धरान: धरानको आइतबार भएको कार्यपालिका बैठक धेरै हिसाबले महत्वपुर्ण रह्यो । बैशाख ३० गतेको निर्वाचनबाट निवार्चित कार्यपालिकाको पहिलो बैठक निक्कै तिक्ततापुर्ण भएको थियो । खोला ठेक्काको एजेण्डाले मेयर र वडाअध्यक्षहरुबीच चर्काचर्की पर्यो । सामाजिक सञ्जालहरुमा मेयर हर्कराज राई (साम्पाङ)को समर्थन र व ...
धरान: धरानको पहिलो कार्यपालिका बैठकमा भएको चर्काचर्की बहस बैठक कक्षमा मात्र सिमित भएन, सामाजिक सञ्जाल पनि तातियो । यो बहसले मेयर र वडाअध्यक्षहरुबीच तिक्तता पनि पैदा गरायो । जेठ २६ गते कार्यपालिका बैठक अघि मेयर हर्कराज राई (साम्पाङ)लाई काम गर्न दिनुपर्ने भन्दै प्रर्दशन हुँदा बैठक हुन सकेन । भोल ...
धरान: बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले बराह ग्रुपसँग ७ सय ५२ करोड बराबरको सम्पत्ति भएकोले कोही पनि नभाग्ने र ग्राहकहरुलाई धोका नदिने बताएका छन् । बराह सहकारी पीडित संघर्ष समितिको शनिबार भएको वृहत भेलालाई सम्बोधन गर्दै विश्वकर्माले यस्तो बताएका हुन् । उनले बराह ग्रुपका १५ वटा कम्पनी सञ्चा ...
धरान: किरात राई यायोक्खा धरान १३ वडा कार्यसमितिले निर्माण गरेको किराया खिमको उद्घाटन गरिएको छ । शनिबार एक समारोहबीच प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले किरात समुदायको सँस्कृति, भेषभुषा, भाषा, ...
धरान: धरानको खानेपानीको मुहान क्षेत्र सर्दु जलाधारमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ धरान उपमहानगरपालिकाको आयोजना तथा धरान जेसिजको संयोजनमा ११५ वटा वृक्षारोपण भएको हो । मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाले पनि वृक्षरोपण गरेका थिए । धरान १३ र २० को विपी पार्कमा भेला भएर करिब आधा ...
धरान: धरानको कार्यपालिका बैठक नबसी स्थगित भएको छ । बिहिबार दिउँसो २ बजेलाई कार्यपालिका बैठक बोलाइएको थियो । तर, बैठक अघि धरान उपमहानगरपालिकाको मेन गेटमा खोला ठेक्काकोविरुद्ध मेयर हर्क साम्पाङको समर्थकहरुले विरोध प्रर्दशन गरेपछि वडाअध्यक्षहरु बैठकमा आएनन् । प्ले कार्डसहित शान्तिपुर्ण विरोधमा उत्रिएका ...
धरान:धरानको खोलाहरु उत्खनन् गर्न ठेक्का लगाउन नहुने मेयर हर्कराज राई (साम्पाङ)को एजेण्डाप्रति समर्थन जनाउदै बिहिबार उपमहानगरपालिकाअघि प्रर्दशन भएको छ । मेयर साम्पाङको समर्थकहरुले प्ले कार्डसहित उपमहानगरको मुख्य गेटअघि प्रर्दशन गरेका हुन् । प्ले कार्डमा खोला उत्खनन् गर्न नहुनेदेखि वडाअध्यक्षहरुले खोल ...
धरान: मेयर हर्क साम्पाङले धरानलाई सफा र स्वच्छ बनाउने अभियान थालेका छन् । उनको यो अभियानलाई सामाजिक संघसंस्थाले मात्र होइन, बैंकले पनि साथ दिन थालेको छ । मंगलबार मेगा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धरानको भानुचोक क्षेत्रमा फोहोर राख्न १० वटा डस्वीन हस्तान्तरण गरेको छ । मेघा बैंकका प्रदेश ...
धरान: निर्वाचन पछि धरानमा सोमबार पहिलो कार्यपालिका बैठक बस्यो । उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने गरेका थिए । उनको यो प्रस्तावले बैठकमा चर्काचर्की पर्यो । मेयर राईले प्रकृति दोहन गर्न नहुने भन्दै विगतमा खो ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचन भएयता सोमबार (आज) पहिलो पटक धरानको नगर कार्यपालिका बैठक बसेको छ । बिहान ११ बजे समय तोकिए पनि केही ढिला गरि बैठक शुरु भएको थियो । लाइभ गर्न पत्रकारहरुलाई अनुमति दिइएको बैठक ३ घण्टा बढी समय चलेको थियो । बैठकमा प्रस्ताव भएकामध्ये आधा प्रस्तावमा छलफल र निर्णय गरे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित