धरान: निरन्तरको बर्षाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विभागभित्रै पानी पसेर जलमग्न भएको छ । सोमबार राती २ घण्टा बढी निरन्तर परेको बर्षाले गर्दा प्रतिष्ठानको इर्मजेन्सीभित्र पनि जलमग्न भएको हो । धरान १९ की सुशिला राईले सामाजिक सञ्जाल फेसबुकमा इर्मजेन्सीभित्र जलमग्न ...
धरान: इटहरी उपमहानगरपालिका–१९ को भवानीपुरमा २०७६ माघ पहिलो साता स्थानीय मच्छिन्द्र वन, बद्री वन, हब्बु विश्वकर्मा र नरमाया पुरीको मृत्यु भयो । ५० वर्ष नाघेका सबैमा श्वास–प्रश्वासको समस्या थियो । वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरी भन्छन्, “उनीहरू सबै दम र श्वास–प्रश्व ...
धरान: आज बिहानै धरान ३ चन्द्रपुरस्थित पालिका तरकारी बजारमा आगलागी भयो । आगोले ११ पसल जले । ती पसलहरु सामान्य आर्थिक अवस्थाका परिवारले चलाउदै आएका थिए । लामो लकडाउन पछि बजारमा विस्तारै चहलपहल बढ्दै थियो, त्यसैले उनीहरुले लगानी थपेर सामान ल्याएका थिए । ती सबै जलेर नष्ट भए । उनीहरुले क्षतिपूर्तिको माग ...
ओखलढुंगा: करिब ११, १२ बर्षका एक नाबालकविरुद्ध जर्बजस्ती करणीको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा छन् । उनी नाबालक भएपछि निरासहतमा नराखी नै जिल्ला प्रहरी कार्यालयले निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको छ । उनले ४ बर्षीय नाबालिकालाई बलात्कार गरेको आरोप छ । छिमेकी नाबालिकाला ...
विराटनगरः विराटनगरकाे काेशी अस्पतालमा कार्यरत नर्स र चिकित्सकमा काेराेना पाेजेटिभ देखिएकाे छ । यस अघि काेराेना देखिएकाे निजि स्वास्थ्य सँस्था विराट नर्सिङहाेममा समेत कार्यरत रहेकी नर्समा काराेना देखिएकाे हाे भने अर्का एक चिकित्सक सप्तरी घर भएका हुन् । उनले सेवा शुरू नगरिसकेकाे अस्पतालक मेडिकल सुपरि ...
धरान: धरान–३, चिनिया चोकस्थित पालिका बजारमा आज बिहानै आगलागी भएको छ । आगलागीमा परेर ११ वटा पसल जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार एक पसलमा विद्युत सट भएपछि आगलागी भएको अनुमान गरिएको छ । आगलागीमा परेर ५२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान ...
धरान: विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालिएको छ । विराटनगरमा पछिल्ला दिनमा संक्रमितको संख्या बढेसँगै आज नगरस्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै अर ...
विराटनगरः प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत १९ प्रहरीमा काेराेना पाेजेटिभ देखिएकाे पुष्टी भएकाे छ । आज मोरंगमा पुष्टि भएका २२ जनामध्ये १९ जना प्रदेश प्रहरी कार्यालयका प्रहरी हुन् । शुक्रवार पिसिआर टेस्ट गरिएका मध्ये १९ जनामा पाेजेटिभ देखिएकाे र उनीहरूकाे उपचारका लागि आइसाेलेटेड अस्पताल गाेठगा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षबाट हटाइएको भनिएको वीपी कोइरालाको तस्बिरलाई यथास्थानमा राखिएको छ । सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा वीपी कोइरालाको तस्बिर हटाइएको भन्दै चर्चा एवं आलोचना भएपछि आज बिहान वीपी अध्ययन प्रतिष्ठान सुनसरीसहित कांग्रेस नेताहरु प् ...
विराटनगरः विराटनगर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे छ । काेभिड १९ काे जाेखिम बढ्दाे क्रममा रहेकाे निस्कर्षसहित आज बसेकाे नगरकाे काेराेना राेकथाम उच्चस्तरीय समितिकाे बैठक सम्पन्न भएकाे हाे । उक्त महानगरपालिका भित्र मास्कलाइ अनिवार्य गरिएकाे छ भने नलगाउनेलाइ पहिलाे पटक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित