धरान: धरान १७ स्थित कालापानी देवीथानमा रहेको सरकारी जग्गा अतिक्रमण हुनबाट जोगाउन वडा कार्यालयले तार घेराबारा लगाएको छ । निरन्तर अतिक्रमण गरेर घरटहरा बनाउन थालेपछि १७ नम्बर वडा कार्यालयले तार घेराबार गरेको हो । वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)का अनुसार सार्वजनिक जग्गा संरक्षणको शिर्षकमा बज ...
धरान: पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको सर्दु खोलामा विरुवा रोपेका छन् । पार्टीको कार्यक्रम तथा जेबी टुहुरे फाउण्डेशनको कार्यक्रममा सहभागी हुन धरान आइपुगेका प्रचण्ड सबैभन्दा पहिला धरान १३ स्थित सर्दु खोला पुगेका थिए । त्यहाँ उनले जेबी टुहुरेल ...
धरान: धरानको सहकारी समन्वय समितिले धरान उपमहानगरपालिकामा सहकारी विकास समिति तत्काल गठन गर्न माग गरेको छ । समितिले मंगलबार मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेको हो । समितिले दुवै जनासँग समिति गठन गरेर अनुगमन गर्न, खराब सहकारीलाई मात्र नभै सहकारीबाट ऋण ल ...
धरान: धरानका भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरणको लागि निस्सा वितरण कार्य शुरु गरिएको छ । मंगलबार धरानको वडा नं १३ स्थित राई टोलका भुमिहिन, सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको हो । धरान उपमहानगरपालिकाको आयोजना तथा राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुनसरीको समन्वयमा निस्सा वितरण गर ...
धरान: कार्यपालिका बैठकले निर्णय गरेअनुसार धरान २० बाँनियाटारमा जलकुण्ड बनाउन सम्भाव्यता अध्ययनको प्रारम्भिक चरणको काम शुरु भएको छ । हिजो (सोमबार) योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक ईञ्जिनियर राजु पोखरेलसहितको ट ...
धरान: धरान ११ सुनौलो चोक (गैरी गाउँ)का एक सुकुम्बासी परिवार यतिबेला निक्कै ठुलो आपतमा छ । घरको जेठा छोरा हर्कबहादुर थापा देब्रो खुट्टाको हड्डीको क्यान्सरले भरतपुरमा उपचाररत छन् । यता आमा बुबाको मन छोराको उपचार खर्च जुटाउन नसक्दा भतभति पोलिरहेको छ । बुबा जीतबहादुर थापाका अनुसार करिब अढाई महिनादेखि जे ...
धरान: सर्दु–निशाने खोला दोभानमा खानेपानी ट्यांकीको शिलान्यास गरिएको छ । गोर्खा पिस फाउण्डेशन युके र मेयर हर्क साम्पाङ सपोट कमिटी युकेको आर्थिक सहयोगमा निर्माण हुन लागेको ट्यांकीको शिलान्यास गरिएको हो । आइतबार मेयर साम्पाङ र दाता फाउण्डेशनका ट्रष्टी प्रतिनिधि प्रेमबहादुर लिम्बुले संयुक्तरुपमा ट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै जारी घोपा बचाउ आन्दोलन १३८ औं दिनमा समापन भएको छ । शनिबार साँझ संघीय सरकारका स्वास्थ्यमन्त्री भवानी खापुङ धरान आएर मागबारे आन्दोलनलाई सम्बोधन गरेपछि १३८ औं दिनमा समापन भएको घोषणा गरिएको हो । मन्त्री खापुङले वीपी प्रतिष्ठान बचाउन ...
धरान: हरेक शनिबार बिहान खानेपानीको मुहान क्षेत्रमा मेयर हर्क साम्पाङको आह्वानमा वृहत वृक्षारोपण कार्यक्रम भइरहेको छ । यो अभियान अब धरानेहरुबीचमा मात्र सिमित छैन, धरान बाहिरबाट पनि हजारौं मानिसहरु वृक्षारोपणको लागि आइरहेका छन् । त्यसैले धरानबाट वृक्षारोपणको राष्ट्रिय अभियान थालनी भएको झैं सन्दे ...
धरान: सर्दु खोलाको पानीले धरानमा बिजुली बिजुली निकालिएको छ । मेयर हर्क साम्पाङको योजना अनुसार प्रोटोटाइप हाइड्रोपावरबाट बिजुली निकालिएको हो । परीक्षण सफल भएपछि बिहिबार औपचारिकरुपमा मेयर साम्पाङले प्रोटोटाइप हाइड्रोको उद्घाटन गरेका थिए । मेयर साम्पाङले धरानमा पनि विजुली उत्पादन गर्न सकिने सन्देश ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित