धरान: कुटपिटबाट घाईते भई एक महिना पछि मृत्यु भएकी धरान १३ की उषा राईको घटनामा मुख्य आरोपी महिला पक्राउ परेकी छिन्। घटनाको मुख्य आरोपी भनिएकी धरान १३ निवासी उर्मिला राई पक्राउ परेकी हुन् । घाइते अवस्थामा उपचारको क्रममा उषाको मृत्यु भएपछि उर्मिला फरार थिइन् । उनलाई आज नियन्त्रणमा लिइएको डिएसपी बुद्ध श ...
धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषा राईलाई गत कार्तिक ३ गते महिलाहरुको समुह गएर कुटपिट गरेका थिए । आफ्ना श्रीमान्सँग नजिकिएको आरोपमा केही महिलाहरु सहित पुगेका उर्मिला राईले जथाभावी कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । केही दिन अस्पतालमा उपचार गरेर डिस्चार्ज भएकी उषाले उपचार खर ...
धरान: धरान उपमहागनरपालिकाले सडक मर्मत, निर्माण तथा फोहोर व्यवस्थापनलगायत विभिन्न काम आफै गर्नको लागि डोजर, रोलर र एउटा ट्याक्टर किनेको छ । एक करोड बजेटमा यी मेशिनहरु खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले जानकारी दिए । डोजर र ट्याक्टरको लागि गएको नगरसभाले नै बजेट विनियोजन गरेको ...
धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजन अन्तर्गतको जग्गामा निर्माण भइरहेको स्मार्ट बसपार्कको उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा प्रविधिकसहितको टोलीले अनुगमन गरेको छ । ठेकेदार कम्पनीले विभिन्न चरणमा सकिएको कामको भुक्तानीको लागी दाबी पेश गरेपछि अनुगमन समितिले स्थलगतरुपमा कामको अनुगमन गर ...
धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफु काठमाण्डौंमा मात्र नबस्ने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट निवार्चित भएको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै राईले आफु महिनामा कम्तीमा १ दिन बस्ने गरि भए ...
धरान ः सुनसरी क्षेत्र नं १ बाट नवनिवार्चित प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई मेयर हर्क साम्पाङ राईले बधाई दिएका छन् । सोमबार धरान ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर साम्पाङले निवार्चित सांसदहरुलाई बधाई दिएका हुन् । प्रतिनिधिसभामा अशोक राई, प्रदेशसभामा रमेश बस्नेत र विजयकुमार राई निवा ...
धरान: सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभिा सदस्यमा विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)लाई ४५३ मतान्तरले हराउदै विजयी भएका हुन् । राईले १७ हजार ५९ मत पाएका छन् भने तामाङले १६ हजार ६० ...
धरान: सुनसरी प्रदेशसभा १ (१) बाट नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेत विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापालाई १३५० मतान्तरले हराउदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । बस्नेतले १११०२ मत पाएका छन् भने थापाले ९७५२ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन ...
धरान: सुनसरी क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेश बस्नेत विजयी भएका छन् । प्रदेशसभा १ (क) तर्फको अन्तिम वडा धरान १९ को मतगणना भर्खरै सकिएको छ । उक्त वडाको मतगणना सकिदा एमालेका उम्मेद्वार बस्नेत विजयी भएका हुन् । तर, निर्वाचन अधिकृतको कार्यालय औपचारिकरुपमा घोषणा गर्न भने बाँकी छ ।&nb ...
धरान: सुनसरी क्षेत्र नं १ को २६ हजार ४३३ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार रास्वपका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ५०७ मतले पछि पारेका छन् । तामाङले ५ हजार ७४ मत पाएका छन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित