको मृत्यु पछि शव व्यवस्थापन गर्न । धरानमा गत साता संक्रमितको शवलाई जातीय तथा धार्मिक सँस्कार अनुसार धरानको दाहसँस्कारस्थलमा जलाउन नदिदाको घटनाले शव व्यवस्थापन कति संवेदनशिल बिषय हो भन्ने प्रष्ट पार्छ । खासगरि परिव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतलमा दैनिकरुपमा ७० हाराहारीमा संक्रमित भर्ना भएर उपचाररत छन् । ती विरामीहरुको आफन्तजनहरु अस्पताल भवन बाहिर त्रिपाल टाँगेर बसेका छन् । विरामी आफन्तको स्वास्थ्य अवस्था बुझ्न र समयमा खाजा, खाना खुवाउन, आवश्यक औषधी उपलब्ध गराउन भन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय बेड क्षमताको कोभिड १९ अस्पताल गत बर्षदेखि नै सञ्चालनमा छ । प्रतिष्ठान प्रदेश १ को मात्र नभै प्रदेश २ बाट पनि विरामी रिफर भई आउने अस्पताल हो । गत बर्ष कोभिडको पहिलो लहरको बेला प्रतिष्ठानको कोभिड अस्पतालको उपचार सेवाबारे धेरै आलोचना भय ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । कुल २ हजार २२० जनाको पीसीआर परीक्षण गरिएकोमा ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितहरुमा मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २ ...
धरान: सुनसरीको दुहबीस्थित फरवर्ड माइक्रोफाइनान्स लघुबित्तले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नेकपा एमाले नेतृसमेत रहेकी फरवर्डकी अध्यक्ष भगवती चौधरीले ठुलो साइजको ५० थान सिलिण्डर आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्ता ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित