धरान: धरान खानेपानी व्यवस्थापन बोर्डलाई पुर्णरुपमा डिजिटलाइज (प्रविधियुक्त) बनाइएको छ । बोर्डका अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले सोमबार बोर्डको एप्स र वेभसाइट सार्वजनिक गर्नुका साथै डिजिटल सेवा पनि शुभारम्भ गरेका थिए । अब उपभोक्ताहरुले खानेपानी बोर्डको सम्पुर्ण सेवा घरमा वा ...
धरान: दुई दिने चिभास इष्टर्न गल्फ टुर्नामेन्ट २०२६ मा धरानका खेलाडी जितेन्द्र राई च्याम्पियन बनेका छन् । धरान गल्फ कोर्षमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा ग्रस स्कोर ३९ गर्दै उनी च्याम्पियन बनेका हुन् । कोशी प्रदेश गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा च्याम्पियन बनेका राई सुनसरी जिल्ला ग ...
धरान: दुई दिने चिभास रिगल इष्टर्न गल्फ टुर्नामेन्ट धरान १८ स्थित धरान गल्फ कोर्षमा शुरु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको कोर्षमा शुरु भएको प्रतियोगितामा अहिलेसम्मकै धेरै एमेच्योर गल्फरहरु सहभागी छन् । आयोजक कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत घिसिङका अनुसार दुई दि ...
धरान: निवर्तमान मेयर एवं खानेपानी बोर्डका अध्यक्ष हर्क साम्पाङले प्रदेश सरकारको सहयोगमा वेलबाट उत्पादन भएपनि ट्रंकलाइनमा जोडेर वितरण गर्न नरुचाएको पानीलाई खानेपानी बोर्डले वितरण गर्ने भएको छ । खानेपानी बोर्डका अध्यक्ष एवं कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा, प्रदेश सांसद रमेश बस्नेत, खानेपानी तथा ...
धरान: फागुन २१ गतेको निर्वाचनको लागि फागुन ४ गतेदेखि मात्र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार र घरदैलो गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । धरान ८ सभागृहस्थित सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । निर्वाचन अधिकृत दिव् ...
धरान: सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वार जिताउन नेकपा एमालेले ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेकपा एमाले निर्वाचन क्षेत्र नं १ कमिटीले मंगलबार धरान १० स्थित सैनिक भवनमा वृहत कार्यक्रम गर्दै उक्त कमिटीको घोषणा गरेको हो । कमिटीको संयोजकमा पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डार ...
धरान: चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)सँग कुराकानी गरेको खुलेको छ । धरान ८ सभागृहस्थित सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसा ...
धरान: धरान खानेपानी बोर्डका अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले बोर्डलाई पारदर्शी बनाउन र छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । बोर्डको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दे बेघाले एक साताभित्र बेवसाइट शुरुवात गर्ने र आयव्ययलगायत सबै सुचनाहरु नियमितरुपमा राखेर ...
धरान: फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना उम्मेद्वारको निर्वाचन परिचालन सचिवालय स्थापना गरेको छ । नेकपाले आफ्ना उम्मेद्वारलाई जिताउन गठन गरेको परिचालन समितिको सचिावलय धरान ३ स्थित सदन रोडमा स्थापना गरेको हो । सोमबार उक्त क ...
धरान: चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै नगर बाल सञ्जालले श्रम सँस्कृति पार्टीको केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) विरुद्ध उजुरी दिएको छ । नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्मासहित ४ जनाले साम्पाङलाई कारबाहीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय र प्रहरीमा पनि लिखित उजुरी दि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित