धरान: प्रदेश न. १ को सुन्दर नगरी धरानको परिवेशलाई बर्णन गर्दै गाइएको गीत ू बसमा सरर लान्छु तिमीलाई घुमाउँदै धरान शहरू को म्युजिक भिडियो मिडिया कनेक्सन युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। चर्चित गायिका मेलिना राई र गायक सक्थिम योङ्याको युगल आवाजमा रहेको लोक जुहारी गीतको शब्द विष्णु खज ...
धरान: एमाले अध्यक्ष केपी शर्मा ओलीले धरान आएर प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अशोककुमार राईलाई सुनसरी क्षेत्र नं १ बाट जिताउन नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । गीता भवनमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जसपासँगको तालमेल राष्ट्रिय आवश्यकता भएको धारणा राख्दै सुनसरी ...
धरान: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पानीसमेत खुवाउन नसक्ने ठुला पार्टीहरुलाई अझै कति बोक्ने ? भन्दै मतदाताहरुलाई प्रश्न गरेका छन् । राप्रपा सुनसरी क्षेत्र नं १ को धरानको भानुचोकमा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले तीन दशकसम्म सत्तामा ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि हुन सकेन । दिउँसो २ बजेको लागि बैठक आह्वान भएको थियो । तर, कार्यपालिका बैठकको लागि मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल र वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा मात्र आएका थिए । आज प्रदेश स ...
मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो (मुकेश) उम्मेद्वार छन् । चुनावी प्रसारप्रसारको क्रममा घरदैलो अभियानमा ब्यस्त रहेका मेन्याङ्बो यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेद्वार थिए । यसप ...
मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको चुनावी तालमेल छ, र यहाँबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन्, अशोककुमार राई । आफैले संगठन गरेको, निर्माण गरेको पार्टी एमालेलाई परित्याग गरेर अलग्गै पार्टी बनाएका राई विभिन्न पार्टीसँग ए ...
धरान: श्रमदानबाट भालुखोला र सेउती खोलाको मुहानबाट संकलन गरिएको पानी धरान वडा नं १५ का उपभोक्ताहरुलाई वितरण गरिएको छ । श्रमदानबाट नै निर्माण गरिएको इन्टेकबाट आज (मंगलबार) पानी उपभोक्ताको घरमा पठाइएको हो । मेयर हर्क साम्पाङले भल्व खोलेर भालुखोला इन्टेकबाट आएको पानी उपभोक्ताको घरमा पठाएका थिए । त ...
मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा तर्कबहादुर मगरले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । हर्क साम्पाङ समुह भनेर चिनिएका उम्मेद्वार मगर चुनावी ब्यस्तताको बीचमा पनि श्रमदानको अभियानमा पुग्ने गरेका छन् । पानीको जार चुनाव चिह्न भएका उम्मेद्वार मगर सोमबार धरानको भालुखोला प ...
धरान: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङको बोली केही पिरो भएपनि मान्छे हिरो भएको बताएका छन् । शुक्रबार भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा प्रतिनिधिसभा सदस्य उम्मेद्वार सरिन तामाङको चुनावी सभालाई सम्बोधन गर्दे लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘मान्छे अ ...
धरान: करिब एक महिनाको अन्तरालमा बसेको कार्यपालिका बैठक बिहिबार सौहार्दपुर्ण हुन सकेन । अघिल्लो बैठकको बिषयले गर्दा एजेण्डामा छलफल हुन नपाई नै बैठक स्थगित भयो । अब कहिले हुन्छ कार्यपालिका बैठक ? अन्योल छ । बैठक स्थगित भएलगत्तै मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा भालुखोला पुगेका थिए । मेयर स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित