धरान: झुटो विवरण पेश गरेर धरान वडा नं ९ बाट नागरिकता निकाल्ने मञ्जु क्षेत्री धरौटी बुझाएर तारेखमा छुटेका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधिश कैलाशप्रसाद सुवेदीको इजलाशले २ लाख ३० हजार धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश पछि धरौटी बुझाएर क्षेत्री तारेखमा छुटेको अदालतका स्रेस्तेदार नगेन् ...
धरान: धरानको मौषम आज चिसिएको छ । तराईमा शितलहर हुँदा धरानलाई भने हुस्सुले छोपेको छ । मौषम पुर्वानुमान महाशाखाका अनुसार आज देशभरको तराईका धेरै जसो स्थानहरुमा हुस्सु, कुहिरो लागेको अवस्था छ । धरान ८, तीनकुनेस्थित जल तथा मौषम विज्ञान कार्यालयका सहायक मौषमविद् ए.पि.औचासियाका अनुसार आज धरानको मौषम न्युन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न विभागीय प्रमुखहरु हेरफेर भएको छ । तीन बर्षको कार्यकाल पुरा भएका विभागीय प्रमुखहरु हेरफेर भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सह-प्रवक्ता डा.चुडामणी पोखरेलले भने,‘कार्यकाल पुरा भएको विभागीय प्रमुखहरु परिवर्तन भएको हो ।’ ...
धरान: वडाअध्यक्षसँगको मिलेमतोमा धरान ९ को बासिन्दा भएर दोहोरो नागरिकता निकाल्ने स्याङ्जाकी मञ्जु क्षेत्री र उनको बुबा बन्ने अर्घाखाँचीका गोपाल सेजुवालको धरानमा बसोबास नभएको पाइएको छ । अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय धरानले उपमहानगरपालिका र मालपोत कार्यालय धरानलाई दोहोरो नागरिकता र राहदानी ...
धरान: पार्क भन्नु बित्तिकै सुन्दर ठाउँको परिकल्पना हुन्छ । जहाँ घुम्ने, रमाउने फुलबारी, बस्ने ठाउँहरु हुन्छन् । फोटो खिच्न पर्यटकहरुको भिडभाड हुन्छ । तर, धरान १७ स्थित सप्तरंगी पार्क पुग्दा भने जो कोही निराश हुन्छन् । धरानको पर्यटनको चर्चा हुँदा नछुट्ने ठाउँ हो, सप्तरंगी पार्क । यो पार्क निर्माण शु ...
धरान: झुटो विवरण पेश गरेर स्याङ्जाकी महिलालाई नागरिकता दिलाउने धरान उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष रत्न कटवालविरुद्ध हिजो पक्राउ पुर्जी जारी भयो । तर, उनलाई प्रहरीले फेला पार्न सकेको छैन । धरान प्रहरीले अध्यक्ष कटवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको खबर आज (बिहिबार) सार्वजनिक भएपछि उनी कहाँ छन् ...
धरान: स्याङ्जा घर भएकी एक महिलाले धरानको वडा नं ९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको खुलेको छ । झुटो विवरण पेश गरेर नागरिकता लिने ती महिला पक्राउ परिसकेकी छिन् भने झुटो विवरण सिफरिश गरेर नागरिकता दिलाउन सहयोग गर्ने धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवालविरुद्ध पक्राउ पुर्जी जारी भएको ...
धरान: वडा तहमा नै छिटो छरितो न्याय निरुपण गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाको विभिन्न वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरिने भएको छ । नगर कार्यापालिकाले चालु आर्थिक बर्षमा पहिलो चरणमा विभिन्न ११ वडामा केन्द्र बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार केन्द्र स्थापनाको लागि उपप्रमुख एव ...
काठमाडौँ: कानुन व्यवसायीहरुले बहसको क्रममा प्रश्न उठाएपछि न्यायाधिश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । आजदेखि शुरु भएको सुनुवाईमा कानुन व्यवसायीहरुले संवैधानिक इजलाशमा न्यायाधीश कार्कीलाई राखिएकोबारेमा प्रश्न ...
काठमाडौं: राजनीतिक, संवैधानिक संकट निम्त्याउने गरि सर्वाधिक चासो र चिन्ताको बिषय बनेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको छ । तथापी, संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित