धरान: ६६ औं प्रहरी दिवसको अवसरमा बुधबार संघीय इकाई प्रहरी कार्यालय धरानले अमर प्रहरीका परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । धरान १३ स्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एवं एसएसपी गोविन्दकुमार साहले अमर परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए । कर्तव्य ...
धरान: एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जान तयार १० जना सांसदहरु तीन दिनको बसाई पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेष्ट हाउस छोडेर विराटगनरतिर गएका छन् । अब ती सांसदहरु प्रदेशस्थित निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको लागि सनाखत गर्ने उक्त पार ...
धरान: धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो, मोटरसाइकलहरु अस्तब्यस्तरुपमा पार्किङ हुन्थ्यो । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले सडकको पेटी ढाक्थे । त्यो सडक भएर हिड्न मान्छेलाई निक्कै साँघुरो हुन्थ्यो । अहिले तपाई त्यहाँ पुग्नु भयो भने त्यहाँको सौन्दर्य देखेर अचम्म ...
धरान: भुमिहिन, सुकम्बासीहरुको समस्या समाधान गर्न केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको आयोग खारेज गरेको विरोधमा धरानमा प्रर्दशन गरेको छ । एमालेको भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल, अनुरास्ववियु, अनेम संघ र जिफन्टले शुक्रबार संयुक्तरुपमा सरकारको निर्णयविरुद्ध धरानमा प्रर्दशन गरेको ह ...
धरान: गएको असार १५ गते दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारी पक्षलाई वार्तामा बोलाएर उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी मदिरा सेवा गरेर आएको घटनाले प्रतिष्ठान तनावग्रस्त भएको थियो । आन्दोलनकारीले राती करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गर्दै चारै जना पदाधिकारीलाई बाह ...
धरान: प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै धरानमा दैनिकरुपमा कोरोना संक्रमणको संख्या कमी नभएपछि उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना भए नभएकोबारे अनुगमन शुरु गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा सुनसरी उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरुसहितको ...
धरान: ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिबार धरानको सर्दु जलाधार क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ । राष्ट्रिय युवा संघ नेपालको सुनसरी जिल्ला कमिटीको आयोजना तथा धरान उपमहानगर कमिटीको व्यवस्थापनमा जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको हो । यो कार्यक्रमसँगै देशव्यापी वृहत वृक्षारोपण क ...
धरान: कोरोना महामारीको कारण भिडभाड हुन नदिन सम्पुर्ण धार्मिकस्थल एवं मठमन्दिरहरु प्रशासनले बन्द गराएको छ । यही कारण विगतका बर्षहरुमा साउनको सोमबार हजारौं भक्तजनहरु आउने धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिर पनि बन्द नै छ । पिण्डेश्वर बाबाधाम समितिले पनि कोभिड १९ को उच्च जोखिम रहिरहेको कारण यसपाली ...
धरान: निषेधाज्ञा खुकुलो हुदै गएपछि धरानका सडकहरुमा साइक्लिष्टहरु पनि बाक्लो संख्यामा देखिन थालेका छन् । तर, उनीहरुलाई सडकमा साइकल गुडाउन निक्कै असहज हुन्छ । लाग्छ, सडक मात्र मोटरसाइकल र चार पांग्रे गाडीको लागि हो । सडक साइकलको लागि पनि त हो नि ! यही सन्देश दिन आज धरानमा साइकल प्रेमीहरुको समुह ...
धरान:रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान वृक्षारोपण गरेको छ । प्रतिष्ठान हाताभित्रको खाली जग्गालाई हरियाली बनाउने तथा वातावरण संरक्षण गर्ने उद्देश्यले रोटरीले वृक्षारोपण गरेको जनाएको छ । धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यमा प्रतिष्ठान क्षेत्रमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित