धरान: धरानको फुस्रोमा भएको आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको छ । प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयबासी र दमकलको प्रयासमा आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको हो । आगो समयमा नै नियन्त्रणमा आएकोले ठुलो क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले भने ...
धरान: धरान वडा नं ३ दोभान चोकस्थित पुरानो माछा भौडीको रुप फेरिएर अहिले सुन्दर पार्क बनेको छ, जसलाई दोभान पार्क भनिन्छ । यही पार्कमा गत साता धरान र इटहरी क्षेत्रका कवि, साहित्यकारहरुको जमघट भयो । वडा नं ३ को कार्यालयले दशैं, तिहार, छठलगायत पर्वहरुको अवसरमा कविहरुको जमघट गराएर शुभकामना आदनप्रदान कार्य ...
धरान: कोरोना महामारीको कारण बन्द रहेको धरान उपमहानगरपालिका वडा नं २० स्थित सेक्ष एडभेञ्चर पार्क पुनः सञ्चालनमा आएको छ । यहाँ अहिले दशैंको अवसरमा छुट अफरमा साहसिक खेल पर्यटन अन्तर्गत स्काई साइक्लिङ, जिप लाइन र ह्याङगिङ ब्रिचको मजा लिन सकिनेछ । कुल १ हजार ८ सय ५० रुपैयाको यी तीन इभेन्ट अहिले दशैं ...
धरान: वडा दशैंको सातौ दिन मंगलबार फुलपाती । यो दिन हर्षबडाईका साथ फुलपाती भित्र्याउने चलन छ । धरान १४ स्थित दन्तकाली शक्तिपीठमा पनि हरेक बर्ष सप्तमीको दिन फुलपाती धुमधामले भित्र्याइने गरिन्छ । गत बर्ष कोरोना संक्रमणले प्रभावित भएको थियो । यसपाली भने धुमधामका साथ भित्र्याइएको छ । नौ किसिमका वनस्पति ख ...
धरान: धरानका निवार्चित मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदी हुन् । उनीहरुको कार्यकाल सकिन अझै बाँकी नै छ । तर, सोमबार बिहान भने धरान उपमहानगरपालिकामा मेयर र उपमेयर पदमा दुवै थिएनन् । धरानको प्रमुखको पदको कुर्सीमा धरान वडा नं ६ की १७ बर्षीया गीता तिरुवा र उपप्रमुखको कुर्सीमा धरान १७ पटनाल ...
धरान: नेकपा एमालेमा जेठ २ मा फर्कने गरि भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्याको गाँठो सुनसरी जिल्ला र धरानमा अझै फुकिएको छैन। केन्द्रमा नेताहरुबीच सहमति भएर एकता भइसके पनि एमालेको सुनसरी जिल्ला कमिटी र धरानमा संस्थापन (ओली पक्ष) र जेठ २ अघिको कमिटी(तत्कालिन माधव नेपाल पक्ष)बीच अझै पनि एकत ...
धरान: पाथीभारा दर्शनको लागि जाने सोचमा हुनुहुन्छ, तर लामो गाडी यात्रा र हिडेर सम्भव छैन भने अब धरानबाट हेलिकप्टरबाट सिधै पाथीभाराको दर्शन गर्न सक्नुहुनेछ । धरान होलिडेज प्रालिले धरानबाट हेलिमार्फत पाथीभारा दर्शनको प्याकेज ल्याएको छ । प्रालिले घटस्थापनाको दिन भोली बिहिबारदेखि हेलिमार्फत पाथीभारा ...
धरान: ६६ औं प्रहरी दिवसको अवसरमा बुधबार संघीय इकाई प्रहरी कार्यालय धरानले अमर प्रहरीका परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । धरान १३ स्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एवं एसएसपी गोविन्दकुमार साहले अमर परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए । कर्तव्य ...
धरान: आज बिहान धरानको भानुचोकमा प्रहरी ठुलो संख्यामा परिचालित भए । प्रहरीको संख्या हेर्दा कुनै घटना भएको पो हो कि भन्ने आभास हुन्थ्यो । प्रहरीले मोटरसाइकल, पैदल, चारपांग्रे गाडीलाई पनि बेला बेला रोक्थे । खासमा कुनै घटना भएर वा अपराधीलाई समात्न प्रहरी परिचालित गरिएको थिएन । प्रहरीहरुले मा ...
धरान: नेपाली कांग्रेस धरान उपमहानर समितिको कोषाध्यक्षमा महिला नेतृ पञ्चकला राई मनोनित भएकी छिन् । कांग्रेस धरानको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण समारोहमा बुधबार सभापति श्याम पोख्रेलले राईलाई कोषाध्यक्षमा मनोनित गर्ने पदाधिकारीहरुबीच सल्लाह भएको भन्दै घोषणा गरेका थिए । उनले भन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित