धरान: शिक्षा मन्त्री अशोककुमार राई र धरानका मेयर हर्क साम्पाङबीच शुक्रबार धरानमा भेट भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिथि गृहमा शुक्रबार साँझ भेट भएको हो । उक्त भेटमा मेयर साम्पाङले आगामी बजेटमा धरानको योजना समेट्नको लागि योजनाहरु पेश गरेकोबारे मन्त्री राईलाई स्मरण गराएका ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले राजनैतिक दललाई छोडेर धराने जनताले किन हर्क साम्पाङलाई रुचायो भनेर मुल्यांकन गर्न सुझाव दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले धरानमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै पुर्वअध्यक्ष घिमिरेले यस्तो सुझाव दिएका हु ...
धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले उपमहानगरपालिकाले प्रेस स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीद्धारा धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर हर्क साम्पाङले मिडिया र पत्रकारबारे दिएको अभिव्यक्तिप्रति वक्ताहरुले प्रश्न उठाएप ...
धरान: विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बुधबार धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका नेताहरुले मेयर हर्क साम्पाङ र पत्रकारहरुको आलोचना गरेका छन् । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको हलमा आयोजित कार्यक्रममा वक्ताकारुपमा रहेका नेताहरुले मेयर साम्पाङले प्रेस स्वतन्त्रताविरुद्ध ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसियु बेड नपाउने, खाली भएपनि भनसुन गर्नेले मात्र पाउने जनगुनासो धेरै छ । यही कुरालाई मध्यनजर गर्दै प्रतिष्ठानले अब आइसियु बेड खाली भए नभएको जानकारी डिजिटल बोर्डमार्फत दिन शुरु गरेको छ । मेयर हर्क साम्पाङसँगको भेटमा प्रतिष्ठानका कार्यवाहक ...
धरान: बराहक्षेत्र नगरपालिकाले धरानको कार्यपालिका बैठकले निर्णय गरेमा मात्र कोकाहाको पानी ल्याउन दिने अडान राखेपछि मंगलबार हुने भनिएको द्धिपक्षीय सम्झौता हुन सकेन । मेयर हर्क साम्पाङले खानेपानीको निर्णय गर्ने अधिकार गत माघ १४ गतेको कार्यपालिका बैठकले नै खानेपानी बोर्ड र आफुलाई प्रत्यायोजन गरिसकेको जा ...
धरान: वचतकर्ताहरुको निक्षेप फिर्ता गर्न नसकेर संकटग्रस्त बनेको धरानको बराह बचत तथा ऋण सहकारी संस्थाको सोमबार बिशेष साधारणसभा भएको छ । धरान ८ स्थित बराह मलमा आयोजित साधारणसभामा अध्यक्ष मानबहादुर विश्वकर्माद्धारा प्रस्तुत प्रतिवेदनमा सञ्चालक समितिमा बित्तीय व्यवसायको विज्ञता तथा कुशलता नभएको स्वीकार ग ...
धरान: कोकाहाको पानी धरान ल्याउन बराहक्षेत्र नगरपालिकाले राखेको सर्त एवं मागहरुबारे आज सम्झौता हुने भएको छ । सम्झौता गर्न धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोली आज दिउँसो १ बजे बराहक्षेत्र नगरपालिका जाने भएका छन् । मेयर साम्पाङले बिहान श्रमदाता तथा आर्थिक सहयोगीहरुलाई धन ...
धरान: कोकाहा खानेपानी योजनालाई बेलायतबाट ठुलो आर्थिक सहयोग आएको छ । हर्क साम्पाङ सहयोग अभियान समिति युकेले कोकाहा खानेपानी योजनालाई २३ लाख ९० हजार २३५ रुपैया सहयोग गरेको हो । समितिले पठाएको उक्त रकमको डमी चेक शनिबार मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको थियो । यो समितिले यसअघि पनि निशाने ...
धरान: कोकाहाको पानी धरान ल्याउने बिषयमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच सहमति भएको छ । जिल्ला समन्वय समिति सुनसरी सभापति राजन मेहताको रोहबरमा बराहक्षेत्र नगरपालिकामा शनिबार भएको वार्तामा सहमति जुटेको हो । यद्यपी, सहमतिलाई लिखितरुपमा अन्तिमरुप भने २ दिनभित्र गर्ने सहमति भएको छ । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित