साहित्य

    Showing 51-60 of 85 items.
  • धरानमा दुई दिने अन्तर्राष्ट्रिय साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सवको तयारी पुरा

    धरान: यही फागुन २८ र २९ गते धरानमा दुई दिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव २०७७ आयोजना हुने भएको छ । धरान वडा नं १३ को आयोजनामा लक्ष्मी चोकस्थित धरान बैक्वेटमा महोत्सव हुने आयोजकले जानकारी दिएको छ । बुधबार बराह किचनमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको मुल आयोजक सम ...

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 3,761 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बहुभाषिक गोष्ठी: मेयर राईले सम्झिए कवि विमललाई

    धरान: मेयर तिलक राईले स्वर्गीय कवि विमल गुरुङलाई सम्झदै गुरुङको ‘आमा ब्रुनाईबाट आएपछि’ भन्ने कविता वाचन गरेर सुनाए । आज धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा मेयर राईले स्व. कवि गुरुङको कविता वाचन गरेर सुनाएका हुन् । मेयर राईले आफ्नो समकालिन साथी विमल गुरुङ र कवित ...

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 1,661 पटक पढिएको
    • क्लिक धरान
  • माघ २९ गते धरानमा बहुभाषिक कविता गोष्ठी हुने

    धरान: आदिबासी मातृभाषीहरुको भाषा संरक्षण तथा विकास गर्ने उद्देश्यले यही माघ २९ गते धरानमा बहुभाषिक कविता गोष्ठी आयोजना हुने भएको छ । धरान प्रज्ञा प्रतिष्ठानले आज आइतबार धरान ८ सभागृहस्थित प्रतिष्ठानको हलमा पत्रकार सम्मेलन आयोजना गर्दै कविता गोष्ठीबारे जानकारी दिएको हो । विभिन्न मातृभाषी कविहरुको खो ...

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 1,247 पटक पढिएको
    • क्लिक धरान
  • भगिराज इङ्नामको 'लिम्बुवानको ऐतिहासिक दस्तावेज' संग्रह विमोचन

    काठमाडौं: पूर्वप्रमुख जिल्ला अधिकारी भगीराज इङनामद्वारा संग्रहित एवं लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले उक्त पुस्तकको विमोचन गरेका हुन्। लिम्बुवान अध्ययन केन्द्रले किरात याक्थुम चुम्लुङको केन्द्री ...

    • प्रकाशित मितिः माघ २४, २०७७
    • 1,658 पटक पढिएको
    • क्लिक धरान
  • चिया बेचेर पढ्न प्रेरणा दिने धरानको मधुशाला चियालयका मधुकरलाई सम्मान

    धरान: धरानको भानुचोक पुग्नुभन्दा केही तल नै कोशी राजमार्गको एकापट्टी पुरानो घर छ, जहाँ लेखिएको छ मधुशाला चियालय । यो चियालय अरु जस्तो सामान्य चिया पसल मात्र होइन । यहाँ बिहानैदेखि चियाका पारखीहरु मात्र होइन, पत्रपत्रिका निःशुल्क पढ्न चाहनेहरुको भिड लाग्छ । पत्रिका मात्र कहाँ हो र ! पुस्तक पढ्नलाई प ...

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 3,228 पटक पढिएको
    • क्लिक धरान
  • धरानको माछा भौडीमा वरिष्ठ साहित्यकारदेखि चित्रकारहरुको जमघट (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाको वडा नं २ र ३ मा पर्ने माछा भौडीको स्वरुप फरिने गरि सुन्दर पार्क निर्माण भइरहेको छ । पार्क निर्माणको कार्य अझै बाँकी छ, तर निर्माण सम्पन्न हुनुअगावै यो पार्कको चर्चा र प्रशंसा हुन थालिसकेको छ । सोमबारकै कुरा गरौं न । षुष २० गतेलाई धरान सहर स्थापना दिवस अर्थात धरान डे कोर ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 2,522 पटक पढिएको
    • क्लिक धरान
  • आज धरान डे: निर्माणाधिन माछाभौडी पार्कमा चित्रकला कार्यशाला र कविता वाचन हुने

    धरान: धरान सहर स्थापनाको स्मृतिमा हरेक बर्ष पुष २० गते धरान डे मनाइने गरिएको छ । यसपाली कोभिड १९ को कारण उपमहानगरपालिकाले गत बर्षजस्तो भव्य कार्यक्रम आयोजना नगरे पनि वडाहरुले विभिन्न कार्यक्रम गरि मनाउदैछ । धरान डे को अवसरमा वडा नं २ र ३ ले निर्माणाधिन माछाभौडी पार्कमा कविता वाचन तथा चित्रकला कार्य ...

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 2,574 पटक पढिएको
    • क्लिक धरान
  • मुन्धुमविद स्वर्गीय भरत तुङघङको स्मृति ग्रन्थ प्रकाशन गरिने

    धरान: याक्थुङ मुन्धुम अध्येता एवं याक्थुङ लिम्बू इतिहासकार स्वर्गीय भरत तुङघङको स्मृति ग्रन्थ प्रकाशन गरिने भएको छ । मुन्धुमविद् स्वर्गीय तुङ्घङको ब्यक्तित्व एवं कृत्तित्वलाई जीवन्त राख्नको लागि स्मृति ग्रन्थ प्रकाशन गरिन लागेको हो । ग्रन्थ प्रकाशनको लागि बुधबार एक ग्रन्थ सम्पादन समिति पनि गठन गरिए ...

    • प्रकाशित मितिः पुस १६, २०७७
    • 1,376 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले नेपाली साहित्यमा पारेको प्रभावबारे गोष्ठी

    सुनसरी: इटहरीमा रहेको क्यानभास साहित्य समाजले शनिबार कोरोना कहरले नेपाली साहित्यमा पारेको प्रभावबारे विचार गोष्ठी सम्पन्न गरेको छ । सुनसरीको इटहरी २ मा रहेको संगीत साधना प्रतिष्ठानको सभाहलमा कार्यक्रम भएको हो । गोष्ठीमा बोल्दै संस्थाका सल्लाहकार, साहित्यकार, प्रा.डा. भीम खतिवडाले कोरोना कहरले साहित ...

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 993 पटक पढिएको
    • क्लिक धरान
  • हितराम तिल्लिङको ‘याक्थुङ संस्कारहरू’ विमोचन

    धरान: साँस्कृतिक अभियन्ता हितराम तिल्लिङ मादेनद्वारा लिखित ‘याक्थुङ सँस्कारहरू’ विमोचन भएको छ । विगत डेढ दशकदेखि याक्थुङ मुन्धुम र इतिहासको खोज, अनुसन्धानमा लागेका तिल्लिङको पुस्तक शुक्रबार विमोचन भएको हो । यो पुस्तक उनको प्रकाशनको हिसाबले तेस्रो कृति हो । पुस्तकमा याक्थुङ जातिको जन्म, ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,452 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित