समाचार

    Showing 191-200 of 1,665 items.
  • झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    झापा: झापाको बिर्तामोड नगरपालिका ६ मा पर्ने राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ का २७ बर्षीय बम बहादुर लेप्चा रहेका छन् । आज बिहान १० बजे पुर्वतर्फ गईरहेको बा.०३ ००१ ख २१४० नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-१५ प १७६५ न ...

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 664 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० का ५८ बर्षीय कोरोना संक्रमितको मृत्यु

    धरान: कोरोना संक्रमित धरानका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान १० का ५८ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको कोभिड अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएक ...

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,071 पटक पढिएको
    • क्लिक धरान
  • भारतबाट ७ लाख बराबर चाँदीको गरगहना ल्याउदै गर्दा एक महिला पक्राउ

    मोरङ: प्रहरीले मोरङको सुनबर्षी नगरपालिकाबाट चाँदीको गरगहना अवैधरुपमा भारतबाट ल्याउदै गरेका एक महिलालाई पक्राउ गरेको छ ।  मोरङ प्रहरीका अनुसार सुनबर्षी ६ स्थित नयाँचोक सडकमा प्रहरी चौकी डायनियाको गस्ती तोलीले चादीको गहनासहित २९ बर्षीया मञ्जु सहनीलाई पक्राउ गरेको हो । उनले भारतबाट अवैधरुपमा लेडिज ...

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,230 पटक पढिएको
    • क्लिक धरान
  • धरान जेसीजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    धरान: धरान जेसीज वर्ष २०२१ को पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ।धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा ४६ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जेसीज बर्ष २०२१ का पदाधिकारीहरुको बिदाई गरिएको थियो भने बर्ष २०२२ का नवनिर्वाचित पदाध ...

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 693 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धा महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी ८ की ७६ बर्षीया वृद्धा छिन् । उनको गए राती १० बजेर ३० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका ...

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 1,040 पटक पढिएको
    • क्लिक धरान
  • दुहबीबाट लागुऔषधसहित ३ जना पक्राउ

    सुनसरी: सुनसरीको दुहबी नगरपालिका ५ स्थित दुहबीबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका ३ का २८ बर्षीय सूर्य घिमिरे, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ का २० बर्षीय बिमल केसी रहेका छन् । उनीहरुलाई हिजो बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले बि ...

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 593 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा एक जना झापा र अर्का सप्तरीका वृद्ध पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो बिहान ११ बजे सप्तरीको राजविराज १५ का ७५ बर्षीय ...

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 1,012 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस सेन्टर मोरङले बाँड्यो ३ हजार मास्क

    विराटनगर: प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले ३ हजार पिस मास्क वितरण गरेको छ । विराटनगरस्थित मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । पूर्वाञ्चल बालआश्रममा एक हजार ५०० र सेनिटाइजर तथा मानव सेवा आश्रमलाई एक हजार ५ सय मास्क वितरण ...

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 990 पटक पढिएको
    • क्लिक धरान
  • उर्लाबारीका युवा लागुऔषधसहित विराटनगरमा पक्राउ

    मोरङ: मोरङको उर्लाबारीका एक युवा लागुऔषधसहित विराटनगरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ३ का ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् । उनलाई आज बिहान करिब साढे ९ बजे बिराटनगर १५ स्थित एक नम्बर ढाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई लागौषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहर ...

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 996 पटक पढिएको
    • क्लिक धरान
  • ईलाममा पिकअप दुर्घटनाः २ जनाको मृत्यु, १ जना घाईते

    ईलाम: ईलामको रोङ गाउँपालिका ४ मा आज बिहान भएको पिकअप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहान पौने ६ बजे झापाबाट ईलामतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा पिकअपमा सवार मेचिनगर ४ झापाका ५५ बर्षीय रमेश ...

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 572 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित