स्वास्थ्य

    Showing 971-980 of 1,928 items.
  • रोटरीले वीपीलाई दियो अत्याधुनिक पिसिआर मेशिन, अब एकैदिन १५ सय स्वाबको नमुना परीक्षण गर्न सकिने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एउटा पिसिआर मेशिन जडान भएको छ । रोटरी इन्टरन्यासनल डिस्ट्रीक्ट ३२९२ अर्न्तगतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रूपमा पिसिआर मेशिन उपलब्ध गराएको हो । रोटरीले ९६ नमुना परीक ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,845 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको सहप्रवक्तामा डा.पोखरेल नियुक्त

    धरान: वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको सहप्रवक्ता डा.चुडामणी पोखरेल नियुक्त भएका छन् । प्रतिष्ठानको एनेटोमी विभागका सहप्राध्यापक डा. पोखरेललाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सहप्रवक्तामा नियुक्त गरेका हुन् । सहप्रवक्तामा नियुक्त डा. पोखरेल सन् २०१६ देखि एनेटोमी विभागमा कार्यरत छन् । डा. प ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,488 पटक पढिएको
    • क्लिक धरान
  • रेडक्रसद्धारा प्रदेश सरकारलाई साढे १८ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर: प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले सामाग्री हस्तान्तरण गरेकी हुन् । रेडक्रसले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एउटा ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 840 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानका सहप्रवक्ताले पनि दिए राजिनामा

    धरान: वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रक्ता डा. आशिष श्रेष्ठले पनि राजिनामा दिएका छन् । सहप्रवक्ताबाट डा.श्रेष्ठले राजिनामा दिएसँगै प्रतिष्ठान प्रवक्ताविहिन भएको छ । यसअघि पनि प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले राजिनामा दिइसकेका छन् । डा.श्रेष्ठले अन्य कुनै कारण नभै आफ्नो व ...

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 3,487 पटक पढिएको
    • क्लिक धरान
  • मदन भण्डारी ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समितिमा ५ जना मनोनित

    विराटनगर: मोरंग उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समितिमा पाँच जनालाई सदस्यमा मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार मन्त्रीस्तरीय निर्णयले सदस्यहरु मनोनित गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । व्यवस्थापन समिति सदस्यह ...

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 2,119 पटक पढिएको
    • क्लिक धरान
  • बीपीमा आइतबारदेखि रुटिन ओ.टी.सेवा सुचारु हुने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि रुटिन ओ. टि. (शल्यक्रिया) सेवा सुचारु गर्ने भएको छ । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले आज एक सुचाना जारी गर्दै ओटी युजर्स कमिटिले मंसिर ७ गतेदेखि रुटिन ओटी सुचारु गर्ने निर्णय गरेको जानकारी दिएका छन् । कोरोना संक्रमणको ...

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 2,534 पटक पढिएको
    • क्लिक धरान
  • विरामीको उपचार गर्दा कोरोना संक्रमित भएका २ जना डाक्टरको मृत्यु

    काठमाण्डौं: विरामीको उपचारको क्रममा कोरोना संक्रमित भएका नेपालका दुई जना चिकित्सकको निधन भएको छ । मृत्यु हुनेमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. सुनिल झा र डा. नारायणबहादुर थापा रहेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार झाको आज बिहान मृत्यु भएको हो भने थापाको हिजो राती ...

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 1,754 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितको लागि धरानको वडा १६ ले किन्यो अक्सिजन सिलिण्डर, निमोनियाबाट जोगाउन ७० बर्ष माथिका वृद्धवृद्धालाई भ्याक्सिन पनि दिने

    धरान: होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्दा तत्काल सेवा दिने उद्देश्यले धरानको वडा नं १६ ले अक्सिजन सिलिण्डर खरीद गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई गाह्रो हुँदा तत्काल अस्पतालमा बेड नपाउने र अक्सिजन नपाएरै ज्यान गुमाउने अवस्था बनेपछि वडा नं १६ ले अक्सिजन सिलिण्डर खरीद ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 3,285 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितको उपचार लक्षित प्रदेश १ मा ५ सय वेड थपिदै

    विराटनगर: कोरोना संक्रमितहरुको उपचारलाई लक्षित गरेर प्रदेश १ मा सरकारले ५ वेड थप्ने भएको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटरसहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 1,189 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा क्यान्सर बिशेषज्ञबाट सेवा शुरु, कोरोना कहरको बीचमा सय भन्दा बढीको भयो किमोथेरापी

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरको बिशेषज्ञ सेवा शुरु भएको छ । मेडिकल अंकोलोजीमा डिएम गरेकी डा.सोनिया दुलाल प्रतिष्ठानमा आएपछि क्यान्सरका विरामीहरुले बिशेषज्ञ सेवा पाउन थालेका हुन् । डा.दुलाल साउन १ बाट प्रतिष्ठानमा सेवा थालेकी हुन् । डि.एम. गरेपछि उनलाई स्वास्थ्य तथा ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 4,526 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित