धरान: सुनसरी क्षेत्र नं १ को निर्वाचनमा खसेको मतमध्ये ४३५१ मत गणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म रास्वपाकी सरिन तामाङ (गोमा) ले २१६२ मत पाएकी छिन् भने श्रम सँस्कृति पार्टीका हर्कराज राई (साम्पाङ)ले ८१६ मत पाएका छन् …
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा पछिल्लो मतरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेद्वार सरिन तामाङ (गोमा)ले मतान्तर बढाउदै लगेकी छिन् । धरानको वडा नं २ को मतगणना सम्पन्न हुँदा रास्वपाकी सरिनले श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई …
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणनाको पछिल्लो परिणाम अनुसार रास्वपा उम्मेद्वार सरिन तामाङ (गोमा)ले ७१२ मतको अग्रता कायम गरेकी छिन्। धरान वडा नं १ को मतगणना सकिदा रास्वपाले १०१५ मत प्राप्त गरेको छ भने श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई …
धरानः सुनसरी क्षेत्र नं. १ को मतगणनाको प्रारम्भिक मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । धरान वडा १ को ९२४ मतगणना हुदा रास्वपाकी सरिन तामाङले ४६१ मत प्राप्त गरेर अग्रता लिएकी छिन् । यस्तै, श्रम सस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई साम्पाङले १५४ मत प्राप्त …
धरान: हिजो सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना निक्कै ढिलो गरि शुरु भएको छ । धरान ८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजे सर्वदलीय बैठक बसेर बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय भएको …
धरान: प्रतिनिधिसभा सदस्यको लागि हिजो बिहिबार (फागुन २१ गते) भएको निर्वाचनमा सुनसरी जिल्लामा ६४ प्रतिशत मत खसेको छ । त्यसमध्ये पनि सुनसरी क्षेत्र नं १ मा ५८ प्रतिशत मात्र मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा सुनसरी …
धरान: श्रम सँस्कृति पार्टीका नेतृ मिना सिंघकको समानुपातिक उम्मेद्वारी खारेज गर्नेलगायत ५ बुँदाको मागहरुबारे बाल सञ्जाल धरान र सुनसरी १ को निर्वाचन अधिकृतको कार्यालयबीच लिखित सहमति भएको छ । बालबालिकाहरुलाई चुनावी प्रचारप्रसारमा प्रयोग गरेर आचारसंहिता उल्लंघन …
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ का उम्मेद्वारहरुले सार्वजनिक तथा आर्थिक विकास र समृद्धिको लागि गरेका १६ बुँदे अवधारणामा प्रतिवद्धता जनाएको सुनसरी उद्योग वाणिज्य संघले सार्वजनिक गरेको छ । संघको १६ बुँदे अवधारणामा विभिन्न राजनीतिक दलका १३ जना उम्मेद्वारहरु र …
धरान: नेपाली कांग्रेसका उम्मेद्वार सुजेन्द्र गोले तामाङले सुनसरी क्षेत्र नं १ का मतदाताहरुले चटके, जादुगर जस्ता इमोशनल ब्लाकमेल गर्नेलाई फागुन २१ को निर्वाचनमा हराउने बताएका छन् । कांग्रेसको सोमबार धरानमा आयोजित आमसभालाई सम्बोधन गर्दै तामाङले घरदैलोको क्रममा …
धरान: सुनसरी क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईले अर्को चुनावमा पानीको मुद्दा लिएर भोट माग्न नपर्ने गरि धरानको खानेपानी समस्या दीर्घकालिनरुपमा हल गर्ने बताएका छन् । आइतबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै …